विगत ११ महिनामा मुलुकमा २ सय ३६ वटा चट्याङका घटना
काठमाडौं । राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणको एक तथ्यांकका अनुसार विगत ११ महिनामा मुलुकमा २ सय ३६ वटा चट्याङका घटना भए। ती घटनामा परी ८० को मृत्यु भयो, २ सय २ घाइते भए। ३ सय...
नेप्से दोहोरो अंकको गिरावट
काठमाडौं । ब्याजदर घट्ने भएपछि गत बिहीबार ५० अंकले वृद्धि भएको सेयर बजार परिसूचक नेप्से आइतबार भने दोहोरो अंकको गिरावट भएको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा १.७१ प्रतिशतले गिरावट हुँदा नेप्से पनि...
राष्ट्रिय आविष्कार केन्द्रले व्यावसायिक उत्पादन थाल्ने
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले २०८० साल भदौदेखि वीरगञ्ज कृषि औजार कारखानाले व्यावसायिक उत्पादन थाल्ने दाबी गरेको छ ।
केन्द्रका अध्यक्ष महावीर पुनले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो जानकारी दिएका हुन् । उनले सानो परिमाणमा...
नेपालको एकदिवसीय मान्यता जोगियो
काठमाडौं । नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगिएको छ । आज विश्वकप लिग २ अन्तर्गत किर्तिपुर मैदानमा भएको खेलमा युएइलाई १७७ रनले पराजित गरेसँगै नेपालको एकदिवसीय मान्यता कायमै रहेको हो । यससँगै नेपाल विश्वकप छनोटमा...
गठबन्धनमा दल थपिँदै, नेता व्यवस्थापनको चुनौती बढ्दै
काठमाडौं । साना दलहरू थपिँदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेतृत्वको सत्तारुढ गठबन्धनमा नेता व्यवस्थापनको चुनौती बढ्दै गएको छ । राष्ट्रपतिको उम्मेदवार चयनसँगै एमालेसहितको सात दलीय गठबन्धन भत्काएर बनेको नेपाली कांग्रेससहितको आठ दलीय...
प्रधानमन्त्री दाहालले देश विकास कार्यको प्रत्यक्ष नेतृत्व गर्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशको समृद्धि र विकाससम्बन्धि निर्माण कार्यको प्रत्यक्ष नेतृत्व गर्ने निर्माण व्यवसायीहरूबारे आम जनताका गुनासोहरूप्रति आफ्नो ध्यान गएको बताएका छन् ।
उनले निर्माण कार्यको ठेक्का लिने तर काम समयमै सम्पन्न नगर्ने,...
महालक्ष्मी नगरपालिकामा लोक नृत्य प्रतियोगिता २०७९ सम्पन्न
ललितपुर । महालक्ष्मी नगरपालिकामा नगरस्तरीय अन्तर विद्यालय तेस्रो लोक नृत्य प्रतियोगिता २०७९ सम्पन्न भएको छ । नगरपालिका तथा वेष्ट बिङ विद्यालयको व्यवस्थापनमा सो प्रतियोगिता सम्पन्न भएको हो ।
नगरप्रमुख हरिगोविन्द श्रेष्ठको अध्यक्षता र सांसद प्रेमबहादुर महर्जनको...
३० वर्षे सेवावधि हटाउने कसरतमा आइजिपी सिंह
काठमाडौँ । राष्ट्रिय किताबखाना (प्रहरी) ले प्रहरी महानिरीक्षक (आइजिपी) धीरजप्रताप सिंहलाई आगामी चैत ११ गतेबाट लागु हुनेगरी अवकाशपत्र थमाएको छ। किताबखानाले सिंहसहित २०४९ चैत ११ गते सेवा प्रवेश गरेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरू सहकुलबहादुर...
देशभर स्वास्थ्य बीमा कार्यक्रम अवरुद्ध
काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम लागु भएका देशभरका अस्पतालमा विहानैदेखि सेवा अवरुद्ध भएको छ । केन्द्रीय सर्भरमा समस्या आएको कारण अस्पतालहरुले सेवा स्थगित गरेका हुन् । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आज बिहानै सूचना...
कोशी प्रदेशमा हड्ताल
काठमाडौं । पहिचानवादीहरूले आज कोशी प्रदेशमा हड्ताल गरेका छन् ।
प्रदेश नामाकरणको विषयलाई लिएर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहित विभिन्न पहिचानवादी दल र संघसंस्थाहरूले प्रदेशमा हड्ताल गरेका हुन् ।
बन्दकर्ताले पूर्वपश्चिम राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएका छन्...

























