पेटमा रहेकाे बोसो घटाउने पेय पदार्थ यी हुन् !

एजेन्सी । गलत खानपान तथा शारीरिक क्रियाशिलताको कमीले शरीरमा बोसो जम्मा हुन थाल्छ । जसले गर्दा शरीरको आकार नै परिवर्तन हुन्छ । शरीरमा बोसो धेरै हुन थाल्यो भने शरीरिक बनावट नै नराम्रो देखिन्छ । यदि...

स्वास्थ्य सेवा प्रवाहमा भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट

भक्तपुर । विसं १९६१ मा चन्द्रलोक डिस्पेन्सरीका नामबाट सुरु भएको वीर अस्पताल पछिको दोस्रो भक्तपुर अस्पताल यस वर्षको सर्वोत्कृष्ट अस्पताल घोषणा भएको छ । स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा अस्पतालको सेवा प्रवाहको अवस्था मूल्याङ्कन...

नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री टिभिनेरेइमद्वारा एमएसआई केन्द्र अवलोकन

काठमाडौँ । नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री आनविथ टिभिनेरेइम, विदेश मन्त्रालयका प्रतिनिधिमण्डल र नेपालस्थित नर्वेकी राजदूत टोरन ड्राम्डलसहित दूतावासका उच्च अधिकारीले मेरिस्टोप्स इन्टरनेशनल (एमएसआई) नेपालद्वारा  पुतलीसडकमा सञ्चालित एमएसआई केन्द्रको हालै अवलोकन गरका छन् । सो अवसरमा एमएसआई...

डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा पुनः करुणाकर ओझा नियुक्त

डडेल्धुरा । डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा पुनः करुणाकर ओझा नियुक्त भएका छन्। विकास समितिका अध्यक्ष ओझाको हालै तीन वर्षे पदावधि सकिएको थियो। उनको ठाउँमा गत महिना लक्ष्मण सिंहलाई अध्यक्ष नियुक्त गरिएको थियो। तर, बुधबार...

नेपालगञ्जमा ‘खोज र खोप’ अभियान

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाभित्र विभिन्न रोगविरुद्धको खोप लगाउन छुटेका र बीचैमा खोप लगाउन छोडेका बालबालिकालाई खोप लगाउन थालिएको छ । ‘खोज र खोप’ अभियान सञ्चालन गरेर नियमित खोप लगाउन थालिएको हो । उक्त अभियानअन्तर्गत...

देशभर थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार सार्वजनिक गरेको विवरणअनुसार एक हजार १६७ नमुना परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि...

एकैदिन २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १ हजार १०३ जनामा गरिएको परीक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार २४ जना संक्रमणमुक्त हुँदा...

यस कारण हुन्छ महिनावारीको समयमा अत्यधिक रक्तश्राव

काठमाडौं। साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ। कसैमा आठ वर्ष देखि नै महिनावारीको लक्षण देखिने गर्दछ जुन साधरण मानिन्छ । महिनावारीको अन्तर लगभग २८ दिनको अन्तरमा प्रत्यक महिना हुने गर्दछ। महिलाले महिनावारीको...

स्वास्थ्य व्यवसायीकाे सातौं लाइसेन्स परीक्षा आवेदन खुला

काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले सातौं लाइसेन्स परीक्षाका लागि आवेदन खुला गरेको छ। २९ बैशाखमा बसेको परिषद्को परीक्षा समितिले लाइसेन्स परीक्षाका लागि आजदेखि देखि २८ जेठसम्म आवेदन खुला गर्ने निर्णय गरेको हो। १९ जेठदेखि ३...

आज बालबालिकालाई नियमित खोप लगाइँदै

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज...

RECENT POSTS

HOT NEWS