मूल्याङ्कनमा अधिकारको दुरुपयोग

कोहलपुर - गत २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको मूल्याङ्कन गर्न प्रदान गरिएको अधिकारको विद्यालयले दुरुपयोग गरेको पाइएको छ । विगत तीन वर्षको नतिजा तुलना गर्दा शिक्षकले अधिकार दुरुपयोग गरेको पुष्टि हुन्छ । कोरोना...

शैक्षिक सत्र सुरु भएको घोषणा गर्न शिक्षा मन्त्रालयलाई सुझाव

काठमाडौं - स्थानीय तहका प्रमुखहरुले शैक्षिक सत्र सुरु भएको घोषणा गर्न शिक्षा मन्त्रालयलाई सुझाव दिएका छन्। शिक्षामन्त्री गिरीराजमणि पोखरेलसँगको अन्तरक्रियामा उनीहरुले यस्तो सुझाव दिएका हुन्। कोभिड १९ को संक्रमणपछि विद्यालय शिक्षामा पारेको प्रभाव र भविष्यमा...

 विश्वभर कोरोना संक्रमितको संख्या २ करोड १२ लाख नाघ्याे

  काठमाडौं - कोरोना संक्रमितको संख्या विश्वमा २ करोड १२ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड १२ लाख ६० हजार ७६० पुगेको छ । पछिल्लो २४ घण्टामा...

त्रिवि भागवण्डाले ध्वस्त परीक्षा नियन्त्रण कार्यालय

काठमाडौं- त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय भागवण्डाले ध्वस्त भएको छ । आर्थिक लेनदेन गरी नम्बर थपेर गोल्ड मेडलिस्ट बनाउन सहयोग गर्ने त कहिले नक्कली परीक्षक खडा गरी उत्तरपुस्तिका परीक्षण गरेबापत २० लाख रुपियाँ भुक्तानी...

कक्षा १२ को परीक्षा गर्न नसके स्नातक तह प्रभावित

काठमाडौं - कक्षा १२ को परीक्षा निर्धारित समयमा सञ्चालन गरेर नतिजा प्रकाशित गर्न नसके नेपालका सबै विश्वविद्यालयको स्नातक तहको कार्यक्रम प्रभावित हुने स्थिति देखिएको छ । चिकित्साशास्त्र, इन्जिनियरिङ, कृषि, वन, व्यवस्थापन लगायतका स्नातक तहका सबै...

अझै भएन खुला विश्वविद्यालयकाे परीक्षा

काठमाडौं - अनलाइनबाट पढाइ हुने र परीक्षा सञ्चालन गर्ने व्यवस्था गरेको नेपाल खुला विश्वविद्यालयले हालसम्म परीक्षा सञ्चालन गर्न सकेको छैन । करिब १ हजार ६ सय विद्यार्थी अध्ययन गरिरहेकोे विश्वविद्यालयले सेमेस्टर प्रवेश परीक्षा सञ्चालन...

मातृभाषालाई जीवन्त राख्न संरक्षण शुरु

तनहुँ- तनहुँको बन्दीपुर गाउँपालिकाले मातृभाषालाई जीवन्त राख्न संरक्षण शुरु गरेकोे छ । मातृभाषा बोल्न नजान्ने नयाँ युवापुस्तका लागि मातृभाषा पाठशाला सञ्चालन गर्न लागेको हो । भाषा संरक्षण एवं संवद्र्धन गर्ने उद्देश्यले मातृभाषा पाठशाला सञ्चालन गर्न...

एसईईकाे तत्काल परीक्षाफल प्रकाशित नहुने

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कारोना विपद् व्यवस्थापन समिति सीसीएमसी ले निर्देशन दिएपछि मात्रै एसईई परीक्षाको परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डले केही गल्ती सच्याउनुपर्ने भएकाले ढिलो भएको जनाए तापनि मुख्य विषय...

विद्यालय नखुले पनि सिकाइ निरन्तर

काठमाडौं -  कोरोना भाइरस सङ्क्रमण बढेर तत्काल विद्यालय खुल्न सक्ने अवस्था नदेखिए पनि विद्यार्थीको सिकाइलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ । हतारिएर विद्यालयमा बालबालिका बोलाउनुभन्दा सिकाइ निरन्तर गरेर उनीहरूको क्षमता तथा दक्षता अभिवृद्धि गर्नु...

त्रिवि स्थगित परीक्षा तत्काल नहुने

काठमाडौं - त्रिभुवन विश्वविद्यालय कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित परीक्षा तत्कालै सञ्चालन गर्ने निर्णयबाट पछि हटेको छ । कोरोना सङ्क्रमित बढेका र राजधानीलगायत मुख्य सहरी क्षेत्रसमेत सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावना औँल्याइएपछि विश्वविद्यालयले तत्काल परीक्षाको...

RECENT POSTS

HOT NEWS