नर्भिकमा ‘प्रोगामेबल शन्ट सिस्टम’ विधिद्वारा उपचार सुरु
काठमाडौं । नर्भिक इन्टरनेसनल अस्पतालमा टाउकोको पानी जम्ने समस्याको शन्ट शल्यक्रिया गरेकाहरुका लागि ‘प्रोगामेबल शन्ट सिस्टम’ विधिद्वारा उपचार सुरु गरिएको छ।
टाउकोमा पानी जम्ने समस्या भएकाहरुलाई शन्ट शल्यक्रियामार्फत पातलो पाइप टाउको पछाडिबाट छालामुनि हुँदै पेटमा...
ध्यानले स्वयंलाई चिनाउँछ
‘स्वस्थ रहन, दीर्घायु जिउन, तनावरहित रहन र मन शान्त रहन ध्यान गर्नुपर्छ ।’
‘ध्यानले स्वयंलाई चिनाउँछ ।’
यस्ता कुरा नसुन्ने सायदै होलान् ।
कतिको बुझाइमा ध्यान गर्नु भनेको आँखा चिम्म गरेर बस्नु हो । कतिको बुझाइमा एउटै...
जेनेरिक औषधि सुझाव समिति गठन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै कम्पनीको नाम नतोकी औषधि सिफारिस गर्ने व्यवस्था लागू गराउन पहल थालेको छ । यसका लागि मन्त्रालयले जेनेरिक औषधि सुझाव समिति गठन गरेको छ ।
औषधि व्यवस्था विभागका महानिर्देशक...
भक्तपुर अस्पतालले ‘सिटी स्क्यान’ मेसिन सञ्चालनमा ल्याउने
भक्तपुर । भक्तपुर अस्पतालले ‘सिटी स्क्यान’ मेसिन सञ्चालनमा ल्याउने भएको छ । यसका लागि बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले रु. आठ करोडमा ‘सिटी स्क्यान’ मेसिन खरिद गरेको थियो । अस्पतालले नयाँ भवन निर्माण गरेर यही...
नागरिकलाई सफा खानेपानी वितरण गर्न निर्देशन
काठमाडाैं । खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई शुद्ध, सफा खानेपानी वितरण सुनिश्चित गर्न मातहतका निकायलाई निर्देशन दिनु भएको छ ।
आज काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) पानीपोखरीमा रहेको खानेपानीको भरपर्दो र दीगो एवं...
आईओएमको डीनमा प्राडा मोहनराज शर्मा
काठमाडौं। त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा प्राडा मोहनराज शर्मा नियुक्त भएका छन् ।शनिबार बसेको त्रिवि कार्यकारीको बैठकले प्राडा शर्मालाई चार वर्षका लागि आईओएमको डीन नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि...
नर्भिक अस्पतालमा मिनिमल इनभेजिभ स्पाइन सर्जरी सुरु
काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालमा चिरफार नगरी गरिने मेरुदण्डको शल्यक्रिया–मिनिमल इनभेजिभ स्पाइन सर्जरी सुरु भएको छ।
अस्पतालका सिनियर कन्सल्टेन्ट न्यूरोसर्जन प्राडा राजीव झा नेतृत्वको टोलीले हालै यो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो। मेरुदण्डको हड्डी फुटेको,...
निजी अस्पतालका नर्सकाे तलब सरकारी सरह लागू गर्न निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्थाहरूमा कार्यरत सबै नर्सिङ एवं स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक सरकारी सरह लागू गर्न निर्देशन दिएको छ ।
मन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार देशभरका प्रतिष्ठान सरकारी अस्पताल, मेडिकल कलेज र सामुदायिक...
नागरिकको गुनासो सुन्न स्वास्थ्य मन्त्रालयद्वारा हेल्लो हेल्थ शुरु
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न हेल्लो हेल्थ सेवा शुरु गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आम नागरिकको स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न एकाइ स्थापना गर्ने मन्त्रीस्तरीय निर्णयपछि...
मृगौला पिडित महिलाकाे आर्थिक अभाव भएकाले सहयाेग गर्न अनुराेध
बझाङ । आर्थिक अभावका कारण बुङ्गल नगरपालिकाकि मृगौला पिडित एक महिलाको उपचारमा समस्या भएको छ । घरायसी आर्थिका अवस्था कमजोर हुदाँ दुबै मृगौला पीडित बुंगल नगरपालिकाको वडा नम्बर २ बासँ बस्ने ५८ बर्षिया दुर्गा...
























