काठमाडौं छिचोलेर मोफसल पुग्ने ‘बाः एक योद्धा’
काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’ सुरुमा काठमाडौंभन्दा बाहिरका दर्शकमा पुगेको छ । प्रायः नेपाली सिनेमा काठमाडौंका दर्शकलाई सुरुमा देखाएर निर्माताले मोफसलका दर्शकमा पुर्याउँछन् ।
तर, ‘बाः एक योद्धा’ सुरुमा काठमाडौं बाहिर प्रिमियर भएको छ,...
महत्वाकांक्षी चलचित्र ‘द राइज अफ साम्राज्य’को छायांकन सुरु
काठमाडौं । निर्देशक सौरभ चौधरीको महत्वाकांक्षी चलचित्र ‘द राइज अफ साम्राज्य’को छायांकन सुरु भएको छ । मंगलबार विराटनगरमा शुभमुहूर्त गर्दै चलचित्रको छायांकन थालिएको हो ।
यो चलचित्रलाई उनले यसपटक अझ ठूलो क्यानभासमा निर्माण गर्न लागेका...
चलचित्र ‘बा: एक योद्धा’ले नेपालञ्जमा भव्य अडियन्स प्रिमियर
काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’ सुरुमा काठमाडौंभन्दा बाहिरका दर्शकमा पुगेको छ । प्रायः नेपाली सिनेमा काठमाडौंका दर्शकलाई सुरुमा देखाएर निर्माताले मोफसलका दर्शकमा पुर्याउँछन् ।
तर, ‘बाः एक योद्धा’ सुरुमा काठमाडौं बाहिर प्रिमियर भएको छ,...
बाढीपीडितहरूको सहयाेगार्थ सांगीतिक तथा दीप प्रज्वलन कार्यक्रम
काठमाडाैं । ओचुका, टोक्योको कास्थमण्डप नेपाली रेस्टुरेन्टमा बाढीपीडितहरूको सहयोगार्थ टोक्योमा गायिका कारेन शाक्यको विशेष सांगीतिक कार्यक्रमका साथै रसुवा बाढीपीडितहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम आइतवार सम्पन्न भएको छ।
प्राकृतिक विपत्तिको यो कठिन समयमा प्रभावित परिवारहरूलाई राहत तथा...
‘तिनीहरू: एलिफेन्ट्स् इन द फग’ को फ्रान्समा विशेष प्रदर्शनबाट नेपालका बाढीपीडितलाई सहयोग
काठमाडौं । नेपालबाट ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र ‘तिनीहरू: एलिफेन्ट्स इन द फग’ भोटेकोशी बाढी पीडितका लागि सहयोग जुटान विश्वभर स्क्रिनिङ हुने भएको छ ।
कान्स फिल्म फेस्टिभलको अन सर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ विजेता...
तामाङ चलचित्र ‘ङाला सेम्जो’ को विशेष प्रदर्शन सम्पन्न
काठमाडौं । हुत्त सन्जय लामाको लेखन तथा निर्देशनमा निर्माण भएको तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन उत्साहजनक रूपमा सम्पन्न भएको छ। तामाङ भाषा, संस्कृति, मौलिक जीवनशैली र प्रेमकथालाई कथाको केन्द्रमा...
पुष्प सुनारको नयाँ नेपाली लोक गीत ‘पासो’ सार्वजनिक
काठमाडौं । गायिका पुष्प सुनारको सुम्धुर स्वर रहेको नयाँ नेपाली लोक गीत ‘पासो’ सार्वजनिक भएको छ ।
गायक ओम् सुनारको आधिकारिक युट्युब च्याइनलमार्फत सार्वजिक भएको यस गीतको शब्द तथा संगीत पुष्प सुनारको रहेको छ । ...
९९औँ एकेडेमी अवार्डमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट
काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड)मा नेपालबाट चलचित्र ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट भएको छ ।
द एकेडेमी अफ् मोशन पिक्चर आट्र्स एन्ड साइन्सेस (द अस्कर) अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल)ले...
फर्स्टलुक पोस्टरसहित बिजुको ‘अन्तिम दाउ’ घोषणा
काठमाडौं । नयाँ नेपाली चलचित्र ‘अन्तिम दाउ’ को औपचारिक घोषणा गरिएको छ । निर्माण पक्षले चलचित्रको थिम र मुख्य कलाकारहरूको क्यारेक्टर लुक्स झल्काउने दुईवटा फरक ‘फर्स्टलुक’ पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण सुरु भएको जानकारी...
‘गौँथली’ले मनायो प्रदर्शनको ५१औँ दिन, अझै ५९ शो प्राप्त
काठमाडौं । चलचित्र ‘गौंथली’ले आज प्रदर्शनको ५१औँ दिन मनाएको छ । यो वर्षको हालसम्मको सर्वाधिक धेरै कमाउने सिनेमामा दर्ज भएको ‘गौँथली’ले काठमाडौं उपत्यकाभित्र र बाहिर गरेर तीन दर्जनभन्दा धेरै हलमा ५१औँ दिन माउन सफल...
























