एमबिबिएस र बिडिएसको प्रवेश परीक्षा पुनः प्रकाशित
काठमाडौं / काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस र बिडिएस तहको प्रवेश परीक्षा पुनः प्रकाशित भएको छ । असोज ६ गते प्रकाशित नतिजामा प्राविधिक त्रुटि भएको जनाउँदै विश्वविद्यालयले त्रुटिलाई सच्याउँदै आज पुनः परीक्षाफल प्रकाशित गरेको...
जोशीले पढेरै विश्व कीर्तिमान राखे
काठमाडौं / बझाङका मुकेशराज जोशीले लगातार १२४ घण्टा ३० मिनेट पुस्तक पढेरै विश्व कीर्तिमान राखेका छन्। उनले गत असोज ५ गते बिहान ११ः४० बाट पढ्न सुरु गरेका मुकेशले असोज १० गते साँझ ४ बजेसम्म...
सामुदायिक विद्यालयमा छुट्टै पहिचान बनाउन सफल शिवपुरी मावि ७१ औं वर्षमा
काठमाडौं / सामुदायिक विद्यालयमा छुट्टै पहिचान बनाउन सफल काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय ७१ औं वर्षमा प्रवेश गरेको छ । शुक्रवार भव्य कार्यक्रम गरी विद्यालयले आफ्नो ७१ औं वार्षिकोत्सव मनाएको हो।
पछिल्लो दिनमा शैक्षिक र...
त्रिभुवन विश्वविद्यालयमा पनि प्राज्ञिकको राष्ट्रव्यापी अभ्यास वर्ग सम्पन्न
काठमाडौं / प्राज्ञिक विद्यार्थी परिषद नेपालले राष्ट्रव्यापी सम्पन्न गर्दै गरेको एक दिवसीय अभ्यास वर्ग कार्यक्रम त्रिभुवन विश्वविद्यालयमा पनि सम्पन्न गरेको छ ।
५५ जिल्लामा सम्पन्न गरिसकेको प्राज्ञिक विद्यार्थी परिषद नेपालको त्रिभुवन विश्वविद्यालय इकाई समितिको एक...
स्थानीयतहको दादागिरि विरुद्ध शिक्षक महासंघले दबावमुलक अभियान सञ्चालन गर्ने
काठमाडौं / नेपाल शिक्षक महासंघले शिक्षामा स्थानीय तहको दादागिरि बिरुद्ध दबाबमुलक अभियान सञ्चालन गर्ने भएको छ । प्रचलित संविधान र ऐनकानून विपरित स्थानीय तहबाट विद्यालयका शिक्षक तथा कर्मचारी माथि गरिएका ज्यादती र जोर जवर्जस्तीका...
प्राज्ञिक विद्यार्थी परिषद नेपालद्वारा विद्यार्थीहरुलाई ट्र्याकसुट वितरण
काठमाडौं / प्राज्ञिक विद्यार्थी परिषद नेपालद्वारा बारा जिल्लामा हावाहुरीबाट प्रभावित परिवारका विद्यार्थीलाई सहयोग कार्यक्रम गरिएको छ । बारा जिल्लाको भलुइ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कक्षा ४ र ५ मा अध्ययन गर्ने अभावमा रहेका...
कक्षा ११ को नतिजा प्रकाशित
काठमाडौं / कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो ।
कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए ।
नेपाली विद्यार्थी समाज जापान (नेसाज)को अध्यक्षमा कृष्ण भुषाल सर्वसम्मत चयन
काठमाडौं / जापानमा नेपाली विद्यार्थीहरुद्वारा गठित दुई संस्था नेपाल जापान विद्यार्थी समाज र नेपाली विद्यार्थी समाज जापान (नेसाज) को एकता अधिवेशनबाट अध्यक्षमा कृष्ण भुषाललाई सर्वसम्मत चयन गरेको छ । आइतबार नागोया स्थित ओका कैकान...
महाकवि सिध्दिदास महाजुको १५२ औ जन्मदिनकाे उपलक्ष्यमा नेपालभाषा ब्वनामि पुचलाई आर्थिक सहयोग
काठमाडौंं :— नेपालभाषा साहित्य क्षेत्रको उत्थान र विकासमा महत्वपूर्ण योगदान पुर्याएका महाकवि सिध्दिदास महाजुको १५२ औ जन्मदिनका उपलक्ष्यमा मातृभाषा बचाऊँ अभियानमा संग्लन अभियन्ताहरुलाई हिजो आर्थिक सहयोग प्रदान गरिएको छ ।
रत्न राज्यलक्ष्मी क्याम्पसमा मातृभाषा बचाऊँ...
चितवन मेडिकल कलेजले चर्को शुल्क असुलेको भन्दै विरोध प्रदर्शन
चितवन / भरतपुरको चितवन मेडिकल कलेजले मेडिकल शिक्षामा तोकिएको भन्दा चर्को शुल्क असुलेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्।
सरकारले तोकेको भन्दा बढी शुल्क अवैध रुपमा उठाएर लुट मच्चाएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । आन्दोलित...

























