९० प्रतिशतले बनाएको संविधान मान्ने कि १० प्रतिशतको भनाइ मान्ने ?
भीम रावल, मन्त्री– उपप्रधान तथा रक्षा
तपाईहरूले कााग्रेसलाई समेत बेवास्ता गरेर मापदण्ड विपरीत राजदूत नियुक्तिको सिफारिस गर्नुभयो नि ?
नेपाली कााग्रेसलाई बेवास्ता गरेको होइन । लामो समयदेखि नेपालको कूटनीतिक सम्बन्ध रहेका देशहरू विशेष गरेर अझै व्यापार...
हाम्रो निर्वाचन प्रणालीले नै गुट र समूहको माग गर्छ
एमाले पार्टीमा दुई धार छैन,
सबै सदस्य
समान छन्
रवीन्द्र अधिकारी, केन्द्रीय सदस्य– नेकपा (एमाले)
पार्टीको केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भयो नि ?
केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भन्दा...
मुलुकको अखण्डता र स्वाधीनताविरुद्ध जानेलाई कारबाहीको प्रक्रिया अघि बढिसकेको छ
शक्तिबहादुर बस्नेत, गृहमन्त्री
संविधानमाथि त चौतर्फी आक्रमण सुरु भयो नि ?
चौतर्फी आक्रमणभन्दा पनि यो सहज कार्यान्वयनको प्रक्रियामा अगाडि बढिरहेको छ ।
संविधान कार्यान्वयन त हुन सकिरहेको छैन नि ?
होइन, कार्यान्वयन भइरहेको छ । संविधान कार्यान्वयनको...
एमाओवादीको नेतृत्वमा राष्ट्रिय सरकार बन्न पनि सक्छ
तर, अहिले नै सरकार परिवर्तनको सोचाइ बनाएका छैनौं
वर्षमान पुन
प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको बेला तपाईहरूको के सुझाव रह्यो ?
चीनसाग हाम्रो मैत्रिपूर्ण सम्बन्ध रहिआएको छ । दुई देशको बीचमा, दुई देशका जनताको बीचमा खासै...
नेपाल–चीन सम्बन्धका दूरगामी परिणामहरू अब छिट्टै देखिने छन्
डा. महेश मास्के, चीनका लागि नेपाली राजदूत
चीनसाग भएको दश बुादे सम्झौताले नेपाललाई कसरी फाइदा गर्छ ?
जुन देशबाट सम्झौता र समझदारीमा हस्ताक्षर भएको छ यसले एउटा ऐतिहासिक सुरुवात गरेको छ । यातायात तथा पारवहनको...
प्रधानमन्त्री ओली र कााग्रेसी नेताहरूलाई एमाओवादी नेता श्रेष्ठको सुझाव के छ ?
प्रधानमन्त्रीको चीन भ्रमणमा लिपुलेकको कुरा उठ्नुपर्छ, कााग्रेस पूर्वसहमतिमा आउनुपर्छ
नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष– एकीकृत नेकपा (माओवादी)
नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्न सक्ला ?
संविधान कार्यान्वयनको पहिलो चरणलाई ध्यान दिएर राष्ट्रिय सहमतिको सरकारको कुरा उठेको हो...
हस्तकलामार्फत नेपालको मौलिक संस्कृतिलाई विश्वभर चिनाउन चाहन्छाौ
धर्मराज शाक्य, अध्यक्ष, नेपाल हस्तकला महासंघ
हस्तकला महासंघको हालै सम्पन्न साधारणसभाले धर्मराज शाक्यको नेतृत्वमा नयाा कार्यसमित चयन गरेको छ । अध्यक्षमा निर्वाचित शाक्य २०४६ सालदेखि हस्तकला व्यवसायमा लागेका व्यवसायी हुन् । उनको पुख्र्यौली पेशा नै...
नेपाली कांग्रेसको महामन्त्री बनेपछि शशांक कोइराला सागको ताजा सम्वाद
राष्ट्रियतालाई खतरामा
पार्ने विषयबारे पुनर्विचार गर्नुपर्छ
डा.शशांक कोइराला नवनिर्वाचित महामन्त्री– नेपाली कााग्रेस
नेपाली कााग्रेसलाई कसरी अगाडि बढाउनु हुन्छ ?
नेपाली कााग्रेसको अगाडि धेरै चुनौतिहरू छन । पार्टीको संगठनमा समस्या छ र राष्ट्र नै एक किसिमको संकटमा...
माओवादी धारको एकताबारे रामबहादुर थापा ”बादल“का ताजा विचार
देशभक्त क्रान्तिकारीहरु एकजुट हुनै पर्दछ
रामबहादुर थापा ‘बादल’ महासचिव– नेकपा (माओवादी क्रान्तिकारी)
जनयुद्ध प्रारम्भ गरेको दुई दशक नाघेको छ । जनयुद्धको पहलकर्ताहरूमध्येको एक जना प्रभावकारी नेता हुनुको नाताले तपाईंले ती दिनलाई कसरी स्मरण गरिरहनुभएको छ ?
जनयुद्ध,...
नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का भन्छन्– कांग्रेससाग भिजन छैन
महाधिवेशनमा जो–जो उम्मेदवार बन्छु भनेका छन्, कसैको ‘भिजन क्लियर’ छैन
कांग्रेसमा महाधिवेशनको सरगर्मी बढेको छ । तर तपाईंं अनपेक्षित रूपमा मौन हुनहुन्छ ?
स्वास्थ्यका कारण म घरमै छु । अर्को, पर्ख र हेरको अवस्थामा छु...
























