‘लभ पर्या छ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । ‘लभ पर्या छ’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक नरेश खाती र गायिका सुमिरा गिरीको आवाजमा रहेको सार्वजनिक गीतमा गायक खातीकै शब्द तथा संगीत एचविएन किस्मतको संगीत संयोजक पारेका...
चलचित्र ‘लाज शरणम्’को गीतमा मेयर बालेन शाहले दिए स्वर
काठमाडौं । चलचित्र ‘लाज शरणम्’को गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वर दिएका छन् । उनको स्वर रहेको गीत ‘लाज शरणम्’ टिमले आज सार्वजनिक गरेको हो ।
‘नेपाल हासेको…’को बोलको गीतमा बालेनको स्वर, संगीत र...
नेत्र लोजाको जिवन घटेको सत्य घटनामा बन्यो ‘चेली’ (भिडियो)
काठमाडौं । सत्य घटनामा आधरित म्युजिकल स्टोरी फिल्म 'चेली' सार्वजनिक भएको छ ।
स्माइल दासको स्वर र संगीतमा रहेको गीतमा ओम केरुङ र नेत्र लोज़ा गुरुङको शब्द रचना रहेको छ। नेत्र लोजा गुरुङको मुटुरोगबाट ग्रस्त...
“जय श्री बडिमालिका” सार्वजनिक
काठमाडौं । बाजुराको प्रसिद्ध धार्मिक गन्तव्य बडिमालिका मन्दिरको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व समेटेर निर्माण गरिएको वृत्तचित्र– “जय श्री बडिमालिका” सार्वजनिक भएकाे छ ।
शनिबार काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरेर वृत्तचित्र सार्वजनिक भएकाे हो...
सन्ध्या भइन् मिसेस नोवेल नेपाल २०२५
काठमाडाैं। मिसेस नोवेल नेपाल २०२५ को ताज काठमाण्डौ बसुन्धारा की सौन्दर्यकर्मी सन्ध्या लामिछानेले पहिरिन सफल भएकी छिन् । शनिवार अपरान्ह राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न सो कार्यक्रममा ताजसँगै "नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अर्वाड २०२५ टोकीयो...
चिपगु नीलका निर्देशक योवन शाक्यले जिते अवार्ड
काठमाडौं । बिहीबारबाट काठमाडौंमा सुरु भएको ‘छैटौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल–२०२५’ शनिबार बेलुका सम्पन्न भएको छ।
तीन दिनसम्म काठमाडौंका क्युएफएक्स राईजिङ मल र चलचित्र विकास बोर्डमा जारी यो महोत्सव विभिन्न उत्कृष्ट विधामा अवार्ड प्रदान...
सुन्दर हमालको शब्दमा ‘कल कल बगेको खोली’ (भिडियो सहित )
काठमाडाैं । नेपाली मौलिक लोकदोहोरी गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका मन्दिरा थापा मगर र गायक राजु परियार को आवाजमा रहेको मौलिक भाकामा आधारित गीत ‘कल कल बगेको खोली’ को भिडियो डिजिटल बजारमा सुन्द...
अरुणको जन्मदिनमा ‘हन्टर’ क्यारेक्टर लुक्स
काठमाडौं । चलचित्र ‘हन्टर’को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य पात्र अरुण क्षेत्रीको जन्मदिनको अवसर पारेर उनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो ।
पोस्टरमा अरुण चिउँडोमा हात राखेर तनावमा देखिएका छन्...
‘एक्टर: टेक वन’को विषयमा बोल्दै पूर्व मन्त्री झाक्रीले भनिन्, “चलचित्रको लागि सेन्सर बोर्ड नै...
काठमाडौं । पूर्व मन्त्री रामकुमारी झाक्रीले चलचित्र 'एक्टर: टेक वन' हेरेपछि सकारात्मक प्रतिक्रिया दिएकी छन् । उनले यस चलचित्रलाई 'एकदमै रहस्यमय र रमाइलो' भन्दै, यसलाई मिठो र उत्कृष्ट रहेको बताइन् ।
झाक्रीले भनिन्, "सायदै मैले...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । रसुवा, नौकुण्ड गाउँपालिका-५ भोर्ले साउने खोलास्थित सडकमा आम्बासबाट पारच्याङतर्फ जाँदै गरेको ना.४ त ९५५२ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार बेलुकी दुर्घटना हुँदा चालक भारत मोतिहारी पकडी दयाल परसा-१३ बस्ने २५ वर्षीय अरवाज...

























