चार वर्ष यता औँलो रोगको स्थानीय सङ्क्रमण शून्य

कपिलवस्तु । कपिलवस्तुको पछिल्लो चार वर्ष यता औँलो रोग (मलेरिया) को स्थानीय सङ्क्रमण शून्य रहेको छ । स्वास्थ्य कार्यालयले समुदायमा औँलो रोगको विषयमा सचेतना फैलाएपछि सङ्क्रमण शून्य भएको जनाएको छ । जिल्लामा विदेशबाट आउनेमा सङ्क्रमण देखिए...

रक्तदान कार्यक्रम सम्पन्न

कपिलवस्तु ।  १६ औं गणतन्त्र दिवस को अबसर पारेर उद्योग ब्यापार संघ , कपिलवस्तु ले कपिलवस्तु को दक्षिणी क्षेत्र मायादेबी गाउँपालिका को पकडी मा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मायादेवी गाउपालिका अध्यक्ष वलिउद्धिन...

निसर्ग अस्पतालमा आइएमई पे मार्फत भुक्तानी गर्नुहुने ग्राहकहरुले २५ % सम्म छुट हुने

काठमाडौं । ‘आइएमई पे’ र निसर्ग अस्पताल बीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार अब निसर्ग अस्पतालमा आइएमई पे मार्फत भुक्तानी गर्नुहुने ग्राहकहरुले २५ % सम्म छुट प्राप्त गर्न सक्नु हुनेछ...

जानिराखाैं अण्डा खाएमा हुने फाइदा/बेफाइदाहरु

काठमाडौं । हामीले प्रायजसो अण्डा नास्ताको रुपमा प्रयोग गर्छौं । अण्डा हामी धेरैलाई मनपर्छ । तर, हामीले प्रयोग गरेको अण्डाले फाइदा पु¥याएको छ/छैन भन्ने कुराको ख्याल गरेका हुँदैनौं । अण्डामा दुई वटा भाग हुन्छन्:  सेता...

स्वास्थ्य क्षेत्रका लागि ८३ अर्ब ९९ करोड बजेट विनियोजन

काठमाडौं, १५ जेठ । सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ८३ अर्ब ९९ करोड रकम विनियोजन गरेको छ । यो चालुृ आवको तुलनामा २१ दशमलव ०५ प्रतिशतले बढी हो । चालु आवमा स्वास्थ्य क्षेत्रका लागि...

निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

दोलखा। दोलखाको बैत्यश्वर गाउँपालिका –८ क्षेत्रपामा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिरी प्राविधिक शिक्षालयको सहयोगमा सञ्चालन गरिएको शिविरमा १२ सयभन्दा बढी पशुको उपचार गरिएको हो । शिविरमा बाख्रा, कुखरा, गाई, भैँसी...

 स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले जलनको उपचार गर्न अस्पताललाई निर्देशन

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले नतिजा निकाल्ने गरी जलनको उपचार गर्न अस्पताललाई निर्देशन दिनुभएको छ । मन्त्री बस्नेतले जलन उपचार व्यवस्थापनमा संलग्न वीर अस्पताल, पाटन अस्पताल, कान्ति बाल अस्पताल, त्रिभुवन विश्व विद्यालय, शिक्षण अस्पताल,...

सुदूरपश्चिमका एक सय २५ एम्बुलेन्समा जिपिएस जडान

टीकापुर । सरकारले देशैभरका एम्बुलेन्सलाई जिपिएस प्रणालीमा दर्ता गर्न सुरु गरेपछि सुदूरपश्चिममा अहिलेसम्म एक सय २५ एम्बुलेन्स जिपिएस प्रणालीमा दर्ता भएका छन् । सुदूरपश्चिममा सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई जिपिएस प्रणालीमा दर्ता गर्न निर्देशन दिइएको छ ।...

निःशुल्क आँखा शिविर सम्पन्न

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखाले निःशुल्क आँखा शिविर सम्पन्न  गरेकाे छ । अनामनगरमा अरनिको समाजको सहयोगमा शनिवार एकदिने नि:शुल्क आँखा शिविरमा करिव ८० जनाभन्दा बढिले सेवा लिएका थिए । उक्त शिविरमा...

वृहत निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर

स्याङ्जा । अर्जुनचौपारी गाँउपालिकाले वृहत निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर गरेको छ । गाउँपालिकाले गरेको शिविरमा ३६२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो भने ३१ थरिका औषधि जेठ ५ गते वितरण गरिएको थियो । शिविरमा गाउपालिकाका अध्यक्ष...

RECENT POSTS

HOT NEWS