देशभर डेंगुको सङ्क्रमण फैलियाे
काठमाडाैं । देशभरका सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको छ। हाल देशभरका जिल्लामा डेंगु सङ्क्रमितको सङ्ख्या ११ हजार पाँच सय ४५ जनामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको...
माध्यमिक तहमा अझै १६ हजार ४६ दरबन्दी आवश्यक
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेगरी सरकार अघि बढिरहेको जनाएकी छन्।
आइतबार राष्ट्रिय शिक्षा दिवस मूल समारोह समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षकलाई मासिक...
प्रादेशिक अस्पताल गौरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे छापा
रौतहट। प्रादेशिक अस्पताल गौरमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ।सो सोअस्पतालले खरिद गरेका औषधि तथा उपकरणहरूको परीक्षण गर्न मुचुल्का तयार पारेर लगेका छन्। अख्तियारको टोलीले अस्पतालमा रहेका सामाग्री तथा औषधिहरू खरिद...
स्वास्थ्य मन्त्रालयविरुद्ध भ्रष्टाचारका ६ सय २ वटा उजुरी
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयविरुद्ध भ्रष्टाचारका ६ सय २ वटा उजुरी परेको छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीस वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८०/८१) अनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका १ सय...
कास्कीमा डेंगुबाट तीन जनाकाे मृत्यु हुँदा ३ हजार ७ सयबढी संक्रमित
गण्डकी । कास्कीमा डेङ्गी सङ्क्रणबाट तीनजनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको मृत्य भएको स्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत...
आठ बुँदे प्रस्ताव मन्त्रिपरिषद्बबाट स्वीकृत
काठमाडौं । स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको आठ बुँदे प्रस्ताव मन्त्रिपरिषद्बबाट स्वीकृत भएको छ । अब सङ्घीय संरचना अनुसार संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनका क्रममा स्वास्थ्य क्षेत्रका कर्मचारीको व्यवस्थापनमा...
स्वास्थ्य क्षेत्रमा देशकै अग्रणी महानगर बन्न सक्छ : मेयर महर्जन
ललितपुर । ललितपुर महानगर स्वास्थ्य क्षेत्रमा देशकै अग्रणी महानगर बन्न सक्ने महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले जनाउनुभएको छ ।
ललितपुर महानगर–१४ ताल्चिखेलमा आज स्वस्तिक अस्पतालको उद्घाटन गर्दै मेयर महर्जनले दुई वर्ष अगाडि स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य...
राष्ट्रिय टिम खेलाडीहरुको स्वास्थ्य परीक्षण निःशुल्क गरिने
काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ । देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरुको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षणसम्बन्धी सम्झौता मङ्गलबार...
गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण तीव्र
गण्डकी । गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण तीव्र भइरहेका बेला उक्त रोगको सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् । सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै...
कीर्तिपुर अप्टिकलले निःशुल्क मोतिबिन्दुको शल्यकृया गरिने
कीर्तिपुर । कीर्तिपुर अप्टिकल तथा आँखा क्लिनिक प्रा. लि. ले निःशुल्क मोतिबिन्दुको शल्यकृया गरिने भएकाे छ ।
कीर्तिपुर नगरपालिका, मित्रराष्ट्र इटाली र कीर्तिपुर सामुदायिक स्वास्थ्य केन्द्र र कीर्तिपुर अप्टिकल तथा आँखा क्लिनिक प्रा.लि.को प्राविधिक सहयोगमा...

























