नेपाली जनताको चेतनास्तर माथि उठाउन १० वर्षे युद्धको सकारात्मक योगदान रहेको छ

भर्खरै मात्र अन्तर्राष्ट्रिय जमघटबीच लगानी सम्मेलन सम्पन्न भयो । तपाई जस्ता नेपालका चर्चित उद्यमीहरूको क्रियाशीलता देखिएन । किन होला ? यो लगानी सम्मेलन नेपाल सरकारको आयोजनामा भएको हो । नेपालका उद्यमीहरू जस–जस्को आवश्यक्ता सरकारले महसुस...

छोरीहरुका लागि बाबुहरु मेरुदण्डजस्तो हुनुपर्छ

'मिस नेपाल-२०१२'की सेकेण्ड रनरअप शुभेक्षा खड्काको बुझाइ हो यो। बाबु छोरीका लागि हौसला हुँदा एउटी छोरीले सपना देख्नेमात्र होइन साकार बनाउन सक्छिन् । नेपाली बाबुहरुले आफ्ना छोरीहरुको अध्ययनमा लगानी गरिदिए उनीहरु आत्मनिर्भर भएर स्वाभिमानी...

सरकारले काेराेना नियन्त्रणमा ध्यान नदिँदा अवस्था भयाभह हुने खतरा : डा. सुन्दरमणि...

अहिले मुलुक कोभिड–१९ को प्रकोपले आक्रान्त छ । कोभिडको संक्रमण र मृत्युदर दिन प्रतिदिन बढ्दै गएको छ । तर, सरकारले त्यसको रोकथाम र नियन्त्रणबारे ध्यान दिएको छैन । आम नागरिकले आइसीयू र भेन्टिलेटर त...

पहिलेको भन्दा प्रभावकारी रूपमा न्यायालयलाई अघि बढाउने मेरो प्रयास हुनेछ  गोपालप्रसाद पराजुली, कामु...

विवादास्पद व्यक्तित्व बनेकी सुशीला कार्की सर्वाेच्च अदालतमा प्रधानन्यायाधीश बनेपछि सर्वाेच्च अदालतको गरिमा वास्तवमै विवादको घेरामा प¥यो । सामान्य रूपमा हेर्दा महिला प्रधानन्यायाधीश भएकाले ‘हठी महिला’ भनेर सुशीला कार्कीले प्रशंसा पाउनु स्वाभाविक थियो । तर...

‘श्रमजीवीको मर्यादा र साख जोगाउने गरी काम गरिरहेको छु’

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी लामो समयदेखि सांसद र विभिन्न मन्त्रालयको जिम्मेवारी पूरा गर्दै आएका एक कुशल राजनीतिज्ञका रुपमा परिचित छन्। उनले हालसम्म झण्डै डेढ दर्जनपटक मन्त्रीको जिम्मेवारी पूरा गरिसकेका छन्।...

केन्द्रीय कार्यसमितिले निर्णय नगरुञ्जेलसम्म त्यो आधिकारिक विषय होइन

पूर्णबहादुर खड्का, सहमहामन्त्री– नेपाली कांग्रेस नेपाली कांग्रेस त राष्ट्रिय सहमतिको सरकारको पक्षमा देखिएनन नि ? प्रधानमन्त्रीले विगतमा यो विषयमा आफूहरूबीच छलफल भएको हो, अब विगतमा भएका जे सहमति हुन् त्यसलाई संस्थागत गरेर जानु पर्छ भन्नु भएको...

जनतालाई सुसूचित गराउने गरी हामीले सूचना सार्वजनिक गरिरहेका छौं

 दीपक बोहरा, मन्त्री– आपूर्ति दशैंमा महागी त ह्वात्तै बढ्यो नि मन्त्रीज्यू ? पहिलो कुरा त अहिले महागी पूर्ण रूपमा नियन्त्रण गरिएको छ । बढेको छैन । बजारलाई कडा रूपमा अनुगमन गरिएको छ । अखाद्य...

जनतालाई भ्रममा नराखेर देशको हितमा सम्झौता गर्न सकिन्छ

प्रधानमन्त्री देउवाको भारत भ्रमणलाई केन्द्रित गरी राजदूत दीपकुमार उपाध्यायसँग गरिएको संवाद प्रधानमन्त्रीको भारत भ्रमण कस्तो रहन्छ ? राम्रो रहन्छ । हामी सबै मिलेर सफल बनाउनु पर्छ । शेरबहादुर देउवा खारिएको राजनेता हुनुहुन्छ । अनुभवी नेता हो । तपाईंलाई अनुरोध...

बिप्लवबाट आफ्नो पार्टीसंग जनमुक्ति सेना भएको खुलासा

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ञविप्लवझ ले आफ्नो पार्टीसंग जनमुक्ति सेना भएको खुलासा गर्नु भएको छ । एक अंग्रेजी पत्रिकासंगको सम्बादका क्रममा उहाँले जनमुक्ति सेनासंग कुनैपनि शक्ति परास्त हुने दाबी गर्नु भएको छ...

देशलाई बिखण्डन गराउने पूर्वाधार तयार गरिंदै छ : डा.राजेश अहिराज

प्रदेश नं २ का राजनीतिक गतिविधि र सरकारलाई अत्यन्तै आलोचनात्मक ढंगले हेर्दै हुनुहुन्छ, कुन ढंगले विश्लेषण गर्दै हुनुहुन्छ ? प्रदेश नं. २ सरकारलाई खारेज गरेर राष्ट्रपति शासन लागु गर्नु पर्छ भन्दै तपाईले सार्वजनिक गर्नुभयो,...

RECENT POSTS

HOT NEWS