गर्मीमा शरीरका लागि फाइदा जनक १० फलफूल
गर्मीमा हाइड्रेटेड रहनु निकै महत्त्वपूर्ण हुन्छ। गर्मीमा हाइड्रेटेड रहन फलफूलहरू खानु सबैभन्दा उत्तम तरिका हो। फलफूलहरूले तत्काल ऊर्जा प्रदान गर्दछ र थकान कम गर्न मद्दत गर्दछ। फलफूलले शरीरलाई हाइड्रेटेड राख्छ। गर्मी महिनामा केके फलफूल...
मंकीपक्सबाट बच्ने तरिका
मंकीपक्स रोग भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो। विदेशबाट नेपाल आएकी एक विदेशी महिलामा यो रोग देखिएको छ। मंकीपक्स विश्वभरी हाल १११ देशमा फैलिसकेको छ।
यो मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो।...
कामनपाले डेंगु नियन्त्रण अभियान संचालन गर्ने
काठमाडौं । काठमाडौं महानगरले डेंगु रोगको रोकथाम तथा नियन्त्रण कार्यलाई अभियानकै रुपमा संचालन गर्ने भएको छ। ३२ वटै शहरी स्वास्थ्य प्रवर्दन् केन्द्र र शहरी स्वास्थ्य क्लिनिकलाई पत्राचार गर्दै महानगरले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि...
चार जना बच्चामा दादुरा रोग पुष्टि
कालीकोट। कालीकोट जिल्लाको सदरमुकाम मान्ममा दादुराका बिरामी फेला परेका छन् । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं २ मा चार जना बच्चामा दादुरा रोग पुष्टि भएको हो।
स्वास्थ्य सेवा कार्यालय कालीकोटले जारी गरेको विज्ञप्तीमा गत जेठ ५...
छिटो सुत्ने र ढिलो उठ्ने कुरा अल्पायुमा मृत्यु हुने सम्भावनासँग असम्बद्ध : अध्ययन
पेरिस । लामो रातसम्म रक्सी र धूम्रपान लागि प्रयोग नगरी बिहान अबेर गरी उठ्ने व्यक्तिको भन्दा छिटो उठ्ने व्यक्तिको कम उमेरमै मृत्यु हुने सम्भावना हुने ३७ वर्ष लामो एक अध्ययनले देखाएको छ ।
यसअघिका अनुसन्धानले राति...
ब्रेन ट्युमर भएको थाहा पाउने तरिका
मस्तिष्कमा अरबौं कोष हुन्छन् । यी कोषकै मद्दतले दिमागले काम गर्छ । तर तीनै कोषिकाको नियन्त्रण बिग्रिंदा दिमागको कोष नष्ट हुँदै जान्छ र क्यान्सरको रुपमा फैलिन थाल्छ । यस्तो अवस्थालाई ब्रेन ट्युमर भएको भनेर...
गर्मीमा मुटुको समस्याबाट बच्ने उपाय
काठमाडौं । केही दिनयता देशका अधिकांश स्थानमा अत्यधिक गर्मी बढेको र यसले जनजीवन प्रभावित भएका समाचार आएका छन् । तराईलगायत मध्यपहाडी भेगमा गर्मीकै कारण विद्यालय पनि बन्द गरिएका छन् । तराईमा लुको प्रकोप बढ्नसक्ने भन्दै...
विश्व रक्तदाता दिवसका अवसरमा सात जिल्लामा रक्तदान
काठमाडौं । मानव अधिकार तथा शान्ति समाजका जिल्ला शाखाले विभिन्न सात जिल्लामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । विश्व रक्तदाता दिवस १४ जुनका अवसरमा उक्त समाजको महोत्तरी शाखाले जलेश्वरमा आयोजना गरेको कार्यक्रममा २८ जनाले...
सूचना जारी गर्दै नेपाल मेडिकल कलेजले ओपिडी सेवा बन्द
काठमाडौं । नेपाल मेडिकल कलेजले ओपिडी सेवा अनिश्तिकालका लागि बन्द गरेको छ। आज एक सूचना जारी गर्दै अस्पताल प्रशासनले बिरामीका आफन्तले अस्पतालमा तोडफोड गरेको भन्दै सेवा बन्द गर्ने निर्णय गरेको जनाएको हो।
गोकर्णेश्वर नगरपालिकाका ७१...
गर्मीमा मुटुको समस्याबाट बच्ने उपाय
काठमाडौँ। केही दिनयता देशका अधिकांश स्थानमा अत्यधिक गर्मी बढेको र यसले जनजीवन प्रभावित भएका समाचार आएका छन् । तराईलगायत मध्यपहाडी भेगमा गर्मीकै कारण विद्यालय पनि बन्द गरिएका छन् । तराईमा लुको प्रकोप बढ्नसक्ने भन्दै सतर्कता...
























