काेभिड १९ संक्ररमित हास्यकलाकार गजुरेल अस्पतालमा

काठमाडौं-कोरोना संक्रमण भएका वरिष्ठ हास्यकलाकार मनोज गजुरेल बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ । गत कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनले फेसबुकबाट आफूलाई कोभिड १९ पोजिटिभ देखिएको जानकारी गराएका...

ओएसनेपालको आयोजनामा दर्पण एल्बम सार्वजनिक

काठमाडौं-संसारभर महामारी रोग कोरोनाले मान्छेहरूको जनजीवन कष्टकर बने पनि मान्छेहरूलाई बाँच्नु छ । समयलाई रोकेर सकिन्न, आफ्नो काम सबैले गर्नु नै छ तसर्थ यस्तो उस्तो भन्ने हुँदैन । जिन्दगी जसरी हुन्छ चलाउनु पर्ने हुन्छ...

गीतकार अधिकारीको नयाँ भिडियाे सार्वजनिक

काठमाडौं - गीतकार अम्बिका गुरुङको शब्दमा नयाँ गीत ‘तिमी छौ यो मन भरि’ सार्वजनिक गरेकाे छ । यस गीतमा स्वर अस्मिता अधिकारीको सुन्न सकिन्छ भने शब्द संगीत पुरुषोत्तम सुबेदीको रहेको छ । गीतलाई संगीत संयोजन...

जङ्गबहादुर बेलायत भ्रमणमा देशको राष्ट्रिय गानका रूपमा बजाइएकाे राजमति कुमति भिडियाे सार्वजनिक

काठमाडौं -   नेपालभाषाको चर्चित लोक गीत राजमति कुमति जिके वःसा पिरतिकाे नयाँ सार्वजनिक भएकाे छ । ऐतिहासिक लोकगीतको दर्जामा राखिएको यस गीतलाई जङ्गबहादुरको बेलायत भ्रमणको बेला नेपालको राष्ट्रिय गानका रुपमा बजाइएको एतिहासमा उल्लेख छ ।...

प्रम ओलीसँग अभिनेत्री कोइरालाबीच भेटघाट

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसँग अभिनेत्री मनीषा कोइरालाले हिजाे भेटघाट गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह भेटघाट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । भेटका क्रममा अभिनेत्री कोइरालाले देशको समसामयिक राजनीति,...

दसैं तिहार गीत ‘फर्क गाउँघर’ सार्वजनिक

काठमाडौं - दसैं तिहार गीत ‘फर्क गाउँघर’ सार्वजनिक भएको छ । गीतको शब्द तथा संगीतका साथै स्वर नेत्र गुरुङको रहेको छ । उनैको निर्देशनमा बनेको यस गीतको भिडियोमा गजेन्द्र गुरुङ , विश्वआत्मा गुरुङ, प्रेम...

विश्व प्रसिद्ध अभिनेता सर सिन कोनरीको ९० वर्षको उमेरमा निधन

काठमाडौ - जेम्स बन्डको अभिनय गर्ने विश्व प्रसिद्ध अभिनेता सर सिन कोनरीको ९० वर्षको उमेरमा निधन भएको छ । स्कटल्यान्डका चर्चित अभिनेता कोनरीले बेलायती जासुसको अभिनय गरेका थिए । सिनेमामा चर्चित अभिनय गर्ने उनले दशकौंको अभिनय...

रबि हाडाको नेपाल भाषाको नयाँ गीत “वाङगु लप्ते तुयू बजि” भिडियाेसहित सार्वजनिक

काठमाडाैं - भक्तपुरका चिर परिचित गायक रबि हाडाको नेपाल भाषाको नयाँ गीत "वाङगु लप्ते तुयुगु बजि" भर्खर सार्वजनिक भएको छ। यस गीत बि सं २०१९ सालमा भक्तपुरका वरिष्ठ गायक नगेन्द्र हाडाद्धारा कलकत्ताको हिन्दुस्तान रिकर्डस मा...

गायक खनालको ‘मलमल कुर्तावाली’ भिडियाेसहित सार्वजनिक

काठमाडाैं  - गायक पृथ्वी खनालको नयाँ गीत ‘मलमल कुर्तावाली’ सार्वजनिक भएको छ । गीतमा पृथ्विलाई गायिका मेचु धिमालले साथ दिएकी छिन् । गायन रियालिटि शो भ्वाइस अफ नेपालबाट चर्चामा आएका पृथ्वी र मेचुको संयुक्त आवाज...

हाँस्य कलाकार गजुरेललाई कोरोना

काठमाडौं–हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण भएको छ। सामाजिक सञ्जालमार्फत् उनले सोमबार कोभिड १९ पोजेटिभ पुष्टि भएको जनाएका हुन्। गत साता दाजुलाई अस्पताल लाने लैजाने गरेको र गत बिहीबारदेखि टाउको दुख्ने, ज्वरो आउने र ढाड...

RECENT POSTS

HOT NEWS