देशभर जाडो बढ्न थालेपछि हुस्सु कुहिरो लाग्न थाल्याे
काठमाडाैं । जाडो बढ्न थालेसँगै बिहानको समयमा हुस्सु कुहिरो लाग्न थालेको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बिहानैदेखि धुम्म छ, मौसम खुलेको छैन । अहिले बिहानदेखि लागेको हुस्सु कुहिरो बिस्तारै हट्दै गइ...
हल्का बर्षाकाे सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले बदली हुनका साथै हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद्...
मिस अर्थमा नेपालकाे वातावरणीय चिनारी झल्काउने पहिरन
काठमाडौं । फिलिपिन्सको मनिलामा जारी मिस अर्थमा शनिबार बेलुका नेसनल कस्ट्युम प्रतिस्पर्धा भएको छ । जहाँ प्रतिस्पर्धीले आफ्नो देशको वातावरणीय चिनारी झल्काउने पहिरन प्रस्तुत गरे ।
भर्चुअल माध्यमबाट भएको प्रतिस्पर्धामा मिस नेपाल अर्थ सरिशा श्रेष्ठले...
बाराही आइपीओकाेमा कात्तिक २५ गतेसम्म आवेदन दिन सकिने
बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आज कात्तिक ४ गतेबाट आइपीओ जारी गरिरहेको छ। यस आइपीओमा आवेदन दिने समय थप गरेर अब कात्तिक २५ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले स्थानीयलाई २...
चिसो याम सुरू हुँदै यसरी बच्न अनुराेध
काठमाडौं । उपत्यकासँगै देशभर बिहान–बेलुकी चिसो बढेको छ। मौसम परिवर्तन भएसँगै चिसोबाट उत्पन्न हुने स्वास्थ्यसम्बन्धी समस्या बढेको छ।
केही दिनयता अस्पतालमा पनि बिरामी बढेका छन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.विमल...
विश्वको तापक्रम वृद्धि २.८ डिग्री सेल्सियसतर्फ उन्मुख
काठमाडौं । विश्वको तापक्रम वृद्धि २.८ डिग्री सेल्सियसतर्फ उन्मुख भएको छ। संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको नयाँ अध्ययन प्रतिवेदनले एक्काइसौँ शताब्दीको अन्त्यसम्ममा विश्वको ताफक्रम २.८ डिग्री सेल्सियसले बढ्ने जनाएको हो।
संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (यूएनईपी)ले तयार...
केही स्थानमा हल्का हिमपात र वर्षा हुने
काठमाडौं । आगामी साता देशको केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले विषेश साप्ताहिक मौसम पूर्वानुमान बुलेटिन निकालेर हिमाली भूभागमा हल्का हिमपात तथा पहाडी भूभागमा छिटपुटदेखि...
देशमा पश्चिमी वायुको सामान्य प्रभाव
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...
देशमा पश्चिमी वायुको सामान्य प्रभाव
काठमाडाैं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। साथै, पूर्वी नेपालमा बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्र “सित्रङ्ग” को अप्रत्यक्ष आंशिक प्रभाव रहेको छ। हाल प्रदेश १ र मधेस प्रदेशलगायत देशको पहाडी...
मौसम बद्ली भइ हल्का पानी पर्ने सम्भावना
काठमाडाैं । आज पहाडी क्षेत्रमा मौसम बद्ली भइ हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुनी अर्थात् पूर्वी वायु बाहिरिएसँगै नेपालमा अहिले पश्चिमी वायु सक्रिय हुन थालेको छ ।
पश्चिमी वायुकै प्रभावका कारण...






















