आर.आर. मा शिक्षिका श्रीमिला सुवाल, नेपाल भाषाका लागि प्रथम बर्षका १० विद्यार्थी...

काठमाडाैं / बि.ए. तेस्रो बर्षमा नेपाल भाषा अध्यापनका निम्ति काठमाडौंको प्रर्दशनी मार्गस्थित रत्न राज्य लक्ष्मी (आर.आर.) क्याम्पसमा  शिक्षिकाको रुपमा श्रीमिला सुवाल नियुक्त भएको छ । अहिले  क्याम्पसमा कार्तिक २४ गते देखि शिक्षिका सुवालले बिहानी सत्रमा...

पाकिस्तानमा विपक्षीहरूले स्वतन्त्रता जुलूस निकाल्यो

एजेन्सी / पाकिस्तानमा यसै हप्ता विपक्षीहरूले स्वतन्त्रता जुलूस निकालेका छन् । पाकिस्तानको प्रमुख विपक्षी दल तथा धार्मिक संगठन जमीयत–उल–इस्लाम एफ (जेयूआईए–एफ) ले आयोजना गरेको स्वतन्त्रता जुलूस इस्लामाबाद पुगिसकेको छ । अक्टोबर २७ मा कराचीबाट शुरू भएको...

त्रिविको उपकुलपतिमा डा.धर्मकान्त बास्कोटा नियुक्त

काठमाडौं / देशकै जेठो त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा.धर्मकान्त बास्कोटा नियुक्त भएका छन् । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले डा.बास्कोटालाई त्रिवि उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिविको उपकुलपतिका लागि बास्कोटासँगै डा भगवान कोइराला र चन्द्रमणि...

गुण्डा लगाएर विद्यार्थी कुट्ने अन्सारीसँग प्रधानमन्त्रीको साँठगाँठ र फोटो किन ? : संघर्षमा उत्रिए...

काठमाडौं / चिकित्सा शिक्षा संघर्ष समितिले हिजो कार्तिक ७ गते नेश्नल मेडिकल कलेज वीरगन्जमा कलेज सञ्चालक तथा निजी मेडिकल कलेज एसोसिएनका अध्यक्ष बसरुद्दिन अन्सारीले शान्तिपूर्ण आन्दोलन र संघर्षमा उत्रिएका विद्यार्थीमाथि दुव्र्यवहार, कुटपिट र हातपात...

त्रिवि जनप्रशासन विभागमा तालाबन्दी

काठमाडौं / त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले अनुचित ढंगले जनप्रशासन केन्द्रीय विभागको विभागीय प्रमुख नियुक्त गरेको आरोप लगाउँदै त्यसको विरोधमा स्वतन्त्र विद्यार्थी युनियन र नेपाल विद्यार्थी संघले विभागमा तालाबन्दी गरेको छ । गतमा प्राध्यापकलाई नै विभागीय प्रमुख...

स्नातकोत्तर तहको एमडी/एमएस/एमडिमएसको प्रवेश परीक्षा स्थगित

काठमाडौं / चिकित्सा विज्ञान राष्ट्रिय  प्रतिष्ठान (न्याम्स) ले स्नातकोत्तर तहको एमडी/एमएस/एमडिमएसको प्रवेश परीक्षा अर्को सूचना जारी नभएसम्म स्थगित गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ शैक्षिक सत्र २०७६/७७ का लागि लिइने सो तहको प्रवेश...

पहिलोपटक लोकसेवा आयोगले यति धेरै संख्यामा खोल्यो विज्ञापन ‘विज्ञापनसहित’

काठमाडौं / लोकसेवा आयोगले पहिलोपटक ६७८ उपसचिव र सहसचिव पदको विज्ञापन खुलाएको छ । आयोगले विभिन्न सेवा समूह तथा उपसमूहअन्तर्गतका पदमा खुला र बढुवातर्फ गरेर पहिलोपटक ठूलो संख्यामा विज्ञापन आयोगले ४५९ उपसचिव र २१९...

त्रि.वि. काे प्राइभेट परीक्षाको फारम भर्ने मिति ७ दिन थप

काठमाडाैं  / त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह दोस्रो वर्षको राजनीतिशास्त्र र जनप्रशासन विषयको प्राइभेट परीक्षाको परीक्षा फारम भर्ने मिति ७ दिन थप गरेको छ । कात्तिक १ गतेसम्म फारम भर्ने मिति तोकिएकामा एक हप्ता थप गरेर...

दशैंको मुखमा आन्दोलित हुँदैछन् निजी विद्यालयका शिक्षकहरु

काठमाडौं / दशैंको मुखमा निजी विद्यालय सञ्चालकहरुले आफुहरुको हित विपरित कार्य गरेको भन्दै निजी विद्यालयका शिक्षकहरु आन्दोलित भएका छन् । संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु)ले निजी विद्यालय सञ्चालकहरुले हकर्त नसुधारे आन्दोलनमा जाने चेतावनी दिएको हो ।...

चिट्ठा परेकाले मात्र जापान जान भाषा परीक्षा दिन पाउने

काठमाडौं– जापान रोजगारीमा जान ठूलो संख्यामा आवेदन पर्ने अनुमान गर्दै जापान फाउन्डेसनले पहिले चिट्ठा अनि परीक्षाको उपाय अपनाएको छ । एकैचोटि ठूलो संख्यामा आकांक्षीले परीक्षा दिँदा त्यसको व्यवस्थापन गर्न कठिन हुने अनुमान गर्दै फाउन्डेसनले चिट्ठा...

RECENT POSTS

HOT NEWS