सिद्वार्थ बैंकद्वारा बाल अस्पताललाई स्वरुप रु. १ करोड प्रदान गर्ने
काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले बालबालिकाहरुका उचित र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ निर्माण भइरहेको हेपाली हाइट स्थित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको बाल अस्पताललाई सहयोग स्वरुप रु. १ करोड प्रदान गर्ने...
बागमती प्रदेशकाे बजेट ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँ
काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ।
प्रदेशसभामा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गरेको बजेटमा चालुतर्फ...
आज विश्व रक्तदाता दिवस
काठमाढाैं । आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन्। यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा...
चितवनमा रगतको अभाव
नारायणगढ । जिल्लामा केही समययता रगतको अभाव देखिएको छ । भरतपुर अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा प्रमोद पौडेलका अनुसार गर्मी बढेसँगै अस्पतालमा बिरामीको सङ्ख्या वृद्धि भएकै बेला रगतको अभाव देखिएको हो ।
डा पौडेलले हाल अस्पतालमा...
भदौदेखि चिकित्सा शिक्षा स्नातक तहको परीक्षा सुरु
काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी भदौदेखि सुरु गर्ने भएको छ ।
त्यसका लागि आयोगले विभिन्न शैक्षिक कार्यक्रमका लागि विद्यार्थी छनोट गर्न सञ्चालन गरिने एकीकृत प्रवेश परीक्षाको आवेदन...
जानी राखाैं काचाे प्याज खादा हुने बेफाइदाहरू
एजेन्सी । गर्मीमा लुबाट बच्नका लागि धेरैले काँचो प्याज खाने गर्छन् । यो स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ तर के तपाईंलाई थाहा छ काँचो प्याजको धेरै सेवन गर्दा शरीरमा कुनै पनि प्रकारको नोक्सान हुन...
अनुहार हाम्रो व्यक्तित्वको महत्त्वपूर्ण हिस्सा
काठमाडौं । अनुहार हाम्रो व्यक्तित्वको महत्त्वपूर्ण हिस्सा हो । छाला चाहे जस्तोसुकै रङको होस्, सबै रङ आफैँमा सुन्दर हुन्छ । तर कहिलेकाहीँ छालाको रंग अचानक कालो हुन थाल्छ । यस्तो एउटा भिटामिनको कमीका कारण हुन्छ ।
हाम्रो...
‘लु’ को लक्षण देखिएमा बेवास्ता नगर्न आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीरकुमार अधिकारीले तातो हावा अर्थात् ‘लु’ को लक्षण देखिएमा बेवास्ता नगर्न आग्रह गर्नुभएको छ ।
पछिल्लो केही दिनदेखि देशभर तातो हावाका कारण जनजीवन प्रभावित हुँदै...
देशका यी ७१ जिल्लामा डेंगु सङ्क्रमण फैलियाे
काठमाडौं । देशका ७७ मध्ये ७१ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७१ जिल्लामा डेंगु फैलिएको हो ।
ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरी महिनादेखि जुन...
तातो हावाबाट बच्न प्रशस्त मात्रामा पानी पिउन सुझाव
काठमाडौं । तापक्रम बढेसँगै सामान्यदेखि जटिल स्वास्थ्य समस्या देखिने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा.समीरकुमार अधिकारीले तापक्रम बढ्दा थकाई लाग्ने, कमजोरी हुने, तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा...

























