कुलेश्वर केन्द्रविन्दु बनाएर ३.२ म्याग्नेच्युडको भूकम्प
काठमाडौं । काठमाडौं उपत्यकामा सोमवार बिहानै भूकम्पको धक्का महशुस गरिएको छ ।
सोमवार बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार काठमाडौंको कुलेश्वर केन्द्रविन्दु बनाएर ३.२ म्याग्नेच्युडको...
मनसुनजन्य विपद्वबाट २० दिनमा ३९ जनाको मृत्यु, ३१ बेपत्ता
काठमाडौं । बाढी, पहिरोजस्ता मनसुनजन्य विपद्वबाट पछिल्लो २० दिनमा ३९ जनाको मृत्यु भएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णु पौडेलले राष्ट्रियसभा बैठकमा जेठ ३१ देखि असार २० गतेसम्म बाढी पहिरोका कारण २२ जिल्लामा ३९ जनाको...
तीन दिनसम्म भारी वर्षाको सम्भावना
काठमाण्डौ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही...
सुदूरपश्चिम प्रदेशमा तापक्रम ३८ डिग्री सेल्सियस
काठमाडौं । एक हप्तादेखि बढेको उखरमाउलो गर्मीले कैलाली र कञ्चनपुरलगायत जिल्लाको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । वर्षा हुन नसकेर बढेको उखरमाउलो गर्मीले दैनिक काममा जानुपर्ने मजदूर बढी प्रभावित भइरहेका छन् । आकाशमा दिनहुँ हुस्सु...
देशभर अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा
काठमाडौं । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान...
बुधबारदेखि मनसुन थप सक्रिय हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ । देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ ।
विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले अहिले...
ग्लोबल बैंक र विश्वविद्यालय क्याम्पसको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पस, प्रिन्सिपल कार्यालयबीचको सहकार्यमा विश्वविद्यालय क्याम्पस परिसरमा शनिबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
वृक्षारोपण कार्यक्रमको समुद्घाटन त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. शिवलाल भुषाल तथा...
मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली
काठमाडाैं । देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै देशको...
आज देशभर केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव तथा देशको पश्चिमी भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य देखि पूर्णतया बदली रही देशका केही स्थानहरुमा हल्का देखि मध्यम...
देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । आज देशैभरी मनसुनी वायु तथा पश्चिमी भू–भाग नजिक मनसुनी न्यून चापिय रेखा रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको...





















