चलचित्र ‘गौँथली’ले प्रदर्शनको ५१औँ दिनमा प्रवेश

‘गौँथली’कै बाटोमा हो दोस्रो ‘गौँथली’ पनि ? काठमाडौं । विसं. २०५७ सालमा रिलिज भएको चलचित्र ‘गौँथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो । तत्कालीन माओवादीले सिनेमा हल बन्द गराइरहेको बेला कठमाडौंमा भने यो सिनेमा लामो समय...

‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा को छ ?

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा को हुनेछ भन्ने कौतुहलता निर्माण टिमले मेटाएको छ । यो चलचित्रमा हरिवंशको भूमिकामा कलाकार अरुण क्षेत्री अनुबन्ध भएका छन् । मदनकृष्णको...

मुन्धुममा आधारित ‘केसामी नाम्सामी’ मञ्चन सुरु

काठमाडौं । मुन्धुम कथाबस्तुमा आधारित नाटक ‘केसामी नाम्सामी’ मञ्चन सुरु भएको छ । याक्थुम समुदायको केसामी नम्सामी मुन्धुममा आधारित नाटक थापागाउँस्थित एक थिएटर नेपालमा साउन १८ गतेदेखि मञ्चन सुरु भएको हो । यासेली योङहाङले नाट्य रूपान्तरण...

चलचित्र प्रोत्साहन अनुदान कार्यविधि छलफल

काठमाडौं । सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ल्याउन लागेको ‘सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान कार्यक्रमसम्बन्धी कार्यविधि, २०८३’ को मस्यौदामाथि सरोकारवालासँग छलफल गरिएको छ...

दीपमाला खनाल बनिन् मिस नेपाल वल्र्ड

काठमाडौं । मुलुकले सन् २०२६ को ब्याचका तीनजना नयाँ मिस नेपाल प्राप्त गरेको छ । शनिबार सम्पन्न ग्रान्ड फिनालेमा दीपमाला खनालले मिस नेपाल वल्र्ड, कशिश सुब्बाले मिस नेपाल कस्मो र आर्या निशान्त मिस नेपाल...

गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक

काठमाडाैं । उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस गीतले अध्ययनका लागि विदेश जान लागेकी युवती र नेपालमै बसेर उनको सफलताको प्रतीक्षामा रहने प्रेमीबीचको सम्बन्धलाई मार्मिक...

चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले चलचित्रको मर्मस्पर्शी टिजर सार्वजनिक गरेको हो । ‘एउटा सानो संसार थियो हाम्रो, सब तहसनहस भयो’ भन्ने डाइलग सँगै सुरु भएको टिजरको...

तीज लक्षित ‘हे पशुपत्ति’ म्यूजिक भिडियाे सार्वजनिक

काठमाडाैं । बहुचर्चित कलाकार एवम् संगीतकार ओम सुनारकाे ‘हे पशुपत्ति’ म्यूजिक भिडियाे सार्वजनिक भएकाे छ । भक्तिरस एवम् मायाप्रीतिले भरिएकाे यस  म्यूजिक भिडियाेकाे  शब्द रचना  भानुभक्त ढकालकाे रहेकाे छ ।  संगीत र एरेन्ज  एवम् स्वर...

चलचित्र ‘बम्पर चिठ्ठा’ निर्माण घोषणा

  काठमाडौं । नेपाली चलचित्र उद्योगमा अन्तर्राष्ट्रिय दृष्टिकोणसहित अर्को महत्वाकांक्षी परियोजनाको घोषणा गरिएको छ । स्याडो पिक्चर्सको ब्यानरमा निर्माण हुने ‘बम्पर चिठ्ठा’ को थिम पोस्टर सार्वजनिक गर्दै औपचारिक रूपमा निर्माण घोषणा गरिएको हो । चलचित्रलाई निर्देशक...

प्रिमियरमा ‘गौँथली’को प्रशंसा

  काठमाडौं । चलचित्र ‘गौँथली’ प्रिमियरमा रुचाइएको छ । सोमबार सिभिल महलमा भएको प्रिमियरमा चलचित्र हेर्नेले मुक्तकण्डले प्रशंसा गरेका छन् । नेपाली समाजको यथार्थ कथा भन्दै सिनेमा हेर्नेले चलचित्रको तारिफ गरेका छन् । २०६० को दशकभन्दा अगाडि...

RECENT POSTS

HOT NEWS