१३ वटा जिल्लाका प्रादेशिक अस्पतालको सबै शय्या निःशुल्क हुने
हेटौँडा । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयअन्तर्गतका १३ वटा जिल्लाका प्रादेशिक अस्पतालको सबै शय्या निःशुल्क हुने भएको छ । साउन २२ गतेको मन्त्रिस्तरको निर्णय अनुसार प्रादेशिक अस्पतालको क्याविन, एन.आई.सी.यू र आ.ई.सी.यू बाहेक अन्य सम्पूर्ण शय्या...
दाङमा आँखा पाक्ने बिरामीकाे संख्या बढ्याे
काठमाडाैं । राजपुर गाउँपालिका वडा नं ४ दुलैया निवासी लोकबहादुर रैदासको आँखा तीन दिन अघिबाट दुख्न थाल्यो। आँखा रातो हुने, पिरो हुने, कचेरा आउने, आँशु बग्नेजस्ता समस्या देखिएपछि रैदास उपचारको लागि लमही आए।
गाउँका धेरै...
थुलुङदुधकोशी – एम्बुलेन्स सेवा सुरु, सुत्केरी देखि जेष्ठ नागरिक सम्मलाई निः शुल्क सेवा
मुक्ली । थुलुङ दुधकोशी गाउँपालिकामा एम्बुलेन्स सञ्चालनमा आएको छ । स्थानीय नागरिकबाट सहयोग संकलन गरि दुधकोशी सामुदायिक अस्पताल निर्माण गरेको गाउँपालिकाले यहि महिना देखि एम्बुलेन्स सेवा समेत सञ्चालनमा ल्याएको हो ।
मुक्लीमा सञ्चालित अस्पतालमा एमडीजीपी...
झापामा डेंगुबाट तीन जनाकाे मृत्यु हुँदा ७२७ सङ्क्रमित
दमक । झापामा डेंगुका कारण तीन जनाको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या ७२७ पुगेको छ । सङ्क्रमियमध्ये १०४ जना अस्पताल भर्ना भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
मृत्यु हुनेमा बिर्तामोड नगरपालिका वडा नं. ५...
गण्डकीमा एम्बुलेन्सका लागि हटलाइन सेवा
गण्डकी । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स सेवाका लागि हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ । पैसा नलाग्ने नम्बर १०२ मा फोन गरेर जो–कोहीले सजिलै एम्बुलेन्स सेवा प्राप्त गर्न सक्नेछन् ।
प्रदेश स्वास्थ्यमन्त्री...
७ हजार नाघ्याे डेंगुका बिरामी हुँदा ७ जनाको मृत्यु
काठमाडौं। अहिले देशभर डेंगुको संक्रमितको संख्या ७ हजार ७३३ पुगेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरीदेखि ६ अगस्टसम्म डेंगु संक्रमितको संख्या ७ हजार ७३३ पुगेको हो । यसअवधिमा सातजना डेंगु संक्रमितको...
सरकारले बनायो भिभीआइपी स्वास्थ्य उपचार समिति
काठमाडौं । सरकारले अति विशिष्ठ व्यक्ति (भिभिआइपी) र विशिष्ट व्यक्ति (भिआइपी) को स्वास्थ्य उपचार समिति गठन गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार सो समिति गठन...
जानि राखाैं बिहानै उठ्नुका फाइदाहरू
एजेन्सी । बिहानको मिठो निन्द्रा कसैलाई राम्रो लाग्दैन । तर, विश्वास मान्नुहोस्, यस पललाई छोड्नुको फाइदा पनि उत्तिकै रहेका छन् । यदी तपाई बिहानै उठ्नुका फाइदाबारे अन्जान हुनुहुन्छ भने थाहा पाइराख्नुहोस् बिहान उठ्नुका पाँच...
सर्लाहीमा आँखा पाक्ने रोगको प्रकोप बढ्दै
सर्लाही । सर्लाहीमा केही दिनदेखि गर्मी बढेसँगै आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएको छ । मौसम परिवर्तन भएसँगै आँखा पाक्ने रोगको प्रकोप बढेको आँखा रोग विशेषज्ञहरूले बताएका छन् ।
शुरुका दिनमा बिरामीको आँखा राताे हुने,...
बच्चा जन्मेको १ घण्टाभित्र स्तनपान गराउन आग्रह
काठमाडौं । बच्चा जन्मेको १ घण्टाभित्र स्तनपान गराउन आग्रह गरिएको छ ।
परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखाका प्रमुख लीलाविक्रम थापाले विश्व स्तनपान दिवसको अवसरमा बच्चा जन्मेको १ घण्टाभित्र स्तनपान गराउन आग्रह गर्नुभएको हो । थापाले...

























