चालू शैक्षिक सत्रको नयाँ क्यालेन्डर बन्दै
काठमाडौं - सरकारले विद्यार्थीको समय खेर जान नदिने गरी चालू शैक्षिक सत्रको नयाँ क्यालेन्डर बनाउने गृहकार्य थालेको छ । भदौ १ बाट नयाँ विद्यार्थी भर्ना, कक्षागत विद्यार्थीको सङ्ख्यात्मक यकिन गर्दै शैक्षिक तथ्याङ्क भराउने गरी...
त्रिविले परिस्थिति सुध्रिए मात्र परीक्षा लिने
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले कोराना भाइरसका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालनका लागि केही समय पर्खने भएको छ । यस क्रममा विश्वविद्यालयले हालको परिस्थितिमा सुधार हुँदै गएमा र कुनै विषम परिस्थिति सिर्जना...
भदौ १ गतेदेखि विद्यालय खोल्ने सरकारको निर्णय
काठमाडौं - सरकारले भदौ १ गतेदेखि विद्यालयको भर्ना खोल्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले विद्यालयलाई क्वारेन्टिन स्थल नबनाउने निर्णय पनि गरेको छ । साथै विद्यालयले २०७६- ७७ का लागि लिएको परीक्षाको नतिजा प्रकाशन...
एसईई नतिजा एक हप्तामा
काठमाडाैं - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । आगामी एक हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।
कोरोना...
उपत्यकामा नेपाल भाषाको पढाइ हुने
काठमाडाैं - कामपाले महानगर क्षेत्रका सबै विद्यालयमा नेपाल भाषाको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ ।
सम्पूर्ण संस्थागत र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले अब अनिवार्य रूपमा १०० पूर्णांकको स्थानीय पहिचान, कला, संस्कृति र इतिहास...
त्रिविले भदौ अन्तिम सातादेखि शिक्षाशास्त्र संकायको परीक्षा सुरु गर्दै
काठमाडौं- त्रिभुवन विश्वविद्यालयले शिक्षाशास्त्र संकायको परीक्षा भदौ अन्तिमबाट सुरु गर्ने भएको छ। लकडाउनका कारण स्थगित सेमेस्टर प्रणालीका स्नातक र स्नातकोत्तर तह (नियमित तथा आंशिक) का परीक्षा भदौ अन्तिमबाट सुरु गरिने भएको हो।
परीक्षा नियन्त्रण महाशाखाले निकालेको...
त्रिविकाे परीक्षा भदौ पहिलो साताबाट हुने
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले कोरोना महामारीका कारण स्थगित परीक्षाहरु भदौ पहिलो साताबाट गर्ने निर्णय गरेको छ।
रजिस्ट्रार पेशल दाहालले स्थगित परीक्षाहरु पुनः गर्ने निर्णय गरिएको जानकारी दिए। परीक्षा दसैंअघि सक्ने र दसैंपछि अन्य नियमित परीक्षा...
विद्यालयमा सामाजिक दूरी कायम राखेर सञ्चालन
हेटौँडा- मकवानपुरको मनहरी गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुले सामाजिक दूरी कायम गरेर विद्यालय सञ्चालन सुरु गरेका छन् ।
तर, हरेक दिन एउटा कक्षाका विद्यार्थीहरुलाई मात्रै विद्यालय बोलाइएको छ । गाउँपालिकासँगको परामर्श र छलफलपछि कक्षामा सामाजिक दुरी...
महामारीकाे समयमा कर्णालीमा विद्यालय खोल्ने तयारी
काठमाडौं - कोरोना महामारी रोकथामका लागि सङ्घीय सरकारले बन्दाबन्दी जारी राखेका कारण देशभर शिक्षालय बन्द रहेका बेला कर्णाली प्रदेश सरकारले स्वास्थ्य जोखिम नभएका स्थानमा विद्यालय खोल्ने तयारी गरेको छ । प्रदेश सरकारले कोरोना भाइरसको...
सबैभन्दा बढि लाचारी शिक्षा मन्त्रालय : अनलाईन कक्षा स्थगित् गर्ने निर्णय फिर्ता लिनुपर्छ
काठमाडौं - नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगानाले पनि अनलाईन कक्षाहरु तत्काल सुचारु गर्नुपर्नेमा जोड दिए । उनले कोभिड–१९ को महामारीका कारण देश नै ठप्प रहेको र सबैभन्दा अस्तव्यस्त क्षेत्र शिक्षा भएको जनाए।
शुक्रबार रिपोर्टर्स...






















