सरकारद्वारा ५० हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने

काठमाडौं - नेपाल सरकारले कोरोनाविरुद्धको अभियानमा ग्रामीण स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको १७ औं बैठकले देशैभर ५० हजार स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको...

स्वास्थ्य प्रावधिक टोली र्‍यापिड टेस्टका लागि तीन जिल्ला प्रस्थान

काठमाडाैंबाट स्वास्थ्य प्रावधिकसहितको टोली कोरोना संक्रमणको आशंका गरिएका बिरामीलाई ‘र्‍यापिड टेस्ट’ गर्नको लागि बाग्लुङ, कैलाली र कञ्चपुर हिँडेको छ । गत शनिबार बसेको मन्त्रिपरिषद् बैठकले बाग्लुङ, कैलाली र कञ्चपुरमा ‘र्‍यापिड टेस्ट’ गर्ने निर्णयसँगै सोही...

खरिपाटीकाे क्वारेन्टाइनमा रहेका ९४ को टेस्ट नेगेटिभ

काठमाडौं– खरिपाटीमा रहेका ९४ जनाको कोरोना भाइरसको टेस्टको नतिजा आएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार सबैको टेस्ट नेगेटिभ आएको हो । केही समयअघि नेपालमा अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध भए पनि दुई विमानले यी नेपालीहरुलाई भारत...

कोरोनाविरूद्व लड्नका लागि बनाइएको बाँकेको आकस्मिक कोष ‘रित्तै’

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाको अगुवाइमा बनाइएको जिल्लास्तरीय आकस्मिक कोषमा अहिलेसम्म  कसैले रकम जम्मा गरेका छैनन्। नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा, प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, विभिन्न गाउँपालिकाका प्रमुख, नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव लगायतको उपस्थितिमा बनाइएको...

कोरोना भाइरसकाे महामारीमा यौन सम्पर्क कति सुरक्षित ?

काठमाडौं  । कोरोना संक्रमण र यौन सम्पर्कबारे तपाईले सोच्नुभएको होला तर सङ्कोच लागेर प्रश्न नगर्नुभएको पनि हुन सक्छ । यस विषयमा सही र गलत कुरा छुट्यावन बीबीसी रेडिओ वनको न्यूजबीटले यो प्रश्न विज्ञहरूलाई राखेको छ...

नेपालमा एकै पटक तीन जना कोरोना संक्रमित

काठमाडौं : नेपालमा एकैसाथ तीनजनामा कोरोना संक्रमण भएको छ। कैलाली र कन्चनपुरमा थप तीनजनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये एकजनामा स्थानीय संक्रमण पाइएको छ। अन्य दुईजना अन्य देशबाट आएका...

लकडाउन थप एक साता बढाउन मन्त्रालयको सुझाव

काठमाडौं -  कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले लगाएको लकडाउन दोस्रो सातामा चलिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्को एक साता पनि बढाउनुपर्ने निष्कर्ष निकालेको छ । सरुवा रोग विशेषज्ञ चिकित्सक र विज्ञसहित शुक्रबार बसेको बैठकले...

पोखरामा कोरोना संक्रमित भेटिएको छैन : प्रवक्ता डा देवकोटा

काठमाडौं- नेपालमा हालसम्म ६ जनामा मात्र कोरोना भाइरसको संक्रमण भेटिएको छ। छैटौं संक्रमित बिरामीको विषयमा बिहीबार जानकारी दिइएको हो।  शुक्रबार थप नयाँ संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। मन्त्रालयको नियमित कोरोना...

पुर्वमन्त्री राईद्धारा पिपीई सेट र एरोसोल बक्स वितरण

नेपालगन्ज - पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईले बाँकेका एम्बुलेन्स चालकहरुलाई कोरोनाको संक्रमणबाट जोगिन अतिनै आवश्यक मानिएको व्यक्तिगत सुरक्षा कवच पीपीई सेट र चिकित्सकहरुलाई ऐरोसोल बक्स वितरण गर्नु भएको...

बिरामीहरुका लागि भेन्टिलेटरले कसरी गर्छ काम ?

अहिले विश्वभरी कोरोना भाइरसको संक्रमण झन्–झन् बढ्दै गएको छ । नेपालमा पनि ६ जना व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ । यद्यपि, अहिलेसम्म नेपालमा यो भाइरसका कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन...

RECENT POSTS

HOT NEWS