सन्राइजकाे निःशुल्क आँखा शिविरबाट २ सय ४० ले ओपीडी सेवा लिए
काठमाडौं । सामाजिक उत्तरदायित्व अन्तर्गत सन्राइज बैंकको चन्द्रनिगाहपुर शाखाले दृष्टि आँखा अस्पताल, पर्सासँगको समन्वयमा निःशुल्क आँखा शिविर सफलतापूर्वक सञ्चालन गरेको छ ।
निःशुल्क आँखा शिविर कार्यक्रम श्रीमावि, डुमरिया चन्द्रपुरमा सञ्चालन गरिएको थियो । सञ्चालन भएको...
हाेसियार ! चिया पिउदा १ गल्तीले पार्न सक्छ तपाईंलाई अप्ठ्यारो
काठमाडौं । चियाका पारखी नेपालमा धेरै छन्। बिहान, साँझमात्र नभइ साथीभाईहरूसँग भेट हुँदा दिउँसै चिया पिउने संस्कृति नै बसिसकेको छ। कतिपयको त कार्यालयमा होस् वा खालि बसिरहँदा पनि पटकपटक चिया पिउने बानी रहेको हुन्छ।
यस्तो...
गलकोट नगरपालिकाले अस्पताल सञ्चालनमा ल्यायो
बागलुङ । गलकोट नगरपालिकाले गत पुसदेखि हरिचौरमा नगर अस्पताल सञ्चालनमा ल्यायो। बिरामी पर्दा बागलुङ, पोखरा र काठमाडौं अस्पतालमा पुग्ने सर्वसाधारणले अहिले यहीँ उपचार गराउन पाएका छन्।
नगर अस्पताल सञ्चालन आउनु पूर्व पनि यहाँ थुप्रै स्वास्थ्य संस्था...
सरकारले नेपाली औषधि उद्योगलाई सधै संरक्षण गर्ने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपाली औषधि उद्योगलाई आत्मनिर्भर बनाउनुपर्ने बताउनुभएको छ।
उहाँले देश औषधि तथा खाद्यान्नमा आत्मनिर्भर भएमात्र विकास हुने बताउनुभयो। स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको ‘नेपाली औषधिको विकास र चुनौती’...
‘लू’ का कारण बालबालिका बढी प्रभावित
नेपालगञ्ज। गत केही दिनयता नेपालगञ्जमा अत्यधिक बढेको गर्मी र नियमित चल्ने तातो हावा 'लू' का कारण बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन्।
प्रचण्ड गर्मी र तातो हावाका कारण बिरामी पर्ने बालबालिकाको सङ्ख्या बढ्दै गएको स्थानीय अस्पतालहरूले...
६२ जना विद्यार्थीमा दादुराकाे लक्षण
काठमाडौं । काठमाडौंको गोकणेश्वर नगरपालिका –९ स्थित जोयो कदम्पा विद्यालयमा थप ६२ जना विद्यार्थीमा दादुरासँग मिल्दाजुल्दा लक्षण देखिएको छ । परिवार कल्याण महाशाखाका अनुसार उक्त विद्यालयमा ५६० जना रहेकोमा ६२ जनामा दादुरासँग मिल्दाजुल्दा लक्षण...
हाेसियार बनाैं राति सुत्नुअघि यी कार्यले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ !
हामी सबै जना दिनभरीको कामको थकानपछि रातीको समयमा निद्रा राम्रो भएको चाहान्छै । तर राम्रो निद्रा आफै नहुन पनि सक्छ । कतिपय समयमा हामी आफैले गरेको स–साना गल्तीको कारणले पनि हामीलाई निद्रा नलाग्न सक्छ...
गर्मीबाट बालबालिका बिरामी पर्न थाले
जानकी । नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन् । भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका छन् । उहाँले अस्पतालको ‘ओपिडी’मा दैनिक...
आँप खाने सहि तरिका
यति बेला बजारमा विभिन्न किसिमका आँप बिक्री भइरहेका छन् । आँपलाई फलको राजा मानिन्छ किनभने गुलियो हुने भएकाले यो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।
आँप खाँदा तौल बढ्छ भनेर धेरैलाई लाग्छ । तर यो...
अधिक गर्मीले बालबच्चामा समस्या, होसियारी अपनाउन विज्ञको सुझाव
विष्णुप्रसाद पोखरेल
दमक । केही दिनयता झापा जिल्ला सहित पूर्वी नेपालका तराईका जिल्लामा गर्मी अधिक बढेको छ । गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा समस्या आउन सक्ने भन्दै होसियारी अपनाउनु पर्ने सुझाव विशेषज्ञहरूको रहेको छ । झापामा दिउँसो...

























