चलचित्र ‘च च हुई’ को ट्रेलर सार्वजनिक (भिडियाे) सहित
काठमाडौं / नेपाली कथानक चलचित्र ‘च च हुई’ को ट्रेलर सार्वजनिक भएकाे छ । फिल्म युनिटले शनिबार युट्युबमार्फत ट्रेलर सार्वजनिक गरेको हो ।
ट्रेलरमा आर्यन सिग्देल, मिरुना मगर, भोलाराज सापकोटा, माओत्से गुरुङ लगायतका कलाकारको अभिनय...
चिनियाँ अभिनेत्री सु चिङ सद्भावना दूतमा नियुक्त
काठमाडौं / चिनियाँ अभिनेत्री सु चिङ नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त भएकी छिन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा हलिउड अभिनेत्री सुलाई सद्भावना दूत घोषणा गरिएको हो । कार्यक्रममा चिनियाँ अभिनेत्री...
‘मेरी पुजा’ को म्युजिक भिडियो आउँदै
'यात्रा जिन्दगी' को म्युजिक भिडियो पश्चात प्रतिभाशाली युवा गायक कौशल राज खड्काले आफ्नो नयाँ म्युजिक भिडियो
'मेरी पुजा' ल्याउने भएका छन् ।
संगीतमा निरन्तर संघर्ष गर्दै आफुलाई चिनाउने कोसिसमा अघि बढी रहेका यी गायकले आफ्नो नयाँ...
लोक स्टार बन्न शनि विश्वकर्मा भोट माग्दै दाङमा
-नवीन अभिलाषी
दाङ / एपी वान टेलिभिजनले प्रसारण गरिरहेको आईएमई लोक स्टारको लागि प्रतिस्पर्धामा उत्रिएका रोल्पाका शनि विश्वकर्मा भोट माग्दै दाङ आईपुगेका छन् । नेपालको सबै भन्दा ठुलो रियालिटि शो लोक स्टार बन्नका लागि चार...
चलचित्र ‘सरौतो’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक (भिडियो)
काठमाडौं / आगामी कात्तिक २२ गतेबाट अधिराज्यभर प्रदर्शन हुन लागेको चर्चित छायाँकार हरि हुमागाईंले निर्देशन गर्नु भएको चलचित्र ‘सरौतो’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । करिव २ मिनेट ३३ सेकेण्ड लम्बाईको ट्रेलरमा चलचित्रकी...
नृत्य कलाकार स्वजन रघुवंशीको भारतमा जित
काठमाडौं / नृत्य कलाकार स्वजन रघुवंशीले भारतको आगरामा भएको अन्तर्राष्ट्रिय ताज रङ्ग महोत्सवमा शास्त्रीय नृत्यमा बिजयी भएको छ।
नटराञ्जली थे्रेटर आर्टद्धारा आयोजित कार्यक्रम असोज ५ गते देखि ९ गते सम्म भएको प्रतियोगितामा भारत, नेपाल ,बन्ङ्गलादेश...
महर्जनको गीतिएल्बम “अर्पण” सार्बजनिक
काठमाडौं / ओएस नेपाल मिडिया प्रा. लि. को द्धारा आयोजनामा नेपाली गीतको उच्च सम्मानको नारा बोकेर हरेक बर्ष आयोजना हुँदै आई रहेको “ओएसनेपाल म्युजिक अवार्ड-२०७६” को तेस्रो संस्करण विवेक कार्कीको सभापतित्वमा उत्कृष्ट पाँचको प्रमाणपत्र...
‘फूल मून’को च्यारीटि शो असोज १९ गते
काठमाडौं / कलिउड फिल्म इन्डष्ट्रिमा जमेका दंगाली कलाकारहरुले निर्माण गरेको नेपाली कथानक चलचित्र 'फूल मून'को च्यारीटि शो असोज १९ गते निमा हल, घोराहीमा हुने निर्माण पक्षल जानकारी दिएको छ ।
दशैँको अवसर पारेर उक्त चलचित्रको...
गायक टेक राजको आवाजमा ‘नहेर ऐनामा’ सार्वजनिक
नेपाली गीत संगीत पछिल्लो समयमा अलि कमै मात्रामा बजारमा आएका हुन् कि भन्ने दर्सक सोर्ताको चासो गुनासो रहेको छ गीत संगीत जति बजारमा खस्किदै गए पनि बजारमा गीत संगीत आउने क्रम भने जारी रहेको...
नयाँ दशैँ गीत ‘फर्क साईला’ सार्वजनिक (भिडियोसहित)
गायक टेक बहादुर अधिकारीकाे नयाँ दशैँ गीत सार्वजनिक भएको छ ।
एक्शन फिल्मस् प्रालिद्वारा निर्माण गरिएको दशैँ गीत ‘फर्क साईला’को म्युजिक भिडियो आईतबार सार्वजनिक गरेका हुन् ।
उक्त गीतमा गायक अधिकारीलाई निकै नै लोकप्रिय गायिका गीता...

























