देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा
काठमाडौं । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भूभाग नजिक विकशित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले देशका पहाडी भूभागहरुमा...
यस्ताे छ माैसम : सामान्यदेखि पूर्ण बदली हुने र केही स्थानमा वर्षाको सम्भावना
काठमाडौँ – देशभरको मौसम बुधबार सामान्यदेखि पूर्ण बदली हुने र केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी न्यून चापीय प्रणाली, देशको दक्षिण भू–भाग नजिक विकसित भएको न्यून चापीय...
नेप्से झिनो अंकले सुधार
काठमाडाैं/साताको तेस्रो कारोबार दिन मंगलबार नेपालको पुँजीबजार मापक नेप्से झिनो अंकले बढेको छ। कारोबार रकम भने घटेको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.९२ अंकले बढेर २६५४.६९ विन्दुमा कायम भएको छ।
यस्तै, ठूला कम्पनीको...
उपत्यकासहित अधिकांश स्थानमा वर्षा
काठमाडौं । काठमाडौं उपत्यकासहित बाग्मती र गण्डकी प्रदेशका अधिकांश स्थानमा अहिले पानी परिरहेको छ।
गएरातिदेखि पर्न सुरु गरेको पानी अबको दुई-तीन घण्टासम्म निरन्तर पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका...
वायुसेवा निगमद्वारा डिजिटल भुक्तानी क्यू आर स्क्यान प्रणाली सुरू
काठमाडौं । नेपाल वायुसेवा निगमले नेपाल बैंकको सहकार्यमा टिकटको डिजिटल भुक्तानी क्यू आर स्क्यान प्रणाली सुरू गरेको छ । निगमको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहकाबीच निगमका महाप्रवन्धक डिमप्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत...
विश्वका १९२ देशमा भव्य रूपमा मनाईँदै पृथ्वी दिवस
काठमाडौं/आज विश्व पृथ्वी दिवस, पृथ्वीलाई पुनस्र्थापना गरौँ’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
दिवसका अवसरमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेशले एक सन्देश दिँदै पृथ्वीका संसाधनको लापरवाहीपूर्ण दोहन रोक्नुपर्नेमा जोड दिए। उनले प्रकृतिसँग शान्तिपूर्ण सम्बन्ध...
आज पनि काठमाडौं विश्वको प्रदूषित शहरको एक नम्बरमा
काठमाडौं : काठमाडौं उपत्यका आज पनि विश्वको प्रदूषित सहरहरुको सूचीमा एक नम्बरमा परेको छ।
काठमाडौंको वायुस्तर १ सय ९० एक्युआई मापन भएको छ। देशका विभिन्न भेगका लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण भइरहेको हो।...
सरकार गम्भीर भएन प्रदूषण नियन्त्रणमा : विवेकशील
काठमाडौं । विवेकशील साझा पार्टीले काठमाडौं विश्वकै सबैभन्दा प्रदूषणयुक्त सहरको सूचिमा पहिलो नम्बरमा पुग्दासमेत सरकारले प्रदूषण नियन्त्रणका लागि गम्भीर चासो र तत्परता नदेखाएको आरोप लगाएको छ । आज सो पार्टीले एक विज्ञप्ति जारी गर्दै...
उपत्यकाको फोहोर छ दिनदेखि व्यवस्थापन हुन सकेन
काठमाडौँ l स्थानीयवासीले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको फोहोर छ दिनदेखि व्यवस्थापन हुन सेकेको छैन ।
विगत १३ वर्षदेखि उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटका बासिन्दाले विभिन्न माग राखी अवरोध गरेपछि उपत्यकाको फोहोर...
मानव अधिकारले वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा परेको असरप्रति चासो
काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा परेको असरप्रति चासो व्यक्त गरेको छ।
आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै गत शुक्रबारदेखि काठमाडौं उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा बढिरहेको वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा परेको...























