नेपालसहित पाँच देशमा एकसाथ बृक्षारोपण
काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा नेपाल, भारत, बंगलादेश, भुटान र म्यान्माका विभिन्न भागमा वृक्षरोपण गरी कार्यक्रम सम्पन्न भएको छ।
वरिष्ठ अभिनेत्री करिष्मा मानन्धरले शनिबार वृक्षरोपण गरी यो अभियान शुभारम्भ गरेकी हुन्। ‘दक्षिण एसियन टिम’...
राष्ट्रपति भण्डारीले वातावरण सुधार गर्न आह्वान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिमुखी जीवनशैली अपनाउँदै सुधारका गतिविधि प्रवद्र्धन गरी वातावरण सुधार गर्न आह्वान गर्नुभएको छ ।
प्राकृतिक स्रोतहरूको अधिक दोहनका कारण वरिपरिको पारिस्थितिक प्रणालीमा नै असन्तुलन उत्पन्न भएको बताउनुहुँदै उहाँले सबैले आफू वरिपरि...
प्रदेश नं. १ र बागमति प्रदेशकामा भारि बर्षा हुने सम्भावना
काठमाडौं । आज देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा को सम्भावना...
मानव-वन्यजन्तु द्वन्द्वबाट प्रताडित जिल्लाका नागरिकलाई राहत मिल्ने
काठमाडौं । वन्यजन्तुबाट हुने क्षति न्यूनिकरण गर्न दुर्घटना बीमा गरिने भएसँगै मानव-वन्यजन्तु द्वन्द्वबाट प्रताडित बर्दिया लगायत जिल्लामा नागरिकलाई राहत मिल्ने भएको छ।
आर्थिक वर्ष २०७८/७९ का लागि बजेट भाषण गर्ने क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वन्यजन्तुबाट...
आजकाे माैसम यस्ताे छ
काठमाडौं । अहिले देशमा बंगालको खाडीमा रहेको यास नाम गरिएको चक्रपातको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रही...
निषेधाज्ञाका बीच वाग्मती सफाइ महाअभियान निरन्तर
काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका बीच वाग्मती सफाइ महाअभियानलाई भने निरन्तरता दिइएका छन् ।
बागमती सफाइ महाअभियानको ४२०औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अधिकार...
आज पनि चट्याङसहित वर्षा हुने
काठमाडौं । शनिबार पनि देशका विभिन्न भागमा चट्याङसहितका वर्षा हुने जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश २, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
निरन्तरको वर्षाबाट बाढी, पहिरो ...
आज ठूलो पानी पर्ने सम्भावना
काठमाडौं । बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवातको कारण आज प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले...
पोखराको रानीवनमा रतुवा मृग हेर्न पाइने
गण्डकी/पर्यटकीय नगरी पोखराको विश्व शान्ति जैविक विविधता उद्यान रानीवनस्थित वन्यजन्तु उद्धार केन्द्रमा रतुवा मृग हेर्न पाइने भएको छ । फेवाताल किनारास्थित फेवा सबडिभिजन वन कार्यालयको हातामा निर्माण गरिएको उद्धार केन्द्रमा गण्डकी प्रदेशका वन, वातावरण...
नेपालमा चक्रवात ‘यास’को प्रभाव देखिन थाल्याे
काठमाडौं । बङ्गालको खाडीमा विकास भएको शक्तिशाली चक्रवात ‘यास’को प्रभाव नेपालमा देखिन थालेको छ । यो चक्रवातका कारण मङ्गलबार नेपालको पूर्वी र मध्यभागमा बदली र केही स्थानमा हावाहुरीसँगै वर्षा भएको छ ।
चक्रवातको असर नेपालमा...























