बिरामीकाे संख्या बढ्दै

बागमती  । पछिल्लो केही दिनयता चिसो बढेसँगै मकवानपुरलगायतका जिल्लामा रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएको छ । चिसो र शीतलहरका कारण रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढेका हुन् । हेटौँडास्थित हेटौँडा अस्पताल, चुरेहिल अस्पताल...

चिसो बढेसँगै (फ्लू) सङ्क्रमणबाट बच्न आग्रह

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इन्फ्लुएन्जा (फ्लू) बाट बच्न आग्रह गरेको छ । मन्त्रालयले चिसो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) सङ्क्रमण बढ्ने भएकाले बच्न आग्रह गरेको हो । जाडोमा धेरै सक्रिय हुने यो भाइरसले शिशुदेखि जवान,...

जाडोयाममा स्वस्थ रहने घरेलु उपाय

मौसमअनुसार स्वास्थ्यमा देखिने समस्याहरु फरक–फरक हुन्छन्। चिसो मौसममा रुघा, खोकी, एलर्जी र ज्वरो जस्ता समस्या देखिन सक्छन्। तर हामीले आफ्नो दैनिकीलाई मौसम अनुकुल बनाउने हो भने चिसो मौसममा हुने स्वास्थ्य समस्याबाट पनि आफूलाई सजिलै जोगाउन...

सीमा–पार मित्रताको उत्कृष्ट उदाहरण : निःशुल्क सेवा शिविर

जनकपुरधाम । विश्वप्रसिद्ध धार्मिक तथा सांस्कृतिक पर्व विवाह पञ्चमी महोत्सव–२०८२ को अवसरमा नेपाल–भारत खुला सीमा संवाद समूहको आयोजनामा  जनकपुरधाममा यस वर्ष पनि भव्य निःशुल्क सेवा शिविर अत्यन्तै प्रभावकारी भएको छ । विवाह पञ्चमीको अवसरमा नेपाल...

बाँकेमा एचआईभी संक्रमितको सङ्ख्या १ सय १९ पुग्याे

नेपालगञ्ज । बाँकेमा एचआईभी संक्रमितको सङ्ख्या ११९ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०८१/८२ मा ८० र चालु आर्थिक वर्षमा ३९ जनामा एचआईभी संक्रमित फेला परेको हो । जिल्ला स्वास्थ्य कार्यालयका...

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै

काठमाडौं । सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ। सरकारले प्रत्येक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। हरेक वर्ष कात्तिक २ र ३ तथा वैशाख ६ र...

आन्दोलनका कार्यक्रम यथावत् राख्ने निर्णय

काठमाडौं । नेपाल नर्सिङ सङ्घले सहमति गरेको २४ घण्टा नबित्दै आन्दोलनका कार्यक्रममा पूर्व योजना अनुसार यथावत् राख्ने निर्णय गरेको छ । सङ्घले विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रममा पूर्व योजना अनुसार यथावत् राख्ने जानकारी दिएको हो ।...

स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति गठन

काठमाडौं । नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न सरकारले १४ सदस्यीय समिति गठन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा गठित समितिले शुक्रबार नै पहिलो बैठक बसेर आन्दोलनरत नर्सहरूलाई...

स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन

काठमाडौं । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको हो । देशका विभिन्न निजी अस्पताल तथा मेडिकल...

डेंगु संक्रमितको संख्या ६ हजार १ सय ६ पुग्याे

काठमाडौं । नेपालमा डेंगु संक्रमितको संख्या ६ हजार १ सय ६ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडीको तथ्यांक अनुसार पछिल्लो एक सातामा ५ सय १० जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने गत...

RECENT POSTS

HOT NEWS