आजदेखि वीरमा ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया सुरु
काठमाडौं । वीर अस्पतालले सोमबार (आज)देखि ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया सुरु गरेको छ । अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसको अवसर पारेर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरेको अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्रा....
३१ हजार बढी बालबालिकाले पोलियोविरुद्धको आइपिभी खोप लगाए
चितवन । जिल्लाका ३१ हजार बढी बालबालिकालाई पोलियोविरुद्धको आइपिभी खोप लगाइएको छ । यही जेठ १३ देखि २२ गतेसम्म अभियानका रूपमा सञ्चालित खोप कार्यक्रममा ३१ हजार दुई सय २१ जनाले खोप लगाएका हुन् ।
जनस्वास्थ्य...
यस कारण हानिकारक छ राति बत्ती बालेर सुत्ने बानी
काठमाडौं । कतिपय मानिसहरूको राति बत्ती बालेर सुत्ने बानी हुन्छ। एक अध्ययनमा भनिएको छ कि रातिको समयमा बत्ती बालेर सुत्नाले हाम्रो स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ ।
यद्यपि, सुत्ने समयमा बत्ती निभाउनु सामान्य वाक्यांश नै हो...
अस्पतालहरूमा स्वास्थ्य सेवा शुल्क तोक्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सरकारी तथा निजी अस्पतालहरूमा स्वास्थ्य सेवा शुल्क तोक्न माग गरेकी छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले स्वास्थ्य सेवाको शुल्क निर्धारण गर्न सरकारसँग माग गरेकी...
क्षयरोग खोजपडताल कार्यक्रम सम्पन्न
रौतहट । रौतहटको कटहरीया नगरपालिका स्थित बिर्ती प्रस्तोका स्वास्थ्य चैकीमा समुदायमा क्षयरोग जोखिम तथा स्वास्थ रोगको पहुच कम भएका समुदायमा स्कृय क्षयरोग खोजपडताल कार्यक्रम सम्पन्न भएको छ ।
क्षयरोग सूक्ष्म जीवाणुको सङ्क्रमणबाट लाग्ने सरुवा रोग...
तीन सय जनाको आँखा परीक्षण
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ५ स्थित सामाजिक संस्था कैलाशकुट सामाजिक अभियानले शनिबार आयोजना गरेको शिविरमा तीन सय जनाको आँखा परीक्षण गरी निःशुल्क औषधी वितरण गरिएको छ ।
संस्थाका अध्यक्ष महेशकुमार श्रेष्ठका शिविरमा तिलगङ्गा...
यसरी सदुपयाेग गर्नुहाेस् लसुनको बोक्रा
एजेन्सी । लसुन स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । त्यस्तै यसको बोक्रामा पनि एन्टीफंगल गुण हुन्छन् जो विभिन्न समस्यामा काम आउँछ ।
लसुनको बोक्रालाई कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे जानौं ।
लसुनको बोक्रामा एन्टीफंगल गुण हुने...
१ हजार ५ सय जनामा एचआईभी एड्स सङ्क्रमित
काठमाडौं । नेपालमा करिब २ लाख जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५ सय जना एचआईभी एड्स सङ्क्रमित रहेको पाइएको छ।
अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसद्का दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक...
स्वास्थ्य सेवा विभागकाे सेमिनारमा मात्र ५० करोडभन्दा बढी रकम खर्च
काठमाडौं । स्वास्थ्य सेवा विभागले एक वर्षमा तालिम, गोष्ठी र सेमिनारमा मात्र ५० करोडभन्दा बढी रकम खर्च गरेको पाइएको छ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विभागले तालिम, गोष्ठी र सेमिनारका नाममा ४ सय कार्यक्रममा ५०...
कतिकाे घातक छ ओमिक्रोन’ को नयाँ सब–भेरियन्ट केपी ?
एजेन्सी । नेपालमा कोरोनाभाइरसको नयाँ संस्करण आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोनाभाइरसको भेरियन्ट ‘ओमिक्रोन’ को नयाँ सब–भेरियन्ट ‘केपी–१’, ‘केपी–२’, ‘केपी–३’ र ‘केपी–४’ पुष्टि भएको हो ।
परीक्षण अनुसार ४० जनाको नमुना परीक्षण...

























