दोस्रो त्रैमासिकसम्म बैंकिङ क्षेत्रमा भूकम्प र नाकाबन्दीको ठूलो असर देखिएको छैन
भेषराज पन्थी, कामु सिइओ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
पूख्र्यौली घर गुल्मी भई हाल कपिलवस्तुको तौलिहवाका स्थायी बासिन्दा भेषराज पन्थी हाल राष्ट्रिय वाणिज्य बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत( सिइओ)का रुपमा कार्यरत छन् । वि. सं. २०४२...
राजनीतिको मियो हुनुहुन्थ्यो सुशील
नेपाली कााग्रेसका नेता डा. शेखर कोइराला
सुशील कोइरालाविनाको कोइराला परिवारको विरासत कसरी अघि बढ्छ ?
यो त जीवनको चक्र हो । कसैले रोकेर रोकिने चिज होइन । जाने मान्छेलाई कसैले रोक्न सक्दैन । तर पक्कै पनि...
सादा जीवनका हिमायती हुनुहुन्थ्यो सुशील
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल
सुशील कोइराला हामीबीच हुनुहुन्न तर तपाईंले उहाासाग पछिल्लो समयमा देशको राजनीतिको विषयमा गर्नुभएको के कुराकानी स्मरण छ ?
पछिल्लो समयमा हामीबीचको कुराकानी भनेको मधेसमा भइरहेको जुन आन्दोलन छ, मधेसी मोर्चाले...
देश र जनताको हित सोच्ने सच्चा नेता
उपप्रधान तथा सहकारी एवं गरिबी निवारणमन्त्री चित्रबहादुर केसी
सुशील कोइरालालाई राष्ट्रले कसरी सम्झने ?
जन्म मृत्यु प्राकृतिक चिज हो, शाश्वत सत्य हो, अन्तिम सत्य हो । उहााले नेपालमा लोकतान्त्रिक प्रणाली स्थापना र नयाा संविधान जारी गर्नका...
आफ्नो मिसनमा प्रतिबद्ध र इमानदार नेता
नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य
सुशील कोइरालालाई आज कसरी सम्झनुहुन्छ ?
सुशीलजी एउटा लोकतान्त्रिक आन्दोलनको योद्धा हुनुहुन्थ्यो । उहााले त्यसको लागि जीवनभरि निष्ठाको राजनीति गर्नुभयो । उहाामा अत्यन्तै सरलता, सादापन थियो । उहाा प्रष्टवक्ता हुनुहुन्थ्यो...
महाधिवेशनपछि मुलुकको स्थायित्व र समृद्धिको नेतृत्व कााग्रेसले गर्नेछ
भागबण्डा अन्त्य गर्न स्वच्छ राजनीतिक प्रतिस्पर्धा र परिणामलाई स्वीकार्ने संस्कार अपनाउनुपर्छ
ड दिलेन्द्रप्रसाद बडु – प्रवक्ता– नेपाली कााग्रेस
कााग्रेसको १३औं महाधिवेशनको सन्देश के हुन सक्छ ?
नेपाली कााग्रेसको १३औं महाधिवेशनको प्रारम्भिक चरणका अधिवेशनहरू सम्पन्न भएका छन् ।...
मधेस आन्दोलनकारीका ७५ प्रतिशत माग पूरा भइसकेका छन्
राजन भट्टराई – प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार
प्रधानमन्त्रीले नाकाबन्दी अन्त्य नभएसम्म भारत भ्रमणमा जान्न भन्नुभयो नि ?
यो असहज स्थितिमा नजाने कुरा उहााले पटक–पटक भन्दै आउनु भएको हो । अहिले पनि आम नेपाली जनताको चाहना र...
राष्ट्रको सार्वभौमसत्तालाई सुदृढ गर्ने हिसाबले सीमांकन गर्नुपर्छ
ड झलनाथ खनाल – वरिष्ठ नेता नेकपा (एमाले)
मोर्चा कार्यदलले वार्ता भंग गरेपछि अब सहमतिको सम्भावना कत्तिको छ ?
हामी केही दिनदेखि अत्यन्तै घनिभूत रूपमा वार्ता चलाइरहेका थियौा । दुई कार्यदलका बीचमा घनिभूत रूपमा वार्ता भइरहेको...
केन्द्रीय कार्यसमितिले निर्णय नगरुञ्जेलसम्म त्यो आधिकारिक विषय होइन
पूर्णबहादुर खड्का, सहमहामन्त्री– नेपाली कांग्रेस
नेपाली कांग्रेस त राष्ट्रिय सहमतिको सरकारको पक्षमा देखिएनन नि ?
प्रधानमन्त्रीले विगतमा यो विषयमा आफूहरूबीच छलफल भएको हो, अब विगतमा भएका जे सहमति हुन् त्यसलाई संस्थागत गरेर जानु पर्छ भन्नु भएको...






















