चाँगुनारायणमा डेंगु रोकथाम अभियान शुरु

भक्तपुर । चाँगुनारायण नगरपालिकाले डेंगु रोकथाम तथा नियन्त्रणका लागि डेंगु रोग खोज तथा नष्ट अभियान शुरु गरेको छ । नगरपालिकाले रोगको खोज तथा नष्टका लागि वडावडामा द्रुत प्रतिकार्य टोली गठन गरी अभियान थालेको हो...

काज फिर्ता हुन अटेर गर्नेको हाजिरी कटौती

काठमाडौं । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको अभाव भएपछि दरबन्दीभन्दा फरक ठाउँमा कामकाज गर्दै आएका स्वास्थ्यकर्मीलाई धमाधम फिर्ता पठाउन थालिएको छ । स्वास्थ्यमा नेतृत्व सम्हालेर बसेका तथा पहुँचका आधारमा केन्द्रमा बसिरहेका स्वास्थ्यकर्मीलाई यस पटक...

मोतियाविन्दुको शल्यक्रिया गरेर १ हजार ९ सय जनाले नयाँ दृष्टि पाए

घोराही । उज्यालो अभियानअन्तर्गत एक वर्षमा एक हजार ९ सय जनाले नयाँ दृष्टि पाएका छन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले स्थानीय सरकारसँग आर्थिक वर्ष २०७९-०८० मा सञ्चालन गरेको 'उज्यालो साझेदारी'...

कम्बोडियामा आमनिर्वाचनलाई ध्यानमा राखी मदिरा सेवनमा प्रतिबन्ध

एजेन्सी । कम्बोडियाले आइतबार हुने आमनिर्वाचनलाई दृष्टिगत गरी मदिरा बिक्री र सेवनमा प्रतिबन्ध लगाएको छ। सरकारले भोलि शनिबार र पर्सी आइतबार सबै प्रकारका मदिराको र सेवनमा प्रतिबन्ध लगाउने  निर्देशन जारी गरेको छ। दक्षिणपूर्वी एसियाली देश...

डेङ्गुबाट चितवनमा दुई हजार सङ्क्रमित

चितवन । चितवनमा डेङ्गुबाट दुई हजार तीन सय छ जना सङ्क्रमित भएका छन् । आर्थिक वर्ष २०७९/८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार गत...

समय डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै

  काठमाडौं । पछिल्लो समय डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका अनुसार ६८ जिल्लाबाट दुई हजार ९३० जनामा डेङ्गु पुष्टि भएको छ । एक जनाको मृत्यु भएको छ...

१ अर्ब ३ करोड ९३ लाख ८६ हजार रुपैयाँ रकमान्तर

  काठमाडौं  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालु आर्थिक वर्षको अन्त्यमा अन्य कार्यक्रमबाट १ अर्ब ३ करोड ९३ लाख ८६ हजार रुपैयाँ रकमान्तर गरेको छ। मन्त्रालयले चालु आव सकिन एक साता पनि बाँकी नरहेका बेला स्थानीय तहमा बन्दै...

स्वास्थ्य क्षेत्रको सुधार र व्यवस्थापन गर्दैछौँ : मुख्यमन्त्री शाह

  महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यहाँको स्वास्थ्य क्षेत्रको सुधार र व्यवस्थित गर्दै लैजाने कुरामा प्रदेश सरकार सक्रियताका साथ अघि बढेको बताएका छन्। महेन्द्रनगरमा आज आयोजित कञ्चनपुर पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा सभालाई सम्बोधन...

साउन १ देखि सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान निषेध

काठमाडौं । आगामी साउन १ गतेदेखि काठमाडौँ महानगरपालिकाका सार्वजनिक स्थानमा धुम्रपान र मद्यपान सेवन गर्न नपाइने भएको छ । पहिलो चरणमा बानेश्वर क्षेत्रबाट निषेधको काम सुरु गर्ने भए पनि यसलाई क्रमिकरूपमा कामपाका ३२ वटै वडामा...

जलवायु परिवर्तनका कारण रसुवामा डेंगीको बिरामी भेटिए

रसुवा । डेंगी सार्ने लामखुट्टे बिहान सूर्योदयभन्दा अगाडि र साँझ सूर्यास्तभन्दा पछाडि थोरै समय सक्रिय रहने गर्छ। रसुवाको उत्तरी भूभागमा समेत एक जना डेंगीका बिरामी फेला परेका छन्। ती बिरामीको हाल धुन्चेस्थित जिल्ला अस्पतालमा उपचार...

RECENT POSTS

HOT NEWS