प्रदूषण जाँच पास हुन नसक्ने गाडी चलाए एक लाखसम्म जरिवाना

काठमाडौं । वन तथा वातावरण विभागले सवारी धनीलाई प्रदूषण जाँच गरी मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ । विभागले आज एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र...

देशभर बढ्यो चिसो र हुस्सु

काठमाडौं । हाल मुलुकमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज प्रदेश १ को पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहेको छ। माैमस पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रहने...

आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा

काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी...

देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम् तापक्रम ६.८ डिग्री

काठमाडौं । देशभर चिसो बढेको छ । तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतम् तापक्रम ६.८ डिग्रीसेल्सियसमा झरेको छ...

‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’

काठमाडौं । बागमती सफाइ महाअभियान चार सय ९९ हप्ता पूरा भएको छ । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको महाअभियानअन्तर्गत प्रत्येक हप्ताको शनिबार बागमती सफाइ हुने गरेको छ । ‘राष्ट्रको लागि हप्ताको दुई घण्टा...

उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस

काठमाडौं। काठमाडौं उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुस गरिएको छ ।  मङ्गलबार काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम सात दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार काठमाडौंको न्यूनतम तापक्रम ८.० डिग्री सेल्सियस...

निर्वाचनको दिन मौसम सफा रहने

काठमाडौं। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन यही मङ्सिर ४ गते देशभरको मौसम सामान्यतया सफा रहनेछ । जल तथा मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार महाशाखाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि यही मङ्सिर २ देखि...

कर्णाली र सुदूरपश्चिममा हिमपात हुने सम्भावना

कठमाडौं ।  नेपालमा पश्चिमी वायुको प्रभाव हल्का मात्रै रहेका कारण मौसम क्रमशः सुधार हुँदै गएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेश तथा पहाडी भू–भागमा सामान्य बदली रही बाँकी ठाउँमा मौसम सफा रहेको छ। दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र...

कोप–२७ मा नेपालमा जलवायुबाट भएको असर सम्बन्धी वृतचित्र प्रदर्शन

इजिप्ट । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि को पक्ष राष्ट्रको २७औँ सम्मेलन मा नेपालमा जलवायु परिवर्तनले पुर्याएको क्षतिसम्बन्धी वृतचित्र प्रदर्शन गरिएको छ । आगामी मङ्सिर २ गतेसम्म चल्ने सम्मेलन इजिप्टको शार्म एल–शेखमा आइतबारदेखि...

बाजुराको काँडा क्षेत्र ४.१ स्केलको भूकम्प

काठमाडौं । बाजुराको काँडा क्षेत्र केन्द्र भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्र भएर आज बिहान ५ बजेर १३ मिनेटमा भूकम्प गएको हो। ४...

RECENT POSTS

HOT NEWS