आज देशभर मौसम आंशिक देखि सामान्य बदली
काठमाडाैं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम आंशिक देखि सामान्य बदली रहने छ । हाल देशमा बंगालको खांदीमा रहेको ‘यास’ चक्रवातको आंशिक प्रभाव रहेको छ।
हाल प्रदेश १, प्रदेश २, बाग्मती,...
केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
काठमाडाैं । पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून–चापीय क्षेत्र आज सोमबार चक्रवातमा परिणत भई मंगलबारसम्म अति शक्तिशाली चक्रवातमा परिणत हुने देखिएकोले त्यसको प्रभाव नेपालमा पर्न सक्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको...
देशका अधिकांश स्थानमा बदली भइ वर्षाको सम्भावना
काठमाडौ । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि बिहानैदेखि मौसम देशका अधिकांश स्थानमा बदली भइ वर्षाको सम्भावना रहेको छ । साथै उच्च हिमाली जिल्लाहरुमा हल्का हिमपात कायम नै रहेको बताइएको छ...
देशका केही स्थानमा भारी वर्षा हुने
काठमाडाैं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ताउको तो को आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल मौसमको अवस्था
हाल देशभर सामान्य बदली...
लम्जुङमा ५.८ म्याग्नीच्युडको भूकम्प
काठमाडौं । लम्जुङ केन्द्रविन्दू भएर आज विहान गएको भूकम्पको कम्पन्नले सात वटा घर भत्केका छन् । भूकम्पले घर भत्किँदा चोट लागेर तीनजना गाउँले घाइतेसमेत भएका छन् ।
भूकम्पमा सात वटा घर भत्केका छन् । घाइतेको...
फेकोफनद्वारा सहयोग परिचालनका लागि आह्वान
काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) ले कोभिड–१९ का महामारीमा सामुदायिक वन उपभोक्ता समूहको सहयोग परिचालनका लागि आह्वान गरेको छ । महासंघले वक्तव्य मार्फत सामुदायिक वन उपभोक्ता समूहबाट आफ्नो सम्पूर्ण सामथ्र्यको प्रयोग गर्दै...
फिलिपिन्समा ५.८ म्याग्नीच्यूडको भूकम्प गयो
मनिला । भूकम्पीय जोखिममा रहेको देश फिलिपिन्सको अक्सिडेन्टल मिन्डोरो प्रान्तमा बुधबार ५.८ म्याग्नीच्यूडको भूकम् गएको छ ।
फिलिपिन्सको भूकम्प मापन केन्द्रका अनुसार स्थानीय समय अनुसार बुधबार बिहान ९.०९ बजे गएको भूकम्पको केन्द्र जमिनको सतहबाट करिब...
देशका केही स्थानमा हावाहुरीसहित मध्यम वर्षा हुने
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्व भूभाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्प युक्त हावाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
यस्ताे रहेकाे छ माैसम !
काठमाडौं । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्व भूभाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्प युक्त हावाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको...
आजकाे माैसम यस्ताे छ !
काठमाडौं। अहिले देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भूभाग नजिक विकशित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले देशका पहाडी भूभागहरुमा सामान्यदेखि पूर्ण...



















