राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका...

हत्या गरेकाे अभियामा सात पक्राउ

काठमाडौं, २८ फागुन रुकुम पश्चिम, मुसिकोट नगरपालिका-८ घोरखानी बस्ने ७४ वर्षीय जित बहादुर बुढाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २०...

रत्न राज्यलक्ष्मी क्याम्पसको इतिहासमै प्रथम पटक बिदाई कार्यकम

काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसको स्नातक तेस्रो बर्षका नेपालभाषा विद्यार्थी तथा गुरुवर्गहरुको संयुक्त आयोजनामा बिदाई कार्यक्रम साेभिनियर ग्यालरी सभाहल साेल्टिमाेडमा शुक्रबार सम्पन्न भयो । रत्न राज्यलक्ष्मी क्याम्पसमा वि.सं. २०७४ सालमा बि.ए. तहमा नेपालभाषा पुनस्थापनाको कदर...

नेपालले २० खर्ब ७० अर्ब ऋण तिर्न बाँकी

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण रू २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ । गत पुस मसान्तसम्म नेपालले रू ११ खर्ब दुई अर्ब...

तार काट्ने कामलाई पुनः निरन्तरता

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले इन्टरनेटको तार काट्ने कामलाई पुनः निरन्तरता दिएको छ ।अदालतलको आदेशलाई बेवास्ता गर्दै प्राधिकरणले इन्टरनेट तार काट्ने कार्यलाई निरन्तरता दिएको छ । गत १६ फागुनमा पाटन उच्च अदालतको संयुक्त इजलासले दिएको...

कमजोर जगमा बनेको गठबन्धनबाट एमालेलाई धोका

काठमाडौं । मंसिर ४ को निर्वाचनपछि प्रमुख प्रतिपक्षीका रूपमा बस्न तयार भएको नेकपा एमाले पुस १० मा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर सत्तारोहण गरे पनि त्यसबेलाका सबै सहयात्री दलहरूले एमालेको साथ छाडेका...

भारतले सहमति नदिएपछि पुल निर्माण अन्योल

धनगढी। भारतले सहमति नदिएपछि कैलालीको भजनी नगरपालिका–५, गुलरिया घाटस्थित मोहना नदीमा पुल निर्माण अन्योल बनेको छ । दुई देशको सीमा क्षेत्रमा पुल बनाउनका लागि चालू आर्थिक वर्षमा प्रक्रिया अघि बढाइए पनि भारतले सहमति नदिँदा पुल...

प्रधानमन्त्रीविरुद्ध दायर रिटमा कारण देखाउ आदेश जारी

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दायर रिटमा कारण देखाउ आदेश जारी भएको छ। अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले दायर गरेको रिटमा शुक्रबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै उक्त आदेश गरेको हो। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको...

रित्तिए गाउँ, भरिए बजार

बागलुङ । एक दशक अगाडिसम्म बागलुङमा धेरै बजार थिएनन्। अधिकांश गाउँमै बस्ने, पशुपालन र कृषि गरेर जीवन निर्वाह गर्थे। उनीहरूमा बजारमोह त्यत्ति थिएन। बजार साना थिए। अहिलेका जस्ता ठूला–ठूला पक्की घर थिएनन्। बजारमा पनि माटो,...

डढेलो नियन्त्रणका लागि उच्च सतर्कता

  चितवन । गर्मीयाम सुरु भएसँगै वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएका छन् । चैत र वैशाख महिनामा वन क्षेत्रमा धेरै डढेलो लाग्दा वन वन्यजन्तु, तिनका...

RECENT POSTS

HOT NEWS