कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर
काठमाडौं । कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर भएको छ। उनका साथीसमेत रहेका कलाकार दीपकराज गिरीले उनलाई यो साता ब्रेन ट्युमर भएकव खुलाए ।
चलचित्र सुटिङको बिचमा दीपालाई ब्रेन ट्युमर भएको पत्ता लागेको उनले खुलाएका छन्...
‘कहीँ नभाको जात्रा’ मा रोमाण्टिक देखिए सियोन र खुशी ( भिडियो )
काठमाडौं । गायिका मेलिना राई र सियोन महर्जन (क्षितिज) को युगल स्वरमा 'कहीँ नभाको जात्रा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतमा शब्द तथा सङ्गीत योगेन्द्र उपाध्यायको रहेको छ भने रेकर्डिस्टको भूमिकामा शङ्कर लिम्बू रहेका...
चर्चामा ‘गौँथली’, मदनकृष्णदेखि अरुणसम्मको अभिनयले दर्शक मन्त्रमुग्ध
काठमाडौं । साउन १ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गौँथली’ विस्तारै प्रतिक्षित बन्दै गएको छ । टिजर र ट्रेलरले हाइप बढाउँदै जाँदा सिनेमा प्रतिक्षित बन्दै गएको हो ।
चार दिनअघि सार्वजनिक गरिएको ट्रेलर युट्युबको ट्रेन्डिङमा पर्नुले...
तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक
काठमाडौं -गीतकार तारा अधिकारीको शब्द सिर्जना रहेको नयाँ नेपाली गीत फोटो क्लिकको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
गीतमा प्रेणा सिंहको सुमधुर स्वर रहेको छ भने संगीत तथा संगीत संयोजन सुमन केसीले गरेका छन्।
गीतको म्युजिक भिडियोमा...
‘बाः एक योद्धा’को पोस्टरका केही पात्रको अनुहारमा खुसी केहीकोमा कुटिल मुस्कान
काठमाडौं । भदौ १९ गतेबाट प्रदशर्नमा आउने चलचित्र ‘बाः एक योद्धा’को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले आज दुईवटा पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा सिनेमाका मुख्य कलाकार समेटिएका छन् ।
पोस्टरले चलचित्र ‘बाः...
चलचित्र ‘गौँथली’ साउन १ गतेबाट दर्शकमाझ प्रस्तुत हुने
काठमाडौं । चलचित्र ‘गौँथली’ साउन १ गतेबाट रिलिज हुँदा यो सिनेमामा योङ एन्ड इनरजेटिक जोडी दर्शकमाझ प्रस्तुत हुनेछ । निर्देशक कपिल रिजालले यो चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्कालाई अनस्क्रिन जोडी बाँधिदिएका छन् ।
अरुण...
पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक
काठमाडौं । पहाडको संघर्ष, जीवनदर्शन र प्रकृतिप्रतिको गहिरो भाव समेटिएको नयाँ नेपाली गीत ‘जीवनको आँधि ब्याधि’ सार्वजनिक भएको छ। गायिका अमला महर्जन (संगीत प्रवीण) को स्वरमा रहेको यस गीतलाई सत्य नारायण प्रजापतिको आधिकारिक युट्युब...
चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’मा रियान गिरी अनुबन्ध
काठमाडौं । बलिराम चौहानको निर्देशनमा निर्माण हुने चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’मा एक मुख्य कलाकार अनुबन्ध भएका छन् ।
चलचित्रको निर्माण टिमले सोमबार असार १५ राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने दिनको अवसरमा ‘ल्याङ्ग ल्याङ्ग’मा रियान गिरी...
चलचित्र ‘लालीबजार’ प्रदर्शनको ५१औँ दिन पूरा
काठमाडाैं । गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘लालीबजार’ले शनिबार प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ ।
षट्कोण आट्र्सको ब्यानरमा निर्माण भएको ‘लालीबजार’ ले क्युएफएक्स अन्तर्गत भक्तपुर, सिभिल मल, सिटी स्क्वायर, कमलपोखरीको बिग...
नयाँ फिल्मको लागि नायिकाको खोजी
काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन् । उनी चलचित्र 'बुलबुल' र 'भूठान'का निर्माता हुन् ।
नेपाली चलचित्र 'बुलबुल' मार्फत अहिलेकी चर्चित...
























