फ्री बेसिक हेल्थ क्याम्पमा ११० जनाले स्वास्थ्य परीक्षण गरिए

कीर्तिपुर । कीर्तिपुर १ वडा बाघभैरव परिसरको प्रजा दबुलीमा लियो क्लब अफ काठमाडौं कीर्तिपुरको आयोजनामा कीर्तिपुरमा फ्री बेसिक हेल्थ क्याम्प सम्पन्न भएको छ । हिजाे शनिबार बिहान कीर्तिपुर १ वडास्थित बाघभैरव प्राङ्गणको प्रजा दबलीमा भएको...

चकलेट खाँदा स्वास्थ्यलाई यस्ताे फाइदा !

एजेन्सी । चकलेट संसारमा सबैभन्दा बढी खाइने डिजर्ट हो । चकलेट हरेक मौसममा खाइन्छ । यहाँ विभिन्न खालका चकलेट छन् जसलाई मानिसले आफ्नो रुचि अनुसार किन्ने गर्छन् । बच्चादेखि वृद्ध वृद्धासम्म, सबैको जिब्रोमा चकलेटको...

जानि राखाैं दुध पिउनाले हुने फाइदाहरू

काठमाडौं। तपाईंले दिनहुँ दूध पिउनुहुन्छ? । कसै–कसैलाई बेसारको धुलो, दालचीनीको धुलो, अलैंचीको दूध, बदामको दूध वा केसरको दूध मिसाएर पनि दुध पिउन मन पर्छ। यी पिउनाले स्वास्थ्यमा धेरै फाइदा हुन्छ । के तपाईंले कहिल्यै ल्वाङ...

चुइगमलाई लिएर मानिसमा फरक किसिमको क्रेज

काठमाडौं । चुइगमलाई लिएर मानिसमा फरक किसिमको क्रेज छ। सबैको आफ्नै कारण छन्। युवा तथा किशोरकिशोरीहरूले चुइगम चपाउँदा अरू चकलेट जस्तो निल्नु नपर्ने हुनाले कतै निलिन्छकि भन्ने डर महसुस गर्छन्। बच्चाहरूले बेलुन फुलाएर खुसी हुन्छन्।...

नर्भिक हस्पिटलमा कार्डियोलोजीको निःशुल्क ओपिडी हुने

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार(असार १६ गते) फ्रि कार्डियोलोजी ओपिडी हुने भएको छ। गत शनिबार(असार ९ गते) पनि अस्पतालका मुटुरोग विशेषज्ञ(कन्सलट्यान्ट कार्डियोलोजिष्ट) डा शिवजी सिलवाल नेतृत्वको टिमले निःशुल्क कार्डियोलोजी ओपिडी सञ्चालन गरेको...

मदन भण्डारी कलेजमा स्वास्थ्य शिविर

  काठमाडौं। मदन भण्डारी मेमोरियल कलेजले २२औँ वार्षिकोत्सवका अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीसँगै सो कलेजको पनि स्थापना दिवस मनाइँदैछ । कलेजले लायन्स क्लब अफ काठमाडौँ...

मोबाइल प्रयोगले बालबालिकामा सर्वाङ्गीण विकासमा असर

काठमाडौं  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकामा मोबाइलको प्रयोगले सर्वाङ्गीण विकासमा असर पार्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको सर्वाङ्गीण विकासमै असर पुग्ने बताउनुहुन्छ ।...

लागुऔषध दुरुपयोगको असरसँग जुध्न गृहमन्त्रीको आह्वान

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषध दुरुपयोगबाट पर्ने बहुआयामिक असरसँग जुध्नका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२३ का अवसरमा गृह मन्त्रालयद्वारा आज...

वीर अस्पतालका जनरल बेड बिरामीलाई निःशुल्क उपलब्ध हुने

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले वीर अस्पतालका जनरल बेड बिरामीलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । न्याम्सको कार्यकारी परिषद्को बैठकले शुक्रबारबाटै लागू हुने गरी वीर अस्पतालका ७०० वटा जनरल बेड बिरामीले...

स्वास्थ्यमंत्रीको खबरदारी !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आपतकालीन उपचार सेवा प्रदान गर्न तयारी अवस्थामा रहन देशभरका चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् । देशमा बाढीपहिरोको प्रकोपसँगै विभिन्न सरुवा रोगहरुको संक्रमण पनि बढ्ने खतरा रहेकाले...

RECENT POSTS

HOT NEWS