बाग्लुङमा बाढी-पहिरोले ४१ परिवार विस्थापित

बाग्लुङ । निरन्तरको वर्षाका कारण बाग्लुङमा ४१ घर परिवार विस्थापित भएका छन्। गत सोमबारदेखि निरन्तर परेको वर्षाका कारण ४१ परिवारले घर छोडेर अन्यत्र आश्रय लिएर बस्न बाध्य भएका छन्। यसमा अधिकको घर पूर्ण क्षति...

डल्फिन कैलालीका नदीमा देखिन थाले

धनगढी । विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिको साेंस (डल्फिन) कैलालीका नदीमा देखिन थालेका छन् । नदीमा पानीको सतह बढेसँगै स्वच्छ पानीमा रमाउने दुर्लभ जलचर डल्फिन नदीहरुमा देखिन थालेका हुन । वर्षा यामभरि यहाँका नदीमा अत्यन्त...

सिन्धुपाल्चोकमा व्यापक जनधनको क्षति

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बुमा गएको पहिरोमा परि दर्जनौ बेपत्ता भएका छन् । पश्चिमी सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको भिषण बाढी पहिरोले तल्लो तटीय क्षेत्रमा समेत व्यापक जनधनको क्षति पुर्‍याएको छ । हेलम्बु गाउँपालिका–१ मा गएको पहिरोले...

मनाङको तालगाउँ डुबानमा

लमजुङ । अबिरल बर्षाका कारण आएको बाढीले हिमाली जिल्ला मनाङको तालगाउँ डुबानमा परेको छ । नासों गाउँपालिका १ मा पर्ने तालगाउँ आइतबार, सोमबार र मंगलबार निरन्तर परेको पानीका कारण बाढी आएर डुबानमा परेको हो ।...

मनसुनमा वर्सेनि ठूलो मात्रामा जनधनको क्षति हुने

काठमाडौं । नेपालमा मनसुनको समयमा बाढी पहिरो, लगायत पानी जन्य विपद्का कारण वर्सेनि ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ । यस बर्ष पनि नेपालमा मनसुन सुरु भइसकेको र गतवर्ष भन्दा बढी पानी पर्ने पूर्वअनुमान गरिएको...

एक साता भित्र देशभर मनसुन सक्रिय हुने

काठमाडौं । अबको एक साता भित्र देशभर मनसुन सक्रिय हुने भएको छ । हाल नेपालमा बङ्गालको खाडीबाट भारत हुँदै पूर्वी भेगबाट नेपाल प्रवेश गरेको मनसुनी बादलले आकाश ढाकेका कारण अबको एक साता भित्र देशभर...

वाग्मती सफाइ महाअभियानलाई निरन्तरता

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञा र वर्षासँगै वाग्मती सफाइ महाअभियानलाई निरन्तरता दिइएको छ । सफाइ महाअभियानको ४२२ औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । अधिकार सम्पन्न...

वाग्मती प्रदेशमा मनसुन आगमन

काठमाडौं । बङ्गालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण आजदेखि नेपालको पूर्वी भूभाग प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा मनसुन आगमन भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु...

आज पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । अहिले देशभर आंशिक देखि सामान्य बदली भई प्रदेश १, प्रदेश २,...

आज केही स्थानमा हल्का वर्षाकाे सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल प्रदेश १ लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भूभागमा मौसम...

RECENT POSTS

HOT NEWS