यसरी ध्यान दिन सकिन्छ गर्मीयाममा खानपानमा

काठमाडाैं । मौसम परिवर्तनसँगै गर्मीयाम सुरु भइसकेको छ । यो समयमा धुलो, धुँवा र प्रदूषित वातावरणका कारण विभिन्न स्वास्थ्य समस्या देखिने गर्दछ । गर्मी बढेसँगै रुघाखोकी लाग्ने, ज्वरो आउने, टाइफाइड हुने, झडापखाला लाग्ने, वान्ता...

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले कर्मचारी माग्यो

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाँचौँ तहदेखि ११औँ तहसम्मका विभिन्न पदका लागि आवेदन खुलाएकाे छ । प्रतिष्ठानले आज एक सूचना जारी गर्दै प्राज्ञिक, प्राविधिक र प्रशासन सेवातर्फका विभिन्न रिक्त पदहरूका लागि दरखास्था आह्वान गरेको हो...

भारतमा उत्पादित रुघा खोकीको औषधि खान अयोग्य

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भारतीय कम्पनीबाट उत्पादित अर्को एक कफ सिरप (रुघा खोकीको औषधि) दूषित पाइएको जनाएको छ । डब्ल्यूएचओका अनुसार भारतको पन्जाबस्थित क्यूपी फर्माकेम लिमिटेडले उत्पादन गरेको गुइफेनेसिन टिजी सिरपमा कैफियत पाइएको...

स्वास्थ्य पत्रकार मञ्च नेपाल पुरस्कृत

काठमाडौं । स्वास्थ्य पत्रकार मञ्च नेपाल ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार २०२३’ बाट पुरस्कृत भएको छ । एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएसनले मञ्चलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो । चितवनमा आयोजित एक कार्यक्रममा एसोसिएसनका अध्यक्ष माधव...

काैलालीमा सिकलसेल एनिमियाका १२१ जना बिरामी थपिए

धनगढी । कैलालीको थारु बहुल कैलारी गाउँपालिकामा वंशाणुगत रोग  सिकलसेल एनिमियाका १२१ जना बिरामी थपिएका छन् । वैशाख पहिलो साता शिविर आयोजना गरेर निःशुल्क परीक्षण गर्दा उक्त सङ्ख्यामा वंशाणुगत रोग सिकलसेल एनिमियाका बिरामी थपिएका हुन्...

स्यानिटरी प्याडको बढ्यो

काठमाडौं । स्यानिटरी प्याडको निर्यात बढेको छ। भन्सार विभागको पछिल्लो तथ्यांकले स्यानिटरी प्याडको निर्यात बढेको देखाएको हो।   चालु आर्थिक वर्ष २०७९/८० को नौ महिना (साउनदेखि चैतसम्म) मा चार गुणाले स्यानिटरी प्याडको निर्यात बढेको छ।  गत...

तराईमा गर्मी बढेसँगै  ‘लू’ बाट बच्न आग्रह

काठमाडौं। सरकारले तराईमा गर्मी बढेसँगै  ‘लू’ बाट बच्न सबैलाई आग्रह गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सूचना सार्वजनिक गर्नुहुँदै यस्तो आग्रह गर्नुभएको हो। तापक्रम बढेसँगै तराईका जिल्लामा तातो हावासँगै  ‘लू’ चल्ने...

सचेत रहाैं फ्रिजमा राखिएको चिसो पानी खाने बेलामा

काठमाडौं । गर्मीयाममा अत्यधिक तापक्रमका कारण शरीरलाई शितल बनाउनका लागि हामी चिसो पानी पिउँछौं । गर्मीयाममा शरीर हाइड्रेट राख्नका लागि हामी लिक्विड ड्रिङ्क्सको रुपमा साधारण पानीका साथै लस्सी, जुस र नरिवल पानीसहित विभिन्न किसिमका पेय...

एकै दिन थपिए १ सय ८ जना कोरोना संक्रमित

काठमाडौं । बुधबार १०८ जना कोरोनाका संक्रमित थपिएका छन् । २ हजार ४५० जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, गएको २४ घण्टाको अवधिमा ३८६ जना सक्रिय...

यसरी स्वस्थ राख्नुहोस् कलेजो

कलेजो शरिरको निकै संवेदनशील अंग हो। यो अंगका काम पनि अन्य अंगका भन्दा बढी हुन्छन्। भारतीय मेदान्ता इन्स्टिच्युट अफ लिभर ट्रान्सप्लान्टेसनका अध्यक्ष र प्रमुख सर्जन अरविन्दर सिंह सोइन कलेजोले शरिरका ५०० वटा सम्म काम...

RECENT POSTS

HOT NEWS