चितवनमा एक हजार सात सय ७१ जनामा डेङ्गु सङ्क्रमण
चितवन । चितवनमा एक हजार सात सय ७१ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । गत वर्ष साउनदेखि हालसम्ममा परीक्षणका क्रममा उनीहरूमा डेङ्गु सङ्क्रमण देखिएको हो ।
चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेङ्गुको सङ्क्रमण...
स्वास्थ्य विभागमा साढे ६ करोडभन्दा बढी मूल्यका म्यादसकिएको पाएपछि
काठमाडौं । स्वास्थ्य सेवा विभागमा साढे ६ करोडभन्दा बढी मूल्यका म्याद गुज्रेका औषधि भण्डारण गरेर राखेको पाइएको छ। विभागको भण्डारमा ६ करोड ५२ लाख १ हजार मूल्यका विभिन्न ५७ प्रकारका औषधि र औषधिजन्य सामग्री...
डेङ्गुको सङ्क्रमण सुदूरपश्चिममा बढ्दै
कञ्चनपुर । लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ । तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेङ्गुलगायत रोगको सङ्क्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य...
विकिरणको प्रयोगसम्बन्धी १ महिने तालिम सम्पन्न
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विकिरणको प्रयोग, सुरक्षा र संरक्षण सम्बन्धी निरीक्षकको १ महिने तालिम सम्पन्न गरेको छ। मन्त्रालयको पारमाणविक पदार्थ व्यवस्थापन महाशाखाले यस्तो तालिम आयोजना गरेको मन्त्रालयका विज्ञान तथा प्रविधि हेर्ने...
औषधी थोक विक्रेता तथा फार्मेसीहरूको अनुगमन समिति गठन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले नेपाली औषधी उद्योग, औषधी थोक विक्रेता तथा फार्मेसीहरूको गुणस्तर र सञ्चालनमा देखिएका जनगुनासोलाई सम्बोधन गर्न एक उच्चस्तरीय अनुगमन समिति गठन गर्नुभएको छ ।
स्वास्थ्य मन्त्री यादवले औषधी...
निःशुल्क उपचारका लागि सम्झौता कार्यान्वयन गर्न निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले विभिन्न रोगहरूको निःशुल्क तथा सहुलियतपूर्ण उपचारका लागि सम्झौता गरिएका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न निर्देशन दिएका छन्।
देशभरका निजी मेडिकल कलेज, निजी तथा सामुदायिक अस्पताल र अन्य सरकारी...
कृष्णनगरमा मनाइयो अन्तर्राष्ट्रीय योग दिवस
कपिलवस्तु । अन्तर्राष्ट्रीय योग दिवसको अवसरमा कृष्णनागर् नागरपालिक नागरिक आरोग्य सेवा केंद्र कृष्णनागर् ले आफु र आफ्नो समाजका लागि योग मूल नाराका साथ राम जानकी मन्दिरमा बिधिवत योगाभ्यास को कर्यक्रम आयोजना गरि अंतर्राष्ट्रीय योग...
बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाउने
काठमाडौं । चिकित्सा शिक्षा आयोगले झापास्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ ।
मंगलबार आयोगका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले सम्बन्धन दिने निर्णय गरेको थियो ।
अब आयोगले काठमाडौं विश्वविद्यालयलाई उक्त...
निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
काठमाडाैं । नेपाल फिलिपिन्स् सोसाइटीले दीक्षालय नेपाल फाउन्डेशनसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
दीक्षालय नेपाल फाउन्डेशनको विद्यालय परिषरमा आयोजना गरिएको शिविरमा ७०० जनाले स्वास्थ्य परीक्षण गराएका छन्। शिविरमा अत्याधुनिक उपकरण सहित बिभिन्न स्वास्थ्य...
यसवर्ष डेंगु संक्रमण बढ्ने आंकलन
काठमाडौं । अघिल्ला वर्षहरुको तुलनामा यसवर्ष डेंगु संक्रमण बढ्ने आंकलन विज्ञहरुले गरेका छन्। डेंगु संक्रमणको विश्वभरको प्रवृति हेर्दा संक्रमण व्यापक भएका स्थानहरुमा एक-दुई वर्षसम्म तीव्र संक्रमण हुने सम्भावना कम हुन्छ।
पुन: संक्रमण हुँदा भने त्यस्ता स्थानमा...
























