अफगानिस्तानमा रोजगारीका लागि जाने विषयमा मन्त्रालयले पुनर्विचार गर्छ
अफगानिस्तानमा असुरक्षित महसुस गर्ने नेपालीलाई सकुशल नेपाल फर्काइनेछ
दीपक बोहोरा, श्रममन्त्री
काबुलमा भएको बम विस्फोटको घटनालाई कसरी हेर्नुभएको छ ?
सर्वप्रथम त यो ज्यादै दु:खदायी घटना हो । यसरी नेपालीहरूलाई नै लक्षित गरेर किन घटना गराइयो...
अनुदान वितरणमा राजनीतिक रूपमा विभेद भएको छैन
सरकारले ऐन बनाउन सकेसम्म सहमति नभए लोकतान्त्रिक प्रक्रिया अपनाउाछ
सोमप्रसाद पाण्डे, उद्योगमन्त्री
भूकम्पपीडितको नाममा सरकारले राजनीति गर्यो भन्ने आरोप लाग्न थाल्यो नि ?
होइन, भूकम्पमा राजनीति गर्ने ठाउा पनि छैन र गर्नु पनि हुादैन । हाम्रो...
यो सरकार त्यसबेलासम्म मात्रै टिक्छ जतिबेलासम्म माओवादी केन्द्रले समर्थन गर्छ
वामदेव गौतम, उपाध्यक्ष– नेकपा एमाले
पछिल्लो पटक एमाले र माओवादी केन्द्रबीच भएको सहमति के हो ?
लिखित रूपमा भएको सहमति नौ बुादे सहमतिको रूपमा बाहिर आएकै छ । अलिखित रूपमा भएको सहमति भनेको नौ बुादे...
बजेट कृषि क्षेत्रको लागि सकारात्मक छ तर महत्वपूर्ण पक्षहरु छोडिएका छन्
हरिबोल गजुरेल, कृषि विकासमन्त्री
एमाले र तपाईंहरूको पार्टीबीच बजेटपछि प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने भद्र सहमति भएकै हो ?
हो कि होइन भन्ने विषयमा त बहसै गर्नुपरेन नि । एमालेका नेताहरू आफौले हो भनेर भनिरहनु...
मधेसी मोर्चाको मागबारे उपप्रधानमन्त्री चित्रबहादुर केसीसँगको ताजा संवाद
राष्ट्रियतामा आँच नआउने जायज माग पूरा हुन्छ तर मधेसमा दुई प्रदेश बनाउन सम्भव छैन
चित्रबहादुर केसी, उपप्रधानमन्त्री
मधेसी मोर्चाविहीन सर्वदलीय बैठकको निर्णय के हो ?
हामीले फेरि पनि उहााहरूलाई वार्तामा बोलाउने र वार्ताबाटै समस्याको समाधान गर्ने...
संघीय गठबन्धन मोर्चाले संविधान नमान्नुको कारण के हो ?
९० प्रतिशत बहुमतले होइन पार्टीगत ह्वीप जारी गरी संविधान निर्माण गरिएकोले हामी मान्दैनौं
िउपेन्द्र यादव, अध्यक्ष– संघीय समाजवादी फोरम नेपाल
तपाईंहरू फेरि आन्दोलनको स्वरूप बदल्दै हुनुहुन्छ हो ?
हो । जनतासाग आन्दोलनको विकल्प छैन ।
संविधान पुनर्लेखनको लागि...
एनसेल कम्पनीले सुझावको पालना गरेको छ
एनसेल प्रकरणमा स्वार्थप्रेरित अतिरञ्जित प्रचारबाजी भयो
िचुडामणि शर्मा, महानिर्देशक आन्तरिक राजस्व विभाग
मोबाइल कम्पनी एनसेलको कर प्रकरण निकै चर्चाको विषय बन्यो, यसको वास्तविकता के हो ?
यसको वास्तविकता वैशाख २६ गते उजागर भइसकेको छ । एनसेल प्रा.लि.ले...
यस्तो छ माओवादी एकताको भित्री अवस्था
नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’
काठमाडौं/ दशवर्षे सशस्त्र संघर्षमार्फत शान्तिप्रक्रियामा आएको तत्कालीन नेकपा माओवादी शान्तिप्रक्रियामा आएको एक दशकमा विभिन्न समूहमा विभक्त भएको छ । पार्टी नेतृत्वले पार्टीको सैद्धान्तिक विचारलाई तिलाञ्जली दिादै पदीय लोभमा...
पछिल्लोपटक फेरि भारतको इशारामा चल्दै गरेका एमाओवादी अध्यक्ष प्रचण्ड के भन्छन् ?
हाम्रो पार्टी नेतृत्वको
सरकार नभएको भए
सेना समायोजन सम्भव थिएन
प्रचण्ड, अध्यक्ष– एकीकृत नेकपा (माओवादी)
मधेसी जनताको आशा तपाईंतिर देखिन्छ, तपाईं मधेसको समस्या समाधान गर्न सक्नुहुन्छ ?
पक्कै पनि मधेसको जनता, राजनीतिक पार्टी र कार्यकर्ताहरूले प्रचण्डबाट...
पुनर्निर्माण अभियान पााच वर्षको हो, त्यसमा एक वर्ष खेर गइसकेको छ
विष्णु रिमाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार
सरकारले आफ्नो नीति तथा कार्यक्रमको तयारी कसरी गरिरहेको छ ?
सरकारको नीति तथा कार्यक्रमको तयारी भइरहेको छ । प्रधानमन्त्रीले धेरै ठाउामा पनि बोल्नु भएको छ नीति तथा कार्यक्रम हेरेर...

























