योगेश राजको ‘रणहार’लाई मदन पुरस्कार

काठमाडौं । २०७५ को मदन पुरस्कार लेखक योगेश राजले प्राप्त गरेका छन् । शुक्रबार मदन पुरस्कार गुठीमा आयोजित एक समारोहका बीच उनलाई मदन पुरस्कार दिइएको हो । उनले लेखेको ऐतिहासिक उपन्यास ‘रणहार’ले २०७५ को मदन...

सन्तोष लामाको फेरी फेरी सार्वजनिक(भिडियो सहित)

काठमाडौं / गायक सन्तोष लामाको फेरी फेरी गीतको भिडियो सार्वजनिक भएको छ । डीबी मोक्तानको शब्दमा रहेको उक्त गीतमा संगीत भने लामाकै रहेको छ । माया धोका पाएको सन्दर्भमा रहेको यस गीतमा रेखा लिम्बु गौरव...

‘दासढुंगा : च्याप्टर २’ – निर्माण इजाजत नदिँदा अन्योलता

रहस्यमय दासढुंगा दुर्घटनामा आधारित भएर निर्माण भएको फिल्म ‘दासढुंगा’ प्रदर्शनको करीब एक दशकपछि यसको दोस्रो पार्ट  ‘दासढुंगा : च्याप्टर २’ निर्माण हुँदैछ । त्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज...

तेमालको तामाङ बस्तीमा तीज विशेष लोक दोहोरी प्रतियोगिता

तेमाल / तीजको दायरा पछिल्लो केहिवर्ष यता क्रमश: फाराकिलो हुदैँ गएको छ ।  । बहुसंख्याक तामाङ समुदायको बसोबास रहेको तेमाल गाउँपालिकाले आफै आयोजक बनेर यति धेरै तामाङ समुदायको बसोबास रहेको क्षेत्रमा पहिलो पटक तीज विशेष...

‘छ माया छपक्कै’को ‘जुनको जुनेली’ गीत सार्वजनिक (भिडियो)

 ‘छ माया छपक्कै’ को पहिलो गीत सार्वजनिक भएको छ । गीत सार्वजनिकसँगै निर्माण टिमले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेको छ । दीपेन्द्र लामा निर्देशित यो चलचित्र असोज २४ गतेबाट प्रदर्शनमा आउने भएको छ...

राप्ती समाज जापानको तीज विशेष कार्यक्रम सम्पन्न

-श्याम क्षेत्री  जापान / राप्ती समाज जापानले आयोजना गरेको तीज विशेष कार्यक्रम अन्तर्गत दर खाने कार्यक्रम सम्पन्न भएको छ  । टोक्योको लॉलीगुरॉस रेष्टुरेन्टमा भएको दर खाने कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष युबराज रेग्मी र प्रमुख अतिथि...

नेपाल जापान विद्यार्थी समाजको एकता अधिवेशनको घोषणा

टोकियो /  जापानमा अध्ययनरत नेपाली विद्यार्थिहरुको साझा संस्था नेपाली बिधार्थी समाज जापान र नेपाल जापान विद्यार्थी समाजले संस्थालाई एकता गर्ने समझदारी गर्दै एकता अधिवेशनको घोषणा गरी संस्थाको विभिन्न गतिबिधिहरु अगाडि बढाएको छ । जापानमा गैरआवसीय...

रेखाको फिल्म प्रदीपलाई अफर, स्विकार्लान् त प्रदिपले ?

काठमाडौं– अभिनेत्री रेखा थापाले कोरियोग्राफर तथा निर्देशक रेनशा वान्तवा राईलाई फिल्मको क्याप्टेनसिपको जिम्मेवारी सुम्पिएर नयाँ फिल्म निर्माण गर्दैछिन् । बेनामे फिल्मको दशैंपछि छायांंकन सुरु हुने जनाइएको छ । अहिले निर्माण टिम ‘कास्ट एण्ड क्रियू’ फाइनल...

तिजलाई लक्षित गर्दै जापानमा ‘तेश्रो नवलपरासी तीज धमाका’ कार्यक्रम

-बिश्वास आचार्य टोकियो / हिन्दु नारीहरुको महान चाड हरितालिका तिजलाई लक्षित गर्दै नवलपरासी समाज जापानले 'तेश्रो नवलपरासी तीज धमाका' कार्यक्रमको तयारी पुरा भएको जनाएको छ । नवलपरासी समाजले अगष्त २६ तारिक टोकियोको नाकानो जिरो हलमा तिज...

‘चानचुन पैसा’ को साथमा आए प्रलाद शाह (भिडियो)

आफ्नो भाषा, साहित्य , कला , संस्कृति जोगाउनु पर्छ अनि आजको नयाँ पुस्तालाई सिकाउन पर्छ भन्ने मान्यता बोकेका गीतकार प्रलाद शाहले आफ्नो अर्को नयाँ दमदार गीत  'चानचुन पैसा' लिएर दर्शक श्रोता माझ आएका छन। सरल...

RECENT POSTS

HOT NEWS