ज्येष्ठ गायक जगतमर्दन थापाको निधन

काठमाडाैं - नेपाली आधुनिक संगीतका ज्येष्ठ गायक जगतमर्दन थापाको साेमबार निधन भएको छ । उहाँको नर्भिक अस्पतालमा उपचारका क्रममा बिहान १० बजेर २० मिनेटमा निधन भएको हो । लामो समयदेखि अस्वस्थ्य रहेका थापाको एक महिनाभन्दा अघिदेखि...

गायिका मेलिना राई  बेहुली बन्दै

काठमाडौं—  नेपाली संगीतमा उदाँउदै गरेकी लोकप्रिय सुन्दरी गायिका मेलिना राई  बेहुली बन्दैछिन् । कर्णप्रिय, सुमधुर स्वर भएकी लोकिप्रिय सुन्दरी गायिका मेलिना राइले अहिलेको यो बिवाहको मौसमलाई सुहाउँदो गीत बेहुली बन्दैछु म गाएकी छिन् ।...

‘मिस नेपाल वर्ल्ड २०२०’को उपाधी नम्रता श्रेष्ठले जितिन्

काठमाडौं - कोरोना महामारीका वावजुत पनि सिमित मानिसहरुको उपस्थितीमा आयोजित ‘मिस नेपाल वर्ल्ड २०२०’को उपाधी नम्रता श्रेष्ठले जितेकी छिन् । यो बर्षको ‘मिस नेपाल वर्ल्ड’मा २० जना प्रतिस्पर्धी सहभागी थिए । देशभरबाट आएका २...

आज स्वर सम्राट नारायण गोपालको ३० औं स्मृति दिवस

काठमाडाैं - आज स्वर सम्राट नारायण गोपालको ३० औं स्मृति दिवस मनाइँदैछ । १९९६ सालमा असोज १८ गते काठमाण्डाैको किलागलमा जन्मिनुभएका नारायण गोपालको २०४७ साल मंसिर १९ गते दिन निधन भएको थियो । आफ्नो गायकीबाट...

विजयेन्द्रसँग लगनगाँठो कस्दै श्वेता

काठमाडौं - नायिका श्वेता खड्काले फेरि दाेस्राे विवाह गर्न लागेकी छिन् । उनको २२ मंसिरमा विवाह हुने पक्का भएको छ । धनगढीका विजयेन्द्र सिंह रावतसँग श्वेताको विवाह हुनलागेको हो । विवाहको सबै तयारी पूरा भइसकेको...

गायिका गंगा महर्जनकाे नेपाली भाषाकाे पहिलाे म्यूजिक भिडियाे सार्वजनिक

काठमाडौं -नेपालभाषा सांगितिक जगतमा आफ्नै बेग्लै पहिचान कायम गर्न सफल भएकी गायिका   गंगा महर्जनले  नेपाल संवत ११४१ को नयाँ वर्षकाे  अवसरमा पहिलाे  नेपाली भाषाको  न आशा भो तिम्रो न त हुनेको कुनै भर बोलको...

म्युजिक भिडियाे ‘ओ मैचा मुसु मुसु न्हिला लिफ स्वया’ सार्वजनिक

काठमाडौं - माया, प्रेमले भरिएको नेपाल भाषाको 'ओ मैचा मुसु मुसु न्हिला लिफ स्वया' म्युजिक भिडियोेसहित सार्वजनिक भएको छ । अधिकांश सुटिङ एतिहासिक, सांस्कृतिक, धार्मिक महत्व बाेकेकाे नगरी ललितपुर जिल्लाकाे खोकनाको मनोरम दृश्य समावेश गरिएको ...

कथानक चलचित्र ‘आर्या’को गीत सार्वजनिक

काठमाडाैं - पछिल्लो समय आन्तरिक पर्यटकहरुका लागि निकै नै चर्चित मानिएको मानुङ डाँडामा छायांकन गरिएको चलचित्र ‘आर्या’को गीत सार्वजनिक गरिएको छ । तिमिल्सिना फिल्म प्रोडक्शनको निर्माणमा तयार भएको यो चलचित्र लकडाउनका कारण प्रदर्शन हुन...

चर्चित अभिनेता सौमित्र चटर्जीको निधन

एजेन्सी - चर्चित अभिनेता सौमित्र चटर्जीको आइतबार निधन भएको छ।  ८५ वर्षीय चटर्जी एक महिनाअघि कोरोना संक्रमण भई कोलकातास्थित एक अस्पतालमा उपचाररत थिए । बंगाली फिल्मका चर्चित अभिनेता उनी जीवनको उत्तरार्धमा पुगिसक्दा पनि फिल्म...

मातृभाषानुरागबाट प्रभावित बनेकाे “जन्मब्युम्ह यो मां यो बा मतिना जित यानाव्यु” सुटिंग

काठमाडौ-  भाषा कला, संस्कृति, संरक्षणकाे सम्बर्द्नका निम्ति बनेकाे नेपाल भाषाको म्युजिक भिडियाे “जन्मब्युम्ह यो मां यो बा मतिना जित यानाव्यु” भन्ने म्यूजिक भिडियाे गित को सुटिंग भएको छ । गत कार्तिक २१ गते काठमाडौ खुसीबु...

RECENT POSTS

HOT NEWS