‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानबाट पाँच हजारभन्दा बढी छोरी बिमित

काठमाडौं / प्रदेश २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बिमा शिविरमार्फत हालसम्म पाँच हजारभन्दा बढी छोरी बिमित भएका छन् । ०७५ साल माघ १ गतेयता जन्मिएको छोरीलाई प्रदेश सरकारले शिक्षा बिमा...

प्लस टुकाे परीक्षा समयतालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं / प्लस टुको परीक्षा समयतालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले वार्षिक परीक्षा समयतालिका आज सार्वजनिक गरेको हो । परीक्षा समयतालिका अनुसार कक्षा १२ को परीक्षा २०७७ वैशाख...

सामुदायिक विद्यालयलाई सबलीकरण गर्नु आवश्यक : शिक्षामन्त्री पोखरेल

गौशाला / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयलाई सबलीकरण गर्न हरेक पक्षको सकारात्मक भूमिका आवश्यक रहेको जनाएका छन् । गौशाला नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘सामुदायिक विद्यालय सुधार’ विषयक सम्मेलनलाई सम्बोधन गर्दै उनले...

स्कूल बन्यो अब पढाइ बनाउनुस्, कान समातेर होइन माया गरेर सिकाउनुस् : माधवकुमार नेपाल

काठमाडौं / भूकम्पले ध्वस्त काठमाडौं शंखरापुर–२ स्थित शारदा माविले अत्याधुनिक भवन पाएको छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बिहिवार विद्यालयलाई पुनर्निमित अत्याधुनिक भवन हस्तान्तरण गरेका हुन् । भूकम्पले भवन भत्काएपछि अस्थायी टहरामा पठनपाठन गर्दै आएको...

त्रिवि ४५औं दीक्षान्त समारोह : १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित

काठमाडौं / पुल्चोकस्थित पुल्चोक क्याम्पसमा आयोजित त्रिभुवन विश्वविद्यालयको ४५औं दीक्षान्त समारोहबाट १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित भएका छन्। २०७५ असारदेखि गत जेठ मसान्तसम्म ट्रान्सक्रिप्ट लिने विद्यार्थीलाई दीक्षान्तमा सहभागी हुन आवेदन माग गरिएको...

मेडिकल कलेजले विद्यार्थीलाई परीक्षामा सामेल हुन आग्रह गर्दै बढी शुल्क समायोजन गर्ने प्रतिबद्धता

चितवन  / चितवन मेडिकल कलेज (सिएसमसी)ले सबै सङ्कायको शुल्क समायोजन गर्ने भएको छ । कलेजले शनिबार विज्ञप्ति जारी गर्दै शुल्क समायोजनको प्रतिबद्धतासहित विद्यार्थीलाई परीक्षामा सामेल हुन आग्रह गरेको छ । सरकारसँग दुईबुँदे सहमति गरे...

चन्द्रागिरी नपामा सञ्चालन भइरहेकाे ‘रञ्जना लिपि’ प्रशिक्षण तालिमको समय थप

काठमाडौं / विश्वसामु नेपाल छुट्टै देश भनेर चिनाइएको ‘रञ्जना लिपि’ प्रशिक्षण तालिमको समय थप गरिएको छ । चन्द्रागिरी नगरपालिकाको सहयोग र चन्द्रागिरी एकिकृत समाजको आयोजनामा सञ्चालन गरिएको ‘रञ्जना लिपि’ प्रशिक्षण तालिमको समयावधी थप गरिएको हो...

मातृभाषा बचाउ अभियान्ताद्वारा पत्र हस्तान्तरण

काठमाडाैं / हलि नेवाः गुथिलाई मातृभाषा बचाउअभियान्ता तथा  नेवाः विद्यार्थी युनियनका अध्यक्ष रीदेन महर्जनले  अनुरोध पत्र हस्तान्तरण गरेका छन् । हलि नेवाः गुथिका भाषा, लिपि शाखाकी संयोजक सुष्मा श्रेष्ठलाई अध्यक्षद्धय  महर्जनले पत्र हस्तान्तरण थिए । उक्त...

प्याव्सनकाे अध्यक्षमा गेन्द्र लामा

काठमाडौं /  निजी तथा आवासीय विद्यालयहरुको संगठन काठमाडौं (प्याव्सन)मा गेन्द्र लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । काभ्रेको धुलिखेलमा भएको चौँथो अधिवेशनबाट अध्यक्ष लामासहित १५ सदस्य कार्यसमिति निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा समिर...

त्रिविले विद्यार्थीको उपचारका लागि एक लाखसम्म प्रदान गरिने

काठमाडाैं / त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यसै आर्थिक वर्षदेखि विद्यार्थीको उपचारमा रु एक लाखसम्म सहयाेग गर्नेभएको छ।  त्रिविका आङ्गिक क्याम्पसमा अध्ययनरत प्रति विद्यार्थीलाई उपचार खर्च रु एक लाखसम्म उपलब्ध गराइने त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी...

RECENT POSTS

HOT NEWS