डेङ्गीबाट दुई जनाको ज्यान गयाे
झापा । झापामा डेङ्गी सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ । स्वास्थ्य कार्यालयका डेङ्गी फोकल पर्सन वीरेन्द्र दासका अनुसार डेङ्गीबाट हल्दिबारी–३ की ४२ वर्षीया महिला र बिर्तामोड–४ का आठ वर्षीय बालककाे ज्यान गएको...
कर्णालीमा पहिलो दीक्षान्त समारोह स्थगित
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज हुने भनेर तय भएको पहिलो दीक्षान्त समारोह स्थगित भएको छ।
प्रतिष्ठानले प्राविधिक कारण प्रथम दिक्षान्त समारोह तथा भवन शिलान्यास कार्यक्रम स्थगित भएको जानकारी दिएको हो।
प्रतिष्ठानका उपकुलपति डा मंगल...
सार्वजनिक बिदामा बहिरंग सेवा सञ्चालन गर्नुपर्ने
काठमाडौं । सरकारी अस्पतालहरुले शनिबारबाहेकका धेरैजसो सार्वजनिक बिदामा बहिरंग (ओपीडी) सेवा सञ्चालन गर्नुपर्ने भएको छ ।
स्वास्थ्य मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै पर्व, जात्रा, दिवस, जन्मजयन्ती जस्ता सार्बजनिक बिदामा ओपीडी सञ्चालन गर्न केन्द्रीय, प्रादेशिक...
६८ लाख लगानीमा ६० फिट अग्लो ‘भ्यूटावर’ धुमपान गर्नेको रोजाइ
मध्यविन्दु । बर्दघाट सुस्तापूर्वको कावासोतीमा रु ६८ लाख लागतमा निर्माण सम्पन्न भएको दृश्यावलोकन स्थल (भ्यूटावर) बेवारिसे बनेको छ । कावासोती नगरपालिका–१ बालुवाडाँडामा रु ६८ लाख लगानीमा ६० फिट अग्लो टावर निर्माण गरिएको थियो ।
तीन...
सरकारले मंकीपक्सको जोखिम रोक्न थाल्यो तयारी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्सको जोखिम न्यूनीकरण गर्न तयारी थालेको छ ।
अफ्रिकाको कंगोमा मंकीपक्स भाइरसका अधिक घातक संस्करण क्लेड १ बीका बिरामीहरू उल्लेखनीय रूपमा बढिरहेको र नेपालमा यसको जोखिम हुन सक्ने भन्दै...
नेपाली कांग्रेसले १० करोड रूपैयाँ रासीको अक्षय कोष स्थापना गर्ने
भक्तपुर । सहिद परिवार र प्रजातन्त्र सेनानीको शिक्षा स्वास्थ्यका लागि नेपाली कांग्रेसले १० करोड रूपैयाँ रासीको अक्षय कोष स्थापना गर्ने भएको छ । स्व. श्याम बहादुर कार्कीको १७ औं स्मृति दिवसको अवसरमा शनिबार भक्तपुरमा...
बाजुराका बिरामीहरुको केएमसी अस्पतालमा नि:शुल्क उपचार गरिने
बाजुरा । जिल्ला अस्पताल बाजुराबाट रोगको पहिचान भई रेफर गरिएका बिरामीहरुको केएमसी अस्पताल काठमाडाैं नि:शुल्क उपचार गरिने भएको छ ।
सांसद डा. सुनिलकुमार शर्माको बिशेष पहलमा बाजुरा सहित ९ जिल्लाका बिरामीहरुको निशुल्क उपचार गर्ने प्रबन्ध...
पृथ्वी राजमार्ग अवरोध हुँदा बिरामी र परीक्षार्थी मर्कामा
चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ नाग्दी खोलामा खसेको पहिरो पन्छाएर पृथ्वी राजमार्गको अवरोध खुलाउन ढिलाइ हुँदा एम्बुलेन्सका बिरामी र एसईई पूरक परीक्षाका परीक्षार्थी बढी मर्कामा परेका छन् ।
बिहानैदेखि लामो समयसम्म जाममा...
तीन बर्षसम्म चन्द्रागिरिका बासिन्दाले निःशुल्क रगत पाउने
काठमाडौं । चन्द्रागिरि नगरपालिकाका स्थायी बासिन्दालाई नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रमार्फत निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धी सम्झौता अवधि तीन वर्षका लागि थप गरिएको छ । केन्द्रले विगत दुई वर्षदेखि उक्त सेवा...
भाेलि बृहत् रक्तदान कार्यक्रम हुने
काठमाडौं । कौडिन्य सगोत्रीय महासङ्घले भाेलि शनिबार साउन १९ गते बृहत् रक्तदान कार्यक्रम हुने भएको छ ।
रक्तदान जीवनदान भन्ने नाराका साथमा कार्यक्रम गर्ने महासमाजको असार ४ गते बसेको केन्द्रीय समितिको बैठकको निर्णयबाट रक्तदान कार्यक्रमको...

























