कमाण्डो तालिम सम्पन्न

नवलपरासी पश्चिम । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा संचालित नवौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा सोही महाविद्यालयमा शुक्रबार सम्पन्न...

१ सय ४१ जना प्रहरी नायब उपरीक्षकको सरुवा

काठमाडौं ।  नेपाल प्रहरीले १ सय ४१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै १ सय ४१ जना डीएसपीको सरुवा गरेको जनाएको छ। प्रहरी महानिरीक्षकको चैत ७ गतेको...

सशस्त्र प्रहरीका पूर्वमहानिरिक्षक ठाकुरमोहन श्रेष्ठ कुटिए

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री बिक्रम पाण्डेका समर्थकले सशस्त्र प्रहरीका पूर्वमहानिरिक्षक (एआईजी) ठाकुरमोहन श्रेष्ठ कुटेका छन्। श्रेष्ठले पाण्डेलाई भ्रष्टाचारी भनेपछि उनका समर्थकले लखेटेरै कुटेका हुन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको कार्यकक्ष बाहिर पार्टीको कार्यसम्पादन समितिका...

सम्पर्कमा नआउने १८ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन सूचना प्रकाशित

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले लामो समयदेखि गैरहाजिर प्रहरी कर्मचारीलाई हाजिर हुन आउन आग्रह गरेको छ । आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा समेत सम्पर्कमा नआउने १८ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन...

प्रहरी बलका डीएसपी पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बलका एक जना डीएसपी पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरास्थित बाहिनीमा कार्यरत एक डीएसपी छन्। रेस्टुरेन्टमा महिलाको निजी फोटो तथा भिडियो खिचेको आरोपमा उनलाई प्रहरी वृत्त स्वयम्भूले पक्राउ गरेको हो। स्वयम्भूस्थित...

प्रहरीले विदेश नपठाउने व्यक्तिलाई पक्राउ गर्न थाले

खोटाङ  । जिल्ला प्रहरी कार्यालय खोटाङले बैंकिङ कसूर तथा वैदेशिक रोजगारसम्बन्धी ठगी गर्ने व्यक्तिलाई पक्राउ गर्न थालेको छ । विभिन्न समयमा विविध बहाना बनाएर लिएको रकम नतिर्ने तथा विदेश पठाइदिन्छु भन्दै रकम लिएर विदेश...

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६८औँ वार्षिकोत्सव सम्पन्न

काठमाडाैं ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६८औँ वार्षिकोत्सव सम्पन्न भएको छ। सोमबार प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६८औं वार्षिकोत्सव कार्यक्रम सोही प्रतिष्ठानमा आयोजित विशेष समारोहबीच सम्पन्न भएको हो। उक्त अवसरमा...

प्रहरीमा जागिर छाड्नेको लर्को

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत गरेको जानकारी दियो । यही...

चालु आर्थिक वर्षको ७ महिनामा साइबर अपराधका १३ हजार ३३० उजुरी

काठमाडौं ।   चालु आर्थक वर्षको साउनदेखि माघ २३ गतेसम्म साइबर अपराध सम्बन्धि १३ हजार ३३० वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । तीमध्ये सामाजिक सञ्जाल सम्बन्धि ११ हजार ४२५ वटा र सूचना प्रविधिसँग सम्बन्धित...

डीआईजी अर्जुन चन्दको राजीनामा फिर्ता

काठमाडौं । प्रहरी प्रमुख वसन्तराज कुँवरले आफ्ना ब्याची त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा फिर्ता गरेका छन्। प्रहरी सेवामा २९ वर्ष बिताएका डीआईजी चन्दको राजीनामाले राम्रो सन्देश नजाने भन्दै प्रहरी प्रमुख चन्द...

RECENT POSTS

HOT NEWS