शुक्रबार काेराेना संक्रमित ३२ जना थपिए

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९१६ नमुनामध्‍ये २६० जनाको पीसीआर परीक्षण गर्दा २१ जना र ६५६ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जना गरी ३२ जनामा...

सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्न निर्देशन

काठमाडौं । सरकारले बिक्री स्थलमा सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै बिक्री स्थलमा सुर्तीजन्य पदार्थको विज्ञापन बन्द गर्न निर्देशन...

घुर्ने बिरामीका लागि निद्रा प्रयोगशाला

काठमाडौं। के तपाईँलाई निद्रामा घुर्ने समस्या छ ? विभिन्न औषधि खाँदा पनि यो समस्याबाट मुक्ति मिलेको छैन ? घुराइका कारणसँगै सुत्नेलाई पनि तपाईँ ठूलै समस्या बन्नु भएको होला । तर अब यसको चिन्ता गर्नु पर्दैन...

 योगका लागि बिहान–साँझको समय उत्तम

भनिन्छ स्वस्थ नै ठूलाे धन हाे । जीवनमा सधैं स्वस्थ रहन प्रत्यत्न गर्नु पर्छ । अस्तव्यस्त समयमा याेगा स्वस्थकाे दृष्टिकाेणले डाक्टरहरूले समेत अति उत्तम मानिएकाे छ । यस २१ शताब्दीमा झन युराेपमा तिर झनै...

कोभिड–१९ र अन्य सङ्क्रमण जन्य रोगबाट बच्न पानीले हात धुन आग्रह

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ र अन्य सङ्क्रमण जन्य रोगबाट बच्न कम्तिमा २० सेकेण्डसम्म साबुन पानीले मिचिमिची हात धुन आग्रह गरेको छ । मन्त्रालयले विश्व हात स्वच्छता दिवसको असरमा एक सूचना जारी गर्दै कम्तिमा २०...

चिकित्सक संघले कानुनविपरीत शुल्क बढाउने निर्णय गरेसँगै विरोध शुरु

काठमाडौं । जेठ १ गतेदेखि लागू हुने गरी बढाइएको चिकित्सकहरूको बहिरंग शुल्क तोक्ने निर्णयमा स्वास्थ्य सचिवको अधिकार खोसेर नेपाल चिकित्सक संघ (एनएमए)का अध्यक्षलाई दिएको खुलासा भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री नभएको मौका छोपी कानुनविपरीत चिकित्सक...

नर्भिकमा दुर्लभ मानिएको एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्टमा सफलता

काठमाडौं । मृगौला प्रत्यारोपण सुरु भएको छोटो समयमै थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकहरुले निकै जटिल र दुर्लभ मानिएको एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्टमा सफलता प्राप्त गरेका छन् । फरक ब्लडग्रुपको व्यक्तिलाई फरक ब्लड ग्रुपको व्यक्तिबाट प्राप्त...

रातो खुसानी खाने मानिसको आयु लामो हुने एक अनुसन्धान

काठमाडौं । स्वस्थ्य रहनका लागि र आफ्नो दीर्घायुका लागि मानिसले हरेक उपाय अपनाइरहेका हुन्छन् । लामो आयुका लागि रातो खुसार्नीको प्रयोग गर्नु पर्ने तथ्य फेला परेको छ । खुर्सानी खानाले आयु लामो हुने कुरा तपाई पत्याउनु...

कोरोनाबाट बच्न सूर्तीजन्य पदार्थको सेवन नगर्न स्वास्थ्य मन्त्रालयकाे अनुराेध

काठमाडाैं । सूर्तीजन्य पदार्थको सेवनबाट कोराना महामारीमा जोगिन गाह्रो पर्ने निश्कर्ष निकालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट जोगिन सूर्तीजन्य पदार्थको सेवन नगर्न सर्वसाधारणमा आग्रह गरेको छ । सूर्तीजन्य पदार्थको सेवनले रोग...

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा करियर बनाउन खोज्नेका लागि अवसर

काठमाडौं । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा करियर बनाउन खोज्नेका लागि अवसर आएको छ । कम्पनीले शुक्रबार एक साथ दुई दर्जन भन्दा बढी पदमा आवेदन माग गरेको हो । कम्पनीले खुला तथा समावेशी तर्फ आवेदन...

RECENT POSTS

HOT NEWS