स्वास्थ्य तर्फका कर्मचारीको एक अर्बभन्दा बढी तलबभत्ता दिन बाँकी
काठमाडौं । स्थानीय तहमा कार्यरत स्वास्थ्य तर्फका कर्मचारीको एक अर्बभन्दा बढी तलबभत्ता दिन बाँकी रहेको पाइएको छ।
१८२ स्थानीय तहमा एक अर्ब ५ करोड ५६ लाख ३ हजार रकम दिन बाँकी रहेको भन्दै स्वास्थ्य मन्त्रालयले अर्थ...
‘केपी१’ र ‘केपी२’ ओमिक्रोनको नयाँ सब-भेरियन्ट, सतर्कता अपनाउनुपर्न अनुराेध
काठमाडौं । नेपालमा भेटिएको ‘केपी १’ र ‘केपी२’ ओमिक्रोनको नयाँ सब-भेरियन्ट रहेको पुष्टि भएको छ । यहाँ पुनः कोभिड-१९ को नयाँ भेरियन्ट देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालै जिनोम...
क्यान्सरको पहिचान गर्न निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा पाठेघरको मुखमा हुने क्यान्सरको पहिचान र न्यूनीकरणका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
महिलामा हुने पाठेघरको मुखमा हुने क्यान्सरको जोखिम पहिचान गर्न भिआइए (एसिड राखेर भाइरसको कोषिका...
भास्कर आईकेयर र प्रभु बैंकबीचविशेष छुट सम्झौता
काठमाडौं । भास्कर आईकेयर एण्ड ग्लौकोमा सेन्टर प्रालि र प्रभु बैंकबीचविशेष छुट सम्झौता भएको छ।
प्रभु बैंक लिमिटेडका ग्राहकतथाकर्मचारीहरुलाई बिराटनगर – ७,मोरङ्गस्थित भास्कर आईकेयर एण्ड ग्लौकोमा सेन्टर प्रालि (बीईजीसीएल)ले अन्तरङ्ग तथाबहिरङ्ग सेवामाओपिडि सर्जरी, शल्यक्रिया, पावरचस्मा, औषधीखर्च...
बिहानको पैदल यात्रा गर्दा ध्यान दिनु आवश्यक छ यी कुरामा
काठमाडौं । आजकल मानिसहरू फिट रहन आफ्नो जीवनशैलीमा छिटो छिटो परिवर्तन गर्न थालेका छन् । धेरैजसो मानिसहरू फिटनेसको लागि हिँड्नु भन्दा राम्रो केही छैन भन्ने विश्वास गर्छन् यदि यो टिकसँग गरियो भने। धेरैजसो मानिसहरू...
यस्ताे राेग लाग्न सक्छ २४ घण्टा माेबाइल चलाएमा
काठमाडौं । हिजोआज स्मार्टफोन मानिसको जीवनको अभिन्न अङ्ग बनेको छ । स्मार्टफोन हरेक चीजभन्दा माथि छ ।
मान्छेले मान्छेलाई अहिले त्यति माया गर्दैन जति मोबाइललाई गर्छ । मानिसहरू आफ्नो साथमा हिँडिरहने व्यक्तिलाई भुल्न सक्छन्, तर...
सधैं खुशी हुने सरल उपाय
काठमाडौं । जीवनमा सबै खुसी हुन चाहन्छन् । हामी जसरी बाँचिरहेका छौं, यति मिहिनेत गर्ने, खाने, पिउने, किनमेल गर्ने, चलचित्र हेर्ने, यात्रा गर्ने सबैको एउटै उद्देश्य हुन्छ- खुशी । तर यी सबै क्षणिक सुख...
“लागू औषध दुर्व्यसन, लैंगिक हिंसा र बाल बिवाह नियन्त्रण” सम्बन्धी सचेतनामूलक कार्यक्रम
काठमाडाैं । प्युठानमा "लागू औषध दुर्व्यसन, लैंगिक हिंसा र बाल बिवाह नियन्त्रण" सम्बन्धी सचेतनामूलक कार्यक्रम शनिबार सम्पन्न भएकाे छ ।
जिल्ला प्रशासन कार्यालय प्युठानबाट स्वीकृत लागू औषध नियन्त्रण कार्ययोजना, २०८१ बमोजिम प्युठान नगरपालिकाको आयोजना र...
निःशुल्क महिला स्वास्थ्य शिविरमा पाँच सय २० जनाले सेवा लिए
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाको आयोजना र सामुदायिक सेवा प्रतिष्ठान नेपाल भक्तपुरको प्राविधिक सहयोगमा भएको निःशुल्क महिला स्वास्थ्य शिविरमा पाँच सय २० जनाले सेवा लिएका छन् ।
मङ्गलबार भएको शिविरमा दुई सय १० आङ खस्ने रोगको...
काठमाडाैं मोडेल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
काठमाडाैं । प्रदशनिमार्ग स्थित काठमाडाैं मोडेल अस्पताल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।काठमाण्डू मोडेल अस्पतालका प्रबन्धकिय निर्देशक गौरी प्रधान र प्रभु बैंकका...

























