सुशासन, सामाजिक न्याय र समृद्धिका लागि सुरक्षा व्यवस्था सुदृढ गर्न आवश्यक : उपप्रधानमन्त्री...
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल सरकारले लिएको “सुशासन, सामाजिक न्याय र समृद्धि” को लक्ष्य हासिल गर्न स्थानीय प्रशासन र सुरक्षा संयन्त्रको प्रभावकारी परिचालन महत्वपूर्ण आधार भएकोले नागरिक सरोकारका सेवाको प्रभावकारी व्यवस्थापन...
जिल्ला प्रहरी परिसर, काठमाडौंको अत्याधुनिक भवन तयार
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंको अत्याधुनिक भवन लगभग तयार भएको छ ।
दुई महिनाभित्र प्राविधिकले प्रहरीलाई भवन हस्तान्तरण गर्ने तयारी गरेको प्रहरीका प्राविधिक एसएसपी रामकुमार चौधरीले अनलाइनखबरलाई बताए ।
सामाजिक अपराध, लागूऔषध प्रयोग र कारोबार...
खाल्डोमा खसेर प्रहरी सहायक हवल्दार रमेश रानाको मृत्यु
चितवन । पुल बनाउन खनेको खाल्डोमा खसेर प्रहरी सहायक हवल्दार रमेश रानाको मृत्यु भएको छ।
चितवनस्थित नारायणगढ-मुग्लिन सडकखण्डमा पुल बनाउन खनेको खाल्डोमा खसेर रानाको निधन भएको हो।
रूपन्देही घर भएका ३३ वर्षीय राना मंगलबार बेलुकी करिब ११...
१७ ओटा दुईपाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण
काठमाडौं । विभिन्न मितिमा हराएका १७ ओटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले वुधबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रहरी उपरीक्षक सन्तोष...
बिजेश्वरीमा मृत अवस्थामा एक महिला
काठमाडौं । बिजेश्वरीमा मृत भेटिएकी सफिना मियाँको हत्या भएको खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले मियाँको हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको मोतिहारीका ४४ वर्षीय एकराम रहेको प्रहरी स्रोतले जनाएको छ।
माघ...
नागरिकको गुनासो संकलन गर्न सुनवाई
मुगु । जिल्ला प्रहरी कार्यालय मुगुले जिल्लाको शान्ति सुरक्षा र प्रहरी कार्यालयले अन्तरक्रियामार्फत नगारिक सुनुवाई गरेको छ । प्रहरीले गरेका कामकाज, प्रगति तथा अन्य विबिध विषयहरु र नागरिकको गुनासो संकलन गर्नका निम्तिे नागरिक सुनवाई...
पूर्व डीआईजी महेशविक्रम शाहसहित ४ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सजाय सुनाउँदै
काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी तथा मदन पुरस्कार विजेता महेशविक्रम शाहसहित ४ जना विरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले बुधबार सजाय सुनाउँदैछ। उनीहरुलाई सजाय निर्धारणका लागि बुधबार नै पेसी तोकिएको छ।
विशेष अदालतले पूर्व डीआईजी शाहसहित...
अपराध रोकथाम र शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी अन्तरक्रिया सम्पन्न
प्युठान । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय प्युठानमा सञ्चालित दुई दिवसीय अपराध रोकथाम र शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धी अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य, जिल्ला शिक्षा विकास...
सशस्त्र प्रहरी बलमा २ सय ८८ पदमा खुल्याे नयाँ भर्ना
काठमाडौं । सशस्त्र प्रहरी बलमा विभिन्न पदमा २८८ जनाका लागि नयाँ भर्ना खुलेको छ ।
सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक र परिचर पदमा नयाँ भर्ना खुलेको हो ।
सशस्त्र प्रहरी बलले निरीक्षक पदमा खुला...
मन्त्री प्रकाश ज्वाला नआएको भए बालकुमारी घटना नहुने
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बालकुमारीको बाटो हुँदै यात्रा गर्दा प्रदर्शनकारी उग्र बनेको र दुई जनाको ज्यान जाने गरी घटना भएको जनाएका छन् ।
बालकुमारीमा मन्त्रीको गाडी...
























