आंशिक बदली केही स्थानमा हल्का हिमपात हुने
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली केही स्थानमा हल्का हिमपात हुने भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली तथा...
पहाडी भेगमा आंशिकदेखि सामान्य बदली
काठमाडौं । हाल देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही पश्चिम तराईका केही र मध्य तथा पूर्वी तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार आइतबार दिउँसो देशको पहाडी भेगमा...
जाडो अझै बढ्ने अनुमान
काठमाडौं । काठमाडौं उपत्यकामा हिजोको तुलनामा आज झन् जाडो बढेको छ । हिउँदयामको मध्यतिर आइपुगेकाले जाडो अझै बढ्ने अनुमान मौसमविदको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानाङ्गका अनुसार आज...
सङ्कटमा प्रकृतिका कुचीकार-गिद्ध : पर्यावरणका लागि खतरा
लुम्बिनी । चौपायाको सिनो फाल्ने ठाउँमा झुण्डका झुण्ड देखिने गिद्ध अहिले हराएका छन् । दश-पन्ध्र वर्ष पहिलेसम्म अग्ला सिमलका रुख तथा गाउँघर नजिकै मृत चौपायाको सिनो फाल्ने ठाउँतिर प्रकृतिका कुचीकार उपनामले परिचित गिद्धको बास...
देशका केही स्थानमा हल्का हिमपातको सम्भावना
काठमाडौं । आज देशका ही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १ र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
यसका साथै आज...
देशभर चिसो थप वृद्धि हुने
काठमाडौं । वर्षाको सम्भावना रहेकाले देशभर चिसो थप वृद्धि हुने अनुमान गरिएको छ।
मौसमविद् सजिना शाक्यका अनुसार शनिबार वर्षा र हिमपातको सम्भावना छ। प्रदेश १, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना...
काठमाडौंमा आज बिहानैबाट बादल र कुहिरो
काठमाडौं । काठमाडौंमा आज बिहानैबाट बादल र कुहिरो लागेको छ । पारिलो घाम नलागेका कारण केही अँध्यारो देखिएको छ ।
“काठमाडौंमा बिहानैदेखि बादल र कुहिरो लागेको छ । जसका कारण घाम लागेको छैन,” मौसमविद् गंगा...
हिंस्रक वन्यजन्तु पहिचान गर्न क्यामेरा ट्यापिङ
काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले हिंस्रक वन्यजन्तु पहिचान गर्न मेघौली क्षेत्रमा क्यामेरा ट्यापिङको काम सुरु गरेको छ । निकुञ्जले पुस ३ गतेदेखि यो काम सुरु गरेको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही...
हिमपात र वर्षा सुरु
काठमाडौं । बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा पर्दा हिमपात र वर्षा सुरु भएको छ । जलवास्पयुक्त हावाका कारण हिमपात र वर्षा हुन सुरु भएको हो ।
देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि...
यसवर्ष हिउँदमा अधिकतम तापक्रम् सरदरभन्दा बढी हुने
काठमाडौं । यस वर्षको हिउँदमा देशभर अधिकतम् तापक्रम् सरदर भन्दा बढी हुने र देशका अधिकांश स्थानमा सरदर भन्दा कम वर्षा हुने सम्भावना छ । सामान्यतया सरदर वर्षा/सरदर तापक्रम भन्नाले कुनै पनि स्थानको लामो समय...























