एनएमसीमा सप्ताहव्यापी विश्व स्तनपान कार्यक्रम सुरु

काठमाडौं । विश्व स्तनपान सप्ताहको अवसरमा नेपाल मेडिकल कलेज(एनएमसी)मा स्तनपान सप्ताह सुरु गरिएको छ । आजबाट एक हप्तासम्म नेपाल मेडिकल कलेजमा स्तनपान सम्बन्धी सचेतना दिइनेछ । शिशु जन्मेको ६ महिनासम्म स्तनपान मात्र गराउनु पर्ने...

विभिन्न जिल्लामा हैजा पुष्टि भएकाले सरसफाइमा ध्यान दिन आग्रह

काठमाडौं । प्रत्यक वर्ष जस्तै यस वर्ष पनि देशभरका विभिन्न जिल्लामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्त डा.प्रकाश बुढाथोकीले साउनयता काठमाडौं, ललितपुर र कैलालीमा २० जनामा हैजा पुष्टि भएको जानकारी...

पत्रकार फणि महतको उचारका लागि आर्थिक सहयोगको अपिल

काठमाडौं । पत्रकार फणि महतको उचारका लागि उनको परिवारले आर्थिक सहयोगको अपिल गरेका छन् । ब्रेन ट्युमरबाट पीडित पत्रकार महतको उपचारका लागि आर्थिक समस्या भएपछि उनको परिवारले सहयोगको अपिल गरेको हो । काठमाडौंको अन्नपूर्ण...

कालीमाटीमा पनि हैजा देखियाे

काठमाडौं । काठमाडौंमा पनि हैजाको जीवाणु देखिएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौँका अनुसार कालीमाटी क्षेत्रका तीनजना पुरुषमा हैजा देखिएको हो । अहिले सम्म १३ जनामा हैजा पुष्टि भएको छ । उनीहरूलाई टेकु अस्पतालमा उपचारका लागी...

डेंगीको संक्रमण भएमा १ हजार १ सय ८० मा सम्पर्क गरी परामर्श लिन आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले डेंगी लागेको आशंका लागेमा तत्काल १ हजार १ सय ८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ। अहिले नियमित पानी परिरहेकाले डेंगी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग...

सङ्घीय अस्पताललाई अतिरिक्त समयमा सेवा सञ्चालन गर्न आग्रह

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पताललाई नियमितबाहेक अतिरिक्त समयमा सेवा सञ्चालन गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले गुणस्तरीय स्वास्थ्य सेवा छिटोछरितो र स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच अभिवृद्धि गर्न...

पर्वतमा एचआइभी एड्स संक्रमितकाे संख्या बढ्याे

पर्वत ।  सरुवा रोगको सङ्क्रमण न्यूनीकरणमा बर्सेनि विभिन्न अभियान सञ्चालन गरिए पनि पर्वतमा प्रभावकारी हुन सकेको छैन ।  जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षमा पर्वतमा क्षयरोगका ५५, एचआइभी एड्सका १३ र कुष्ठरोगका छ जना नयाँ...

देशभर ६१ जना डेंगु सङ्क्रमित थपिए

काठमाडौं । पछिल्लो चार दिनमा देशभर ६१ जना डेंगु सङ्क्रमित थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार अघिल्लो साताको तुलनामा पछिल्लो चार दिनमा सो सङ्ख्यामा सङ्क्रमित थपिएका हुन् । (ईडीसीडी) का अनुसार...

स्वास्थ्य बीमाको शुल्क निर्धारण

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सुविधा थैली अन्तर्गतका सेवा सुविधाको परिमार्जन गरेको नयाँ विवरण तथा दररेट सार्वजनिक गरेको छ । बोर्डले नयाँ दररेट १ साउनदेखि लागू हुने जनाएको छ । यसअघि गत २० वैशाखमा बसेको...

नाइराेबी फ्लाइबाट बच्ने उपायहरु

काठमाडाैं । वर्षायाम लागेसँगै नेपालमा नाइरोबी फ्लाइ किराको आतंक देखिन थालेको छ। जिल्लाका केही पालिकामा नाइरोबीका सङ्क्रमित फेला परेका छन्  । मानिसको शरीरमा किराकाे आक्रमणपछि एक किसिमको रसायन निस्कन्छ। उक्त रसायन (pederin) पेडेरिनले छालामा एलर्जी...

RECENT POSTS

HOT NEWS