‘कोरोना संक्रमित भए सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न अनुराेध

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा...

सरकारले जनस्वास्थ्य मापदण्ड पालनाका सूचना प्रवाह गर्न आग्रह

काठमाडौं । सरकारले कोभिड-१९ लगायत अन्य संक्रमण रोगमा सावधानी अपनाउन सचेतनासहितका जनस्वास्थ्य मापदण्ड पालनाका सूचना प्रवाह गर्न आग्रह गरेको छ। कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रका प्रमुख एवं पदाधिकारी बैठकको निर्णय सार्वजनिक गर्दै मोबाइलको रिङ्टोन लगायत...

राजधानीमा ओशो महोत्सव हुँदै

काठमाडौं । आगामी वैशाख १ गते राजधानीको टुँडिखेलमा ओशो महोत्सव हुने भएको छ । नयाँ वर्षको उत्साह र सकारात्मक सन्देशसँगै ओशो तपोवनको सहकार्यमा महोत्सव हुन लागेको हो ।  महोत्सव बिहान ९ देखि रात्रि ९...

चन्द्रौटामा २१ करोड लागतमा लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पताल बन्ने

जानु पाण्डे कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा २१ करोड लागतमा लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पताल बन्ने भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री विष्णु पन्थीले बुधबार एक कार्यक्रमका बीच अस्पतालको शिलान्यास गर्नु भएको छ...

काभ्रेपलाञ्चोकमा ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ लागू

काभ्रेपलाञ्चोक । आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेपलाञ्चोकले ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ लागू गरेको छ । केन्द्र तथा चार स्थानीय तहमा रहेका आरोग्य सेवा केन्द्रबाट उक्त कार्यक्रम सुरु गरिएको हो। बागमती प्रदेश कार्यालयको समन्वयमा उक्त कार्यक्रम सुरु...

वैशाख १ गतेदेखि विराटनगरमा गुट्खा, खैनी र चुरोट निषेध

मोरङ । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले नयाँवर्षको वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न निषेध गर्ने भएको छ। गत पुस २७ गते बसेको नगरसभाको निर्णयानुसार...

जनसङ्ख्या वैज्ञानिकहरूको नवौँ शिखर सम्मेलन शुरु 

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको नवौँ शिखर सम्मेलन मंगलबारदेखि काठमाडौंमा शुरु भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नेतृत्वमा भएको सम्मेलनमा नेपालको स्वास्थ्य क्षेत्रमा आबद्ध विभिन्न विधाका विज्ञहरू सहभागी छन्। सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गर्दै परिषद्का सदस्य सचिव डा. प्रदीप...

जानी राखाैं यसकारण शौचालयमा मोबाइल चलाउन हानिकारक

काठमाडौं । अहिलेको समयमा मोबाइल फोनबिना दैनिक जीवन कठिन हुन्छ । अफिसदेखि बजारसम्मका प्रायः सम्पूर्ण काम अहिले स्मार्ट फोनकै माध्यमबाट गरिन्छ । राति सुत्ने समयमा पनि हामी फोन लिएरै अथवा सिरानीको छेउमा राखेरै सुत्छौं ।...

कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा

काठमाडौं । स्वास्थ्य सेवा विभागको टोलीले कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालको डायलाइसिस सेवाको निरीक्षण गरेको छ। स्वास्थ्य सेवा नर्सिङ सामाजिक सुरक्षा शाखाका प्रमुख डा खगेश्वर गोलाल नेतृत्वको टोलीले निरीक्षण गरेको हो। टोलीमा सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका प्रमुख...

अब स्मार्ट फोनले पक्डिनेछ मुटुको समस्या

एजेन्सी  । ब्लड क्लटिङ एक गम्भीर स्वास्थ्य समस्या हो। यदि तपाईंको ब्लड क्लटिङ कम हुन्छ भने ब्रेन हेमरेजको खतरा रहन्छ। यसमा आन्तरिक रक्तश्राव हुन्छ र मृत्यु हुन सक्छ। यदि रगतमा क्लटिङ बढी हुँदा थ्रोमोबिसिसको खतरा...

RECENT POSTS

HOT NEWS