कोरोना भाइरसको संक्रमण बढिरहेकाले खोप लगाउन आग्रह

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा संक्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले...

भक्तपुरमा मदिरा बिक्री वितरणमा रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले खुलारुपमा मदिरा बिक्री वितरण गर्न रोक लगाएको छ। भक्तपुर र मध्यपुरथिमि नगरपालिका तथा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा मनाइने बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न गराउन मदिरा बिक्री वितरणलाई रोक...

रक्तसञ्चार भ्यानको दुरुपयोग

काठमाडाैं । नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीहरुले रक्तसञ्चार भ्यानको दुरुपयोग गरेको पाइएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती उपशाखाका पदाधिकारीहरुले दाताले दिएको रक्तसञ्चार भ्यानको दुरुपयोग गरेका हुन् । कार्यसमिति सदस्यसहित जिल्ला रेडक्रसका पदाधिकारीहरु उक्त भ्यान...

एनएमबि बैंकले श्री जानकी आँखा अस्पताललाई १ लाख ५१ हजारको चेक प्रदान

काठमाडौं । एनएमबि बैंकले जनकपुरधामको श्री जानकी आँखा अस्पताललाई आर्थिक सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअर्न्तगत रु एक लाख ५१ हजारको चेक हस्तान्तरण गरेको हो। उक्त सहयोग अस्पतालमा आवश्यक उपकरणहरु खरिद गर्नको लागि...

आयुर्वेद स्वास्थ्योपचारतर्फ आकर्षण बढ्दै

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपामा पछिल्लो केही वर्षदेखि जिल्लामा आयुर्वेद स्वास्थ्योपचार सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ । विशेषगरी कोभिड–१९ सङ्क्रमणपछि आयुर्वेद स्वास्थ्योपचार सेवातर्फ आकर्षण बढेको हो । केन्द्रका अनुसार गत आर्थिक...

काभ्रे डाँडापारिमा सुत्केरी हुन हेलिकोप्टरकै भर

काभ्रेपलााञ्चोक । महाभारत पर्वत शृंखला (डाँडापारि) पारि अवस्थित महाभारत गाउँपालिका–७ बनखुको २१ वर्षीया गर्भवती कविता मोक्तानलाई सोमबार हेलिकोप्टरबाट काठमाडौं लगियो। ‘व्यथा’ लागेपछि शनिबार स्थानीय ‘बर्थिङ सेन्टर’मा भर्ना भएकी उनलाई उच्च रक्तचापका कारण त्यहाँ सुत्केरी गराउन...

घुम्ती स्वास्थ्य शिविरबाट छ सय महिला लाभान्वित

पोखरीय । पर्साको विभिन्न स्थानमा सञ्चालित घुम्ती स्वास्थ्य शिविरबाट ६ सयभन्दा बढी महिला लाभान्वित भएका छन् । वीरगञ्ज महानगरपालिकाद्वारा आयोजित घुम्ती शिविरमा महिलामा हुने आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, फिस्टुला तथा...

भारतमा कूल ३ हजार ८२४ नयाँ कोरोना संक्रमित थपिए

नयाँ दिल्ली । भारतमा शनिबार कूल ३ हजार ८२४ नयाँ कोरोना संक्रमित थपिएका छन् । यो पछिल्लो १८४ दिनको तुलनामा सबैभन्दा बढी हो। योसँगै भारतको राजधानी दिल्लीमा पनि सात महिनापछि एकै दिनमा सबैभन्दा बढी...

यसरी पत्ता लगाउन सकिन्छ महकाे शुद्वता

हाम्रो समाजमा मह मन नपर्ने कमै व्यक्ति होलान्। मह भन्नेवित्तिकै धेरैको मुख रसाउँछ। मह खान जति मिठो हुन्छ स्वास्थ्यका लागि पनि उति नै लाभदायी छ। विभिन्न स्वास्थ्य समस्यामा अन्य वस्तुसँग मिसाएर यसको प्रयोग गरिन्छ। स्वास्थ्य रहन लागि सेवन...

गर्मी मौसम शुरु भएसँगै पुनः डेंगु संक्रमित देखिन थाले

काठमाडौं । चिसो मौसम सकिएर गर्मी मौसम शुरु भएसँगै पुनः डेंगु संक्रमित देखिन थालेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा। गोकर्ण दाहालले...

RECENT POSTS

HOT NEWS